सहकारी ठगी प्रकरणः ५० लाख धरौटीमा जोशी हिरासतमुक्त
काठमाडौँ, ७ माघ—काठमाडौं जिल्ला अदालतले स्वर्णलक्ष्मी सहकारी ठगीका मुख्य अभियुक्तमध्येका एक पूर्वडीआईजी छविलाल जोशीलाई ५० लाख धरौटीमा छाड्न आदेश गरेको छ । न्यायाधीश ठाकुरप्रसाद खरेलको एकल इजलासले दुई दिनको सुनुवाइपछि…
स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन चैत ५ गते
काठमाडौं, ७ माघ–त्रिभुवन विश्वविद्यालय (त्रिवि) स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन आगामी चैत ५ गते गर्ने सहमति भएको छ । त्रिविका शिक्षाध्यक्ष डा। खड्ग केसीको अध्यक्षतामा आज बसेको विद्यार्थी कल्याण…
आदिवासी जनजाति पत्रकार महासंघ प्रदेश-१ को अध्यक्षमा लावती
पाँचथर (फिदीम), ७ माघ–नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) प्रदेश–१ को अध्यक्षमा पाँचथरका पत्रकार बिजयबोध लावती चयन भएका छन् । आज (सोमबार) पाँचथरको फिदीममा सम्पन्न तेश्रो प्रादेशिक महाधिबेशनले लावतीको अध्यक्षतामा…
विपिन जोशी सकुशल घर फर्किने आशामा परिवार
कञ्चनपुर, ७ माघ–हमास–इजरायल युद्धविराम भएपछि हमास समूहको नियन्त्रणमा रहेका कञ्चनपुरका विपिन जोशीको परिवार विपिन सकुशल घर फर्किने आशामा व्यग्र प्रतीक्षामा छन् । हमास–इजरायल युद्धविरामको खबरले पन्ध्र महिनादेखि हमास समूहको नियन्त्रणमा…
झापामा आए नयाँ प्रजिअ, अनैतिक गतिविधिविरुद्ध निर्मम हुने प्रतिवद्धता
भद्रपुर, ६ माघ–झापामा सरुवा भई आएका नयाँ प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अधिकारीले जनमैत्री प्रशासनका लागि विचौलिया र अनैतिक गतिविधि गर्ने विरूद्ध निर्मम भएर लाग्ने बताएका छन् । केही दिन अघि…
अन्तरराष्ट्रिय कराते च्याम्पियनशिपमा नेपालले जित्यो ६ स्वर्णसहित २५ पदक
काठमाडौँ, ६ माघ–नेपालले तेस्रो अन्तरराष्ट्रिय खुला फुल कन्ट्याक्ट कराते च्याम्पियनशिपमा ६ स्वर्णसहित २५ पदक जितेको छ। नेपालले ६ रजत र १३ कास्य पदकसमेत प्राप्त गरेको छ। भारतको असम राज्यको गुवाहाटीमा…
कमलनगर जेसीज वर्ष २०२५ को अध्यक्षमा अधिकारी निर्वाचित
कमल, ६ माघ–झापाको कमल गाउँपालिकामा रहेको कमलनगर जेसीजले वर्ष २०२५ को लागि नयाँ कार्यसमिति निर्वाचित गरेको छ । कमलनगर जेसीजको १०औँ वार्षिक साधारण सभाबाट शनिवार कमल गाउँपालिका–१ स्थित कमल पोखरी…
समाजवादी प्रेस संगठनको कार्यबाहक अध्यक्षमा छत्कुली
काठमाडौँ, ६ माघ–समाजवादी प्रेस संगठन, नेपालका वरिष्ठ उपाध्यक्ष नवराज छत्कुलीलाई संगठनको कार्यबाहक अध्यक्षको जिम्मेवारी प्रदान गरेको छ। आज (आइतबार) नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कार्यालय आलोकनगर, काठमाडौँमा बसेको पदाधिकारी बैठकले…
नेसनल लाइफ इन्स्योरेन्सले ल्यायो बालअमृतः ४ सावधिक बीमालेख
काठमाडौं, ३ माघ–नेसनल लाइफ इन्स्योरेन्स कम्पनीले बहुचर्चित बाल अमृत बीमालेखअन्तर्गत बाल अमृत– ४ सावधिक बीमालेख बजारमा ल्याएको छ । कम्पनीले आफ्ना वरिष्ठ अभिकर्ताहरूको राय सुझाव र मागलाई मध्यनजर गर्दै उक्त…
भीम रावलको पार्टीको नाम ‘मातृभूमि जागरण अभियान, नेपाल’
काठमाडौं, ३ माघ–नेकपा (एमाले) बाट निष्काशित पूर्व उपाध्यक्ष भीम रावलले राष्ट्रवादी उद्देश्य लिएको ‘मातृभूमि जागरण अभियान, नेपाल’ नामक पार्टी निर्माण प्रक्रिया सुरु गरेका छन् । आफ्नो फेसबुक पेजबाट बिहीबार पार्टीको…
