माघ ११ गतेदेखि कमलमा अन्तरपालिका कर्मचारी फूटवल प्रतियोगिता हुने
दमक, ९ माघ–झापाको कमल गाउँपालिकामा यहि माघ ११ गतेदेखि १९ गतेसम्म झापा जिल्ला अन्तरपालिका कर्मचारी फूटवल प्रतियोगिता हुने भएको छ प्रतियोगिता आयोजक समितिले बुधबार पालिकामा पत्रकार सम्मेलन गरि खेलको तयारीका…
नेता वामदेव गौतमलाई नेकपा (एमाले) मा अब कुन पद ?
काठमाडौँ, ९ माघ—नेकपा (एमाले) का पूर्वउपाध्यक्ष वामदेव गौतम घर फिर्ता हुने अन्तिम तयारीमा छन् । उनले सम्मानजनक जिम्मेवारीका साथ ‘नमरुन्जेल काम गर्न एमालेमा फर्कन लागेको’ बताएका थिए । तर, एमालेले…
काठमाडौं प्रहरी प्रवक्ताको जिम्मेवारी डीएसपी चन्दलाई
काठमाडौं, ९ माघ–जिल्ला प्रहरी परिसर, काठमाडौंको प्रवक्तामा डीएसपी पूर्णिमा चन्दले जिम्मेवारी पाएकी छिन् । जिल्ला प्रहरी परिसरले आज (बुधबार) देखि डीएसपी पूर्णिमा चन्दलाई सो जिम्मेवारी दिएको हो । डीएसपी चन्द…
ताप्लेजुङस्थित पाथीभरामा एक करोड ३० लाख भेटी सङ्कलन
ताप्लेजुङ, ९ माघ–यहाँस्थित प्रसिद्ध धार्मिकस्थल पाथीभरामा साउनदेखि पुस मसान्तसम्मको अवधिमा दर्शन गर्न आउने भक्तजनबाट रु एक करोड ३० लाख २४ हजार ४५६ भेटी र दान सङ्कलन भएको छ । पाथीभरा…
लागुऔषध ब्राउनसुगरसहित मेचीनगरकी एक युवती पक्राउ
झापा, ९ माघ–झापाको मेचीनगर नगरपालिका–१३ स्थितबाट लागुऔषध ब्राउनसुगरसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी चारआली झापाबाट खटिएको प्रहरी टोलीले मेचीनगर–१३ का २५ वर्षीय लुबी कामाईलाई ४ सय…
नेकपा (एकीकृत समाजवादी) झापाको बिस्तारित बैठक सम्पन्न
बिर्तामोड, ९ माघ–नेकपा (एकीकृत समाजवादी) जिल्ला कमिटी झापाको विस्तारित बैठक बिर्तामोडमा सम्पन्न भएको छ । सो बैठकले एकीकृत समाजवादी जिल्ला कमिटी झापा र कोशी प्रदेश कमिटीको अधिवेशन तयारी र व्यवस्थानका…
वामदेवलाई पार्टीमा भित्र्याउन एमालेले बोलायो सचिवालय बैठक
काठमाडौं, ८ माघ–नेकपा (एमाले) को सचिवालय बैठक आज बस्दैछ। बैठकमा समसामयिक राजनीति र संसद्को हिउँदे अधिवेशनबारे छलफलका लागि दिउँसो ४ बजेका लागि बैठक बोलाइएको पार्टीका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले…
रूकुम-पश्चिमको त्रिवेणी गाउँपालिकाबाट ६ करोडको अदुवा बिक्री
रूकुम पश्चिम, ८ माघ–रूकुम–पश्चिमको त्रिवेणी गाउँपालिकामा यस वर्ष अदुुवा उत्पादन वृद्धि भएसँगै मूल्य पनि बढेको छ । गत वर्षभन्दा यस वर्ष अदुवा खेती गर्ने किसानको संख्या घटे पनि उत्पादन वृद्धि…
मेची भन्सारबाट दुई अर्ब ९५ करोड बराबरको चिया निर्यात
काँकडिभिटा, ८ माघ–मेची भन्सार कार्यालयबाट चालु आर्थिक वर्ष २०८१/८२ को छ महिनामा चिया निर्यात ५५ दशमलव ७० प्रतिशतले बढेको छ । भन्सार कार्यालयको तथ्याङ्कानुसार (साउन–पुस) सम्ममा रु दुई अर्ब ९५…
मदन भण्डारी राजमार्गको बाहुनडाँगीदेखि धरानसम्म कालोपत्र
दमक, ७ माघ–मदन भण्डारी राजमार्गको पूर्वी खण्डअन्तर्गत झापाको बाहुनडाँगीदेखि सुनसरीको धरानसम्म ८० प्रतिशत निर्माण सम्पन्न भएको छ । जसमा यसमा सङ्घीय सरकारको रु सात अर्ब ९० करोड खर्च भइसकेको जनाइएको…
