शरणार्थी शिविरका असहाय, अशक्त र जेष्ठहरुलाई मासिक भत्ता बितरण

झापाको दमकस्थित बेलडाँगी र मोरङको पथरीशनिश्चरेमा बसोबास गरिरहेका भुटानी शरणार्थी शिविरका जेष्ठ नागरिक, शारिरिक रुपमा अशक्त र असहायहरुलाई सामाजिक सुरक्षा वापत भत्ता बितरण गरिएको छ । इन्ट्रा नेसनल वेलफेयर एण्ड…

प्याव्सन दमक नगर समितिको तेस्रो अधिवेशनबाट नयाँ नेतृत्व

दमक ,८ मंसिर–नीजि बिद्यालयहरुको छाता संगठन निजी तथा आवासीय विद्यालय अर्गनाईजेशन नेपाल (प्याव्सन) दमक नगर समितिको नयाँ नेतृत्व चयन भएको छ । आज (शनिवार) दमकमा सम्पन्न प्याव्सन दमक नगर समितिको…

प्रधानमन्त्री ओलीका बुवा मोहनप्रसाद अस्पताल भर्ना

काठमाण्डौं, ८ मंसिर–प्रधानमन्त्री केपी शर्मा ओलीका बुवा मोहनप्रसाद ओली अस्पताल भर्ना भएका छन्। स्वास्थ्यमा समस्या आएपछि उनलाई काठमाडौँको महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा भर्ना गरिएको प्रधानमन्त्री ओली स्वयंले जानकारी दिएका हुन्।…

विप्लव भन्छन्ः ‘नेपालमा भ्रष्टाचार कोरोना भाइरस जस्तै फैलिएको छ’

काठमाडौँ, ८ मंसिर–नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले नेपालमा भ्रष्टाचारको महारोग कोरोना भाइरस जस्तै फैलिएको बताएका छन् । शनिवार नेकपा पुनर्गठनको ११ औँ वार्षिकोत्सवको अवसरमा राजधानीमा आयोजित कार्यक्रममा बोल्दै…

लोकसभा उपनिर्वाचनमा कंग्रेस आईकी प्रियंकालाई फराकिलो अग्रता

काठमाण्डौं, ८ मंसिर–केरलको वायनाड लोकसभा उपनिर्वाचनको मतगणना जारी छ। भारतमा महाराष्ट्र र झारखण्ड विधानसभा चुनावसँगै वायनाड लोकसभा उपचुनावको मतगणना पनि शनिबार बिहानदेखि सुरू भएको हो। भारतको निर्वाचन आयोगका अनुसार त्यहाँ…

मुख्यमन्त्री कार्कीको गौरादहस्थित निवासमा शंकास्पद वस्तु फेला

गौरादह, ८ मंसिर–कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीको झापा गौरादहस्थित घर अगाडि शङ्कास्पद बस्तु भेटिएको छ । कागजमा पोको पारेर तार जोडिएको जस्तो देखिने बस्तु कार्कीको घर अगाडि सिरिसको रुखमुनि फेला…

धरहरा चढ्न स्वदेशी नागरिकलाई प्रतिव्यक्ति दुई सय शुल्क

काठमाडौं, ८ मंसिर–परीक्षणका रूपमा निःशुल्क खुला गरिएको धरहरा चढ्न स्वदेशी नागरिकलाई प्रतिव्यक्ति दुई सय शुल्क तोकिएको छ । विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समिति (गठन) आदेश, २०८१ बमोजिम सार्क…

प्याव्सन कमलको तेस्रो अधिवेशनद्धारा नेतृत्व चयन, अध्यक्षमा संग्रौला

दमक, ७ मंसिर–निजी विद्यालयहरुको छाता संगठन प्याब्सन कमल गाउँ समितिको तेस्रो पालिका अधिवेशनले नयाँ नेतृत्व चयन गरेको छ । दमकस्थित जोङग्री रेष्टुरेन्टमा एण्ड बारमा आज (शुक्रबार) सम्पन्न प्याब्सन कमल गाउ…

लुङा त्रैमासिक पत्रिका रजत वर्षः विशेषाङ्कसहित दुई पत्रकार पुरस्कृत हुँदैं

दमक, ७ मंसिर–लुङा त्रैमासिक पत्रिकाले आफ्नो प्रकाशनको २५ वर्ष पूरा गरेको अवसरमा लुङा रजत वर्ष विशेषाङ्क २०८१ विमोचन गर्ने भएको छ । लुङा प्रकाशन परिवारको आज बसेको बैठकले आउँदो मंसिर…

११ करोड ४३ लाख ६१ हजारको चिया भारततर्फ निर्यात

चारआली (झापा), ७ मंसिर–नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी) ले रु। ११ करोड ४३ लाख ६१ हजार बराबरको चिया भारत निर्यात गरेको छ । संस्थाले तीन लाख ६४ हजार ४४ केजी…