स्थानीय तहको उपनिर्वाचनः उम्मेदवारविरुद्ध आज उजुरी गर्न सकिने
काठमाडौं, ३ मंसिर–यहि मङ्सिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनका लागि मनोनयन दर्ता गरेका उम्मेदवारविरुद्ध उजुरी दिन सकिने निर्वाचन आयोगले जनाएको छ। आयोगले आज बिहान १० बजेदेखि अपरान्ह ३ बजेसम्म…
रवि र छविविरुद्ध काठमाडौं अदालतबाट पक्राउ पुर्जी जारी
काठमाडौँ, २ मंसिर—पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र नेपाल प्रहरीका पूर्व डीआईजी छविलाल जोशीविरुद्ध जिल्ला अदालत काठमाडौंले पक्राउ पुर्जी जारी गरेको छ । गोर्खा मिडिया नेटवर्कमा रहँदा…
स्थानीय तह उपनिर्वाचनः ४४ पदका लागि ४१० जनाको उम्मेदवारी
काठमाडौँ, २ मंसिर—मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि ४४ पदमा ४१० जनाको उम्मेदवारी दर्ता भएको छ । निर्वाचन आयोगका अनुसार देशभर उपनिर्वाचन हुन लागेका ४४ पदमा ४१० जनाको…
चौंथो खुदुनाबारी गोल्डकपः शिवसताक्षी नगरपालिका फाइनलमा प्रवेश
अर्जुनधारा, २ मंसिर–अर्जुनधारा–३ खुदुनाबारीस्थित कैंदले प्राकृतिक रंंगशालामा जारी चौंथो खुदुनाबारी गोल्डकपको फाइनलमा शिवसताक्षी नगरपालिका प्रवेश गरेको छ । प्रतियोगिता अन्तर्गत आज भएको पहिलो सेमिफाइनलमा बिर्तामोड नगरपालिकालाई २–१ गोल अन्तरले पराजित…
उप-निर्वांचनः कन्काई-६ मा वडाध्यक्ष पदका लागि ९ जनाको उम्मेद्वारी दर्ता
दमक, २ मंसिर–झापाको एकमात्रै उपनिर्वाचन हुने क्षेत्र कनकाई नगरपालिका वडा नं ६ मा वडाअध्यक्ष पदका लागि ९ जनाको उम्मेद्वारी परेको छ । यसअघिका वडा अध्यक्ष एमाले पार्टीका दिर्घबहादुर थापाको निधन…
कोशी र गण्डकीमा वर्षाको सम्भावना, तराईमा हुस्सु लाग्ने
काठमाडौं, २ मंसिर–देशभर पश्चिमी र पहाडी भागमा स्थानीय वायुको सामान्य प्रभाव रहेको बताउँँदै जल तथा मौसम विज्ञान विभागले हाल कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी…
बाह्रदशीमा रड प्रहारबाट ४५ वर्षीय गंगालाल माझीको हत्या
झापा, २ मंसिर–झापाको बाह्रदशी गाउँपालिका–५ मा रड प्रहारबाट एक जनाको हत्या भएको छ। बाह्रदशी ५ बस्ने ४५ वर्षीय गंगालाल माझीको रड प्रहारबाट हत्या भएको झापा प्रहरीले जनाएको छ। रड प्रहारबाट…
जंगली हात्तीको आक्रमणबाट दमकमा एक जनाको मृत्यु
दमक, २ मंसिर–जंगली हात्तीको आक्रमणबाट आज बिहान दमकमा एक जनाको मृत्यु भएको छ। दमक नगरपालिका वडा नम्बर–३ दीपज्योति टोलमा जंगलबाट आएको हात्तीको आक्रमणबाट सोही स्थानका ४५ वर्षीय मीनबहादुर भट्टराईको मृत्यु…
स्थानीय तह उपनिर्वाचन मंसिर १६ गते, आज मनोनयन
काठमाडौं, २ मंंसिर–यहि मङ्सिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि आज मनोनयनपत्र दर्ता हुँदैछ। बिहान १० देखि अपराह्न ५ बजेसम्म सम्बन्धित स्थानीय तहमा स्थापना भएका निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको…
उपनिर्वाचनः नेकपा (एकीकृत समाजवादी) का उम्मेदवार (सूचीसहित)
काठमाडौं, १ मंसिर–नेकपा (एकीकृत समाजवादी) ले यहि मंसिर १६ गते आईतबार सम्पन्न हुने उप–निर्वाचनको लागि १३ जना उम्मेदवार टुंगो लगाएको छ। मेयर, उपमेयर, अध्यक्ष, उपाध्यक्ष, जिसस प्रमुख र वडाध्यक्षगरी रिक्त…
