सर्पदंशबाट कसरी जोगिने ? सर्पले टोकेपछि गर्न नहुने ४ गल्ती !

डा.सञ्जीव कुमार शर्मा सर्पदंश (सर्पको टोकाइ) भएको मानिसलाई सबैभन्दा पहिला अस्पताल लैजानुपर्छ। सर्पले टोकेपछि घरमै राखेर आराम गराउने काम गर्नु हुँदैन। हाम्रो देशमा पाइने सर्प गोमन, करेत लगायतले डसेर (टोकेर)विष…

रविलाई आज पोखराबाट रुपन्देहीको बुटवल लगिँदै

पोखरा, २७ कार्तिक–सहकारी संस्थाको रकम अपचलन प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेलाई बयानका लागि आज (मंगलबार) कास्कीबाट रुपन्देहीको बुटवल लगिंदै छ ।…

आज हरिबोधिनी एकादशी, तुलसी-विवाह गर्ने दिन

झापा, २७ कार्तिक–कार्तिक शुक्ल एकादशी। सनातन धर्मावलम्बी मंगलबार हरिबोधिनी एकादशी मनाउँदै छन्। भगवान् विष्णुको विशेष आराधना गर्ने र तुलसीको विवाह गर्ने दिनको रूपमा यसको महत्त्व छ। पञ्चांगहरूमा मंगलबार १५ घडी…

पाथिभरा आधारभूत बिद्यालयका बिद्यार्थीलाई शैक्षिक सामाग्री प्रदान

पाँचगाछी, २६ कार्तिक–शिवसताक्षी–४ पाँचगाछीस्थित पाथिभरा आधारभूत विद्यालयमा अध्ययनरत बिद्यार्थीहरुलाई सानो प्रयास युवा समाजले शैक्षिक सामाग्री वितरण गरेको छ । दमकमा स्थापना भएको सामाजिक संस्था सानो प्रयास युवा समाजले पाभिगरा आधारभूत…

माधव नेपाल भन्छन्ः ‘केपी ओली गणतन्त्र विरोधी नेता हुन्’

सुर्खेत, २६ कार्तिक–नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले केपी ओली गणतन्त्र विरोधी नेता भएको टिप्पणी गर्नुभएको छ। एमालेमा हुँदा गणतन्त्रको बारेमा केन्द्रीय समिति बैठकमा निर्णय गर्दा ओली,…

धार्मिक-पर्यटकीय क्षेत्र माईपोखरीमा बहुधार्मिक महोत्सव

इलाम, २६ कात्तिक–सन्दकपुर गाउँपालिका–३ स्थित धार्मिक–पर्यटकीय क्षेत्र माईपोखरीमा हरिबोधनी एकादशीका अवसरमा दुई दिने बहुधार्मिक महोत्सव आयोजना गर्न हुने भएको छ। माइपोखरीलाई धार्मिक पर्यटकीय केन्द्रको रूपमा विकास गर्ने, धार्मिक सहिष्णुता र…

मेचीनगरको आधारभूत नगर अस्पतालमा बेबी वार्मर मेसिन थपियो

धुलाबारी (मेचीनगर), २६ कार्तिक–झापाको मेचीनगर नगरपालिकाद्वारा सञ्चालित आधारभूत नगर अस्पतालमा सुविधा युक्त बेबी वार्मर मेसिन थपिएको छ । योसँगै अब सो अस्पतालमा जन्म लिएका नवजात शिशुको शारीरिक तापक्रम उचित राख्न…

अमेरिकी सेना दलबलसहित नेपाल आएका छैनन्ः रक्षामन्त्री राई

काठमाडौं, २६ कार्तिक–रक्षामन्त्री मानवीर राईले अमेरिकी सेना दलबलसहित नेपाल आएको भन्ने कुरामा सत्यता नरहेको बताएका छन् । सोमवार सिंहदरबारमा बसेको संघीय संसद प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा…

धरानस्थित वीपी स्वास्थ्य प्रतिष्ठानका ६५७ विद्यार्थी प्रधानमन्त्रीबाट दीक्षित

धरान, २६ कार्तिक–प्रधानमन्त्री केपी शर्मा ओलीबाट धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको १३औं दीक्षान्त समारोहमा आज (सोमबार) ६ सय ५७ विद्यार्थी दीक्षित भएका छन् । प्रतिष्ठानका सन् २०१० देखि २०१७…

आज धरान जाँदै प्रधानमन्त्री ओली, सुरक्षा व्यवस्था कडा पारिंदै

काठमाडौं, २६ कार्तिक प्रधानमन्त्री केपी शर्मा ओली आज (सोमबार) सुनसरीको धरान जाने भएका छन् । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको १३औं दीक्षान्त समारोहमा भाग लिन प्रधानमन्त्री ओली धरान आज…