मुख्यमन्त्री कार्कीद्धारा केर्खास्थित निर्माणाधीन चिल्ड्रेन पार्कको निरीक्षण

दमक, १ मंसिर–कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले झापाको कमल गाउँपालिका–३, सानो केर्खामा निर्माणाधीन चिल्ड्रेन पार्कको निरीक्षण गरेका छन् । आफ्नो निर्वाचन क्षेत्रका जनतासँग भेटघाट गर्दै विकास निर्माणका विभिन्न योजनाको…

दमकमा स्वरोजगार हलुका सवारी संस्थाको कार्यालय उद्घाटन

दमक, १ मंसिर–स्वरोजगार हलुका सवारी श्रमिक संस्थाले दमकमा आपनो कार्यालय सञ्चालनमा ल्याएको छ । दमक ७ स्थित वडा कार्यालय परिषरभित्र संस्थाले आज (शनिबार) देखि कार्यालय सञ्चालनमा ल्याईएको हो । स्वरोजगार…

प्रधानमन्त्री भन्छन्ः ‘धर्मका नाममा हुने राजनीतिलाई निषेध गर्नुपर्छ’

काठमाडौँ, १ मंसिर–प्रधानमन्त्री केपी शर्मा ओलीले धर्मका नाममा हुने राजनीतिलाई निषेध गर्न आह्वान गरेका छन्। बौद्ध विहार सङ्घ, ललितपुरको आज अक्षेश्वर महाविहारमा आयोजित ४९औँ वार्षिकोत्सव तथा स्वर्णजयन्ती वर्ष शुभारम्भ कार्यक्रममा…

आइतवारदेखि निर्वाचन आचारसंहिता लागू हुने, क-कसलाई लाग्छ ?

काठमाडौँ, १ मंसिर–आसन्न स्थानीय तह उपनिर्वाचनका लागि भोलिदेखि निर्वाचन आचारसंहिता लागू हुने भएको छ। निर्वाचन आयोगको आजको बैठकले आइतवारदेखि उपनिर्वाचन हुने सम्बन्धित जिल्लाभित्र सार्वजनिक पद धारण गरेका व्यक्ति, निकाय तथा…

कनकाई-६ मा उप-निर्वाचनः एकीकृत समाजवादी र माओवादीबीच सहमति

सुरुङ्गा (कनकाई), ३० कार्तिक–यहि मंसिर १६ गते आइतबार देशभर एकसाथ उप–निर्वाचन हुँदैछ । उप–निर्वाचन अन्तर्गत झापाको कनकाई नगरपालिका वडा नम्बार ६ मा यतिवेला दलहरुबीच चुनावी सरगर्मी बढेको छ । यसै…

सुलभ सहकारी संस्थाको १३औं बार्षिक साधारणसभा सम्पन्न

झिलझिले, ३० कार्तिक–शिबसताक्षी–८ झिलझिलेमा रहेको सुलभ बचत तथा ॠण सहकारी संस्थाले आज १३औ बार्षिक साधारणसभामा विभिन्न ब्यक्तिलाई सम्मान गर्दै सम्पन्न गरेको छ । शनिबार, झिलझिलेस्थित किरात राई यायोखाको भवनमा १३औं…

डा.राउत भन्छन्ः ‘दलहरू केन्द्रीकृत मानसिकताबाट बाहिर आउनुपर्छ’

दमक, ३० कार्तिक–जनमत पार्टीका अध्यक्ष डाक्टर सीके राउतले राजनीतिक शक्तिहरू केन्द्रीकृत मानसिकताबाट बाहिर आउनुपर्ने बताएका छन् । उनले प्रमुख दलहरूमा अहिले पनि पुरानै र केन्द्रीकृत सोच हाबी रहेको आरोप लगाए…

मेचीनगरको निन्दा खोलामा भेटियो बेवारिसे एक नवजात शिशु

झापा, ३० कात्तिक–झापाको मेचीनगर नगरपालिका वडा नम्बर १० स्थित निन्दा खोला नजिकै हिजो (बिहिबार) एक नवजात शिशु फेला परेको छ । निन्दा खोला जनिकै रहेको घारीमा साल नालसहितको जिवित छोरी…

नेपालले बंगलादेशलाई निर्यात गर्‍यो ४० मेघावाट विद्युत्

काठमाडौं, ३० कार्तिक–नेपालले आजदेखि बंगलादेशमा ४० मेगावाट बिजुली निर्यात सुरु गरेको छ। परराष्ट्र मन्त्रालयमा आज आयोजना गरिएको कार्यक्रमका बीच विद्युत् निर्यातको उद्घाटन गरिएको हो। दिउँसो पौने एक बजेदेखि राति १२…

नेपाल प्रिमियर लिगः स्टार स्पोर्ट्स च्यानलबाट लाइभ हुने

काठमाडौँ, ३० काठमाण्डौं–आगामी मंसिर १५ गतेबाट हुने नेपाल प्रिमियर लिग .एनपीएल)को प्रत्यक्ष प्रसारण भारतीय स्टार स्पोर्ट्स च्यानलबाट हुने भएको छ। नेपाल क्रिकेट संघ (क्यान)ले शुक्रबार यसबारे जानकारी गराउँदै स्टार स्पोर्ट्सबाट…