१५औँ राष्ट्रपति रनिङ शिल्डः फागुन २३-२५ सम्म मेची रंगशालामा हुने
भद्रपुर, २२ फागुन–राष्ट्रिय खेलकुद परिषदको तत्वावधान र झापा जिल्ला खेलकुद विकास समितिको आयोजनामा यही साता सञ्चालन गरिने झापा जिल्लास्तरीय १५औँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको तयारी पूरा भएको छ ।…
पाठेघरको मुखको क्यान्सरको परीक्षणमा भेटिए ५२ जना शंकास्पद विरामी
मेचीनगर, २२ फागुन–वर्षौदेखि रोग लुकाएर, लजाएर, गरिवीका कारण स्वास्थ्य अवस्था गम्भीर बनाइरहेका महिलाहरू अहिले खुलेर उपचार गर्न थालेका छन् । मेचीनगर नगरपालिकाले सञ्चालन गरेको पाठेघरको मुखको क्यान्सर (भीआइए) स्क्रिनिङ सम्बन्धी…
युरोपियन च्याम्पियन्स लिगमा बार्सिलोना, लिभरपुल र बायर्नको जित
काठमाडौं, २२ फागुन–युरोपियन च्याम्पियन्स लिगमा बार्सिलोना, लिभरपुल र बायर्न म्युनिख विजयी भएका छन्। गएराति भएको अन्तिम १६ को पहिलो लेगमा बार्सिलोनाले बेन्फिकालाई १-०, बायर्नले लेभरकुसेनाई ३-० र लिभरपुलले १-० गोलले…
युगाण्डामा हुने महिला टी-२० खेल्न जाने महिला क्रिकेट टोलीको बिदाइ
काठमाडौँ, २२ फागुन–नेपाल क्रिकेट सङ्घ (क्यान) ले युगाण्डामा हुने चारदेशीय महिला टी–२० शृङ्खला खेल्न जाने नेपाली क्रिकेट टोलीलाई बिदाइ गरेको छ। क्यानद्वारा आज यहाँ आयोजित एक कार्यक्रममा नेपाली महिला टोलीलाई…
प्रधानमन्त्री ओलीको विज्ञ सल्लाहकारमा अग्नि खरेल नियुक्त
काठमाडौं, २२ फागुन–प्रधानमन्त्री केपी शर्मा ओलीको विज्ञ सल्लाहकारमा अग्नि खरेल नियुक्त भएका छन् । बुधबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले खरेललाई विज्ञ सल्लाहकार नियुक्तगर्ने निर्णय गरेको एक…
कुलमान घिसिङलाई मन्त्रिपरिषदले सोध्यो तीन दिने स्पष्टीकरण
काठमाडौं, २२ फागुन–सरकारले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई फेरि स्पष्टीकरण सोधेको छ । यसअघि मन्त्रालयबाट सोधिएकामा अहिले मन्त्रिपरिषदको बैठकबाट स्पष्टीकरण सोध्ने निर्णय गरेको हो । बुधबारको मन्त्रिपरिषद् बैठकले…
आस्था कलेज अफ मेनेजमेन्टका विद्यार्थीहरु दीक्षित हुँदै
दमक, २१ फागुन–झापाको दमक–४ मा अवस्थित आस्था कलेज अफ मेनेजमेन्टले भोली (बिहिबार) १०५ जना विद्यार्थीहरु दीक्षित हुने भएका छन् । आस्था कलेज अफ मेनेजमेन्टबाट ०८० सालमा बीबीएस (स्नातक तह) अध्ययन…
सुखानी सहिद स्मृति दिवसमा समाजवादी मोर्चाले गर्यो श्रद्धाञ्जली सभा
दमक, २१ फागुन–सुखानी सहिद स्मृति दिवसको अवसर पारेर समाजवादी मोर्चा झापाले सुखानी पार्कमा सहिद सप्ताह तथा श्रद्धाञ्जली सभा कार्यक्रम सम्पन्न गरेको छ । ‘समाजवादी मोर्चामा आवद्ध नेकपा (माओवादी केन्द्र) नेकपा…
सुखानी सहिदको सम्मानमा हुलाक टिकट प्रकाशन
काठमाडौं, २१ फागुन–सरकारले ‘झापा विद्रोह’का पाँच सहिदको सम्मानमा हुलाक टिकट प्रकाशन गरेको छ। तत्कालीन ‘झापा विद्रोह’का पाँच सहिदको स्मृति दिवसका दिन हुलाक सेवा बिभागले पाँच सहिदको सम्मानमा प्रकाशन गरेको हुलाक…
कमल नगर अस्पतालमा मानसिक रोगसम्बन्धि जाँच गराउनेको संख्या बढ्दैं
दमक, २१ फागुन–कमल नगर अस्पतालमा मानसिक रोग विशेषज्ञ डाक्टरको सेवा सञ्चालमा आएको छ । असोज १६ गतेबाट कमल–२ क्याम्पास्थित कमल नगर अस्पतालले मानसिक रोग विशेषज्ञसहित डाक्टरको सेवा सञ्चालनमा ल्याएको हो…
