आजदेखि १० देखि १४ वर्षसम्मका किशोरीलाई निःशुल्क ‘एचपिभी’ खोप

काठमाडौं, २२ माघ–आज फेबु्रअरी ४ अर्थात् विश्व क्यान्सर दिवस । यही दिवसको अवसर पारेर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आजदेखि देशभर पाठेघरको मुखको क्यान्सरविरुद्धको निःशुल्क ‘एचपिभी खोप’ दिँदैछ । विद्यालय केन्द्रित…

इंग्लिस प्रिमियर लिगः वेष्टह्यामको आत्मघाती गोलमा चेल्सी विजयी

काठमाडौं, २२ माघ–इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले वेस्टह्यामलाई पराजित गरेको छ। चेल्सीको स्ट्यामर्फड ब्रिजमा भएको खेलमा घरेलु टोलीले वेस्टह्यामलाई २–१ ले हराएको हो। चेल्सीको जितमा पेड्रो नाटोले एक गोल गरे…

प्रेस चौतारीको २७औँ स्थापना दिवस

काठमाडौं, २२ माघ–नेकपा (एमाले) निकट पत्रकारहरुको संगठन प्रेस चौतारी नेपाल स्थापनाको २७औं वर्षमा प्रवेश गरेको छ। स्थापना दिवसका अवसरमा विभिन्न जिल्ला र शाखाहरुमा पनि कार्यक्रम हुँदैछन्। ०५५ मंसिरमा आयोजित भेलाले…

डेलिया मन्टेश्वरी स्मार्ट स्कूलमा सरस्वती पुजापछि अक्षराम्भ गरियो

दमक, २१ माघ–सरस्वती पूजा, आज (सोमबार) दमक–६ स्थित डेलिया मन्टेश्वरी स्मार्ट स्कुलमा आगान्तुक नयाँ तथा पुराँना विद्यार्थी (नानीबाबु) हरुले सरस्वती पूजा गरिसकेपछि अक्षराम्भ गराउदैं । पुजा कार्यक्रमबीच विद्यार्थीहरुको मासिक नतिजा…

राजेशपायल राईले सेकुवा घर र स्टुडियो सञ्चालनमा ल्याए

काठमाडौं, २१ माघ–लोकप्रिय गायक राजेशपायल राई पुनः व्यवसायीमा फर्किएका छन् । कुनै समय गायनसँगै रेष्टुरेण्ट व्यवसायी गायक राजेशपायलले अनामनगरमा स्टुडियो र सेकुवा घरलगायतका व्यवसायी सुरु गरेका छन् । ‘राई इज…

दमकमा राष्ट्रपति रनिङ शिल्ड सम्पन्नः दमक तेक्वान्दो दोजाङ दोस्रो

दमक, २१ माघ–दमक नगरपालिकाको आयोजना तथा शिक्षा तथा खेलकुद शाखाको सहकार्यमा राष्ट्रपति रनिङ शिल्ड सम्पन्न भएको छ। राष्ट्रपति रनिङ शिल्डमा दमक तेक्वान्दो दोजाङ दोस्रो भएको हो । प्रतियोगिता माघ १६…

ओली कामभन्दा नामकोपछि दौडिरहेका छन्ः अध्यक्ष नेपाल

काठमाडौँ, २१ माघ–नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले केपी ओली नामको पछि दौडिरहेको बताउनु भएको छ। राजधानीको कोटेश्वरस्थित एक पाटी प्यालेसमा आयोजित एकीकृत समाजवादी पार्टी संघीय सम्पर्क कमिटीको प्रथम…

कोपिला फर्टिलिटी एण्ड वुमेन्स क्लिनिकले दमकमा सेवा शुभारम्भ गर्यो

दमक, २० माघ–विभिन्न कारणले सन्तान जन्माउन नसकेका र सन्तान नभएकाहरुका लागि विशेष परामर्शसहित सेवा दिने उदेश्यले झापाको दमकमा कोपिला फर्टिलिटी एण्ड वुमेन्स क्लिनिक सञ्चालनमा आएको छ । दमकस्थित लाईफ लाइन…

हलुका सवारी चालक इकाई समितिको पदहस्तान्तरण तथा कार्यालय उदघाटन

बेनुपराज प्रसाई दमक, १० माघ–नेपाल यातायात मजदुर संघ हलुका सवारी चालक ईकाई समिति दमकको सपथग्रहणसहित कार्यालय उदघाटन गरिएको छ । गत पुस २५ गते भएको नवौ अधिवेशनबाट निर्वाचित अध्यक्ष खड्ग…

‘सम्झनामा तारादेवी’ सांस्कृतिक साँझ र सम्मान कार्यक्रम सम्पन्न

काठमाडौं, १० माघ–नेपाली गीत–संगीतको क्षेत्रमा कोकिला, किन्नरीलगायत उपाधि पाएकी गायिका तारादेवीलाई स्मरण गर्दै ‘सम्झनामा तारादेवी’ सांस्कृतिक साँझ र सम्मान कार्यक्रम सम्पन्न भएको छ । बुधबार जमलस्थित सांस्कृतिक संस्थानमा तारादेवी स्मृति…