खनाल भन्छन्ः ‘मति भ्रष्ट भएकाले मलाई एमालेमा फर्किँदैछ भनेर कुप्रचार गरे’

उदयपुर, ३० माघ–नेकपा (एकीकृत समाजवादी) का सम्मानीत नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले आफू नेकपा (एमाले) मा जाने कुनै सम्भावना नरहेको जिकिर गरेका छन् । आज (बुधबार) एकीकृत समाजवादी पार्टी निकट…

पुष्पकमल दाहाल ‘प्रचण्ड’ शनिबार दमकमा आउने

दमक, ३० माघ–नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ दमक आउने तयारी लगभग पूरा भएको जनाएको छ । माओवादी केन्द्र दमक नगर कमिटीको फागुन ३ गते हुने…

हुलाकी राजमार्गअन्तर्गत रतुवा खोलामा पुल निर्माण, सवारीसाधन सञ्चालन

झापा, ३० माघ–मोरङ र झापाको सिमानामा पर्ने रतुवा खोलामा सवारीसाधन सञ्चालन गर्न मिल्ने गरी पुल निर्माण सम्पन्न भएको छ। पुल निर्माण सम्पन्न गरेर यातायात सञ्चालन गर्न १७ वर्ष लाग्यो। पुलको…

आइपुगिन् महिला फुटबल टोलीकी कप्तान तथा गोलकिपर एञ्जिला तुम्बापो

काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान तथा गोलकिपर एञ्जिला तुम्बापो सुब्बा स्वदेश फर्किएकी छिन् । पछिल्लो समय ग्रीसमा व्यवसायिक फुटबल खेल्दै आएकी एञ्जिना राष्ट्रिय टोलीको जिम्मेवारी पूरा गर्न…

प्रदेश सभामा पेश भएको आमसञ्चार विधेयक सहमतिमै पारित हुन्छः कार्की

विराटनगर, ३० माघ–कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रादेशिक आम सञ्चार विधेयक सहमतिमै पारित हुने बताएका छन्। विधेयकमाथि पर्याप्त छलफल गर्नेसमेत उनको भनाइ थियो। विराटनगरमा आज प्रेस चौतारी कोशी प्रदेश समितिको…

सांसद मनिष झा भन्छन्ः ‘नेताहरूको दरबार कसरी बन्यो, छानबिन गरौँ’

काठमाडौँ, २९ माघ–राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष झाले सबै राजनीतिक दलका नेताहरुको अकूत सम्पत्तिको छानबिन गर्नुपर्ने माग गरेका छन्। मंगलवार प्रतिनिधिसभा बैठकको शून्य समयमा उनले यस्तो माग गरेका…

सांसद शाही भन्छन्ः ‘अब जनता र सरकारको कानुननै फरक बनाऊ’

काठमाडौं, २९ माघ–राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रमुख सचेतक ज्ञानबहादुर शाहीले सबैले विधिको शासन मान्ने र कानुन पालना गर्ने अवस्था सिर्जना गर्नुपर्ने बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा दलीय आधारमा…

नेपालमा समयमै न्याय पाउन गाह्रोः काठमाण्डौं प्रमुख साह

काठमाडौं, २९ माघ–काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहले नेपालमा समयमै न्याय पाउन कठिन रहेको बताएका छन् । मंगलबार आयोजित ‘न्यायिक समितिः ‘दिग्दर्शन’ पुस्तक लोकार्पण कार्यक्रममा बोल्दै मेयर साहले अदालतहरूभन्दा स्थानीय तहमा…

जसपा सप्तरीका नेता रामधन राय एकीकृत समाजवादीमा प्रवेश

राजविराज, २९ माघ–जनता समाजवादी पार्टी (जसपा) सप्तरी जिल्लाका नेता रामधन राय नेकपा (एकीकृत समाजवादी) मा प्रवेश गर्नुभएको छ। सप्तरीको राजविराजमा एकीकृत समाजवादी पार्टीका सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाले नेता…

सम्मानित नेता खनाल भन्छन्ः ‘अध्यादेशबाट देश चलाउनु हुन्न’

सप्तरी, २९ माघ–नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले अध्यादेशबाट देश चलाउन नहुने बताएका छन्। समाजवादी प्रेस सङ्गठन नेपाल सप्तरीद्वारा आज राजविराजमा आयोजित पत्रकार सम्मेलनमा पूर्व प्रधानमन्त्री खनालले भने,…