आठपहरिया जातिको शुरु भयो मुख्य चाड ‘वडाङ्मी’को रौनक
धनकुटा, २९ कार्तिक–जिल्लाको धनकुटा नगर क्षेत्रमा मात्र बसोबास गर्ने आठपहरिया जातिको मुख्य चाड वडाङ्मी (मंसिरे)को रौनक शुरु भएको छ। आठपहरिया जातिको मुख्य चाडको रूपमा रहेको वडाङ्मी तिहारको भाइटीकामा शुरु भई…
झापामा जङ्गली हात्ती दिउँसै गाउँ पस्न थालेपछि स्थानीय त्रसित
भद्रपुर, २८ कार्तिक–झापामा दिउँसै जङ्गली हात्ती गाउँ पस्न थालेपछि त्रास फैलिएको छ । प्रायः राति मात्र डुल्ने हात्ती आहाराको खोजीमा केही दिनदेखि दिउँसै बस्ती पस्न थालेका हुन् । आज दिउँसो…
एकीकृत समाजवादी कर्णालीको अध्यक्षमा पुरी र सचिवमा बिष्ट
काठमाडौँ, २८ कार्तिक–नेकपा (एकीकृत समाजवादी) कर्णाली प्रदेशको प्रथम अधिवेशन सम्पन्न भएको छ। ठगेन्द्रप्रकाश पुरीको नेतृत्वको १ सय ४१ सदस्सीय प्रदेश कमिटी सर्वसम्मत निर्वाचित भएको छ। कात्तिक २६, २७ गते सम्पन्न…
दुधे खेल मैदानमा प्याराफिटसहित मञ्च, चेञ्जिङ रुम र सौचालय निर्माण हुँदै
दुधे, २८ कात्तिक–शिवसताक्षी नगरपालिकाको दूधेमा निर्माणधिन नगर स्तरीय खेल मैदान अन्तिम तयारीमा रहेको छ । खेल मैदानका लागि रोपिएको झार हरियो भएको छ । हाल खेल मैदानमा मञ्च र चेञ्जिङ…
महिला टी-२० विश्वकप एशिया छनोटमा नेपालले आज यूएईसँग खेल्दै
काठमाडौँ, २८ कार्तिक–आईसीसी १९ वर्षमुनिको महिला टी–२० विश्वकप एशिया छनोटको अन्तिम खेल नेपालले आज (बुधबार)घरेलु टोली यूएईसँग खेल्दैछ । यूएईको सेभेन्स स्टेडियममा हुने यो खेल नेपाली समयअनुसार दिउँसो सवा ३…
आज पनि रवि लामिछानेको बयान, रूपन्देहीबाट काठमाडौं ल्याउने तयारी
काठमाडौं, २८ कार्तिक–राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको रूपन्देहीमा आज (बुधबार) पनि बयान लिइने भएको छ । मंगलबार करिब पाँच घण्टासम्म उनको बयान लिइएको थियो । आज बिहान १०…
दीक्षान्त समारोहमा सहभागी हुन प्रधानमन्त्री ओली आज जुम्ला आउँदै
जुम्ला, २८ कार्तिक–कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाको दीक्षान्त समारोहमा सहभागी हुन प्रधानमन्त्री केपी शर्मा ओली आज जुम्ला आउँदैछन्। आज हुने समारोहका लागि प्रधानमन्त्री तथा प्रतिष्ठानका कुलपति केपी शर्मा…
राष्ट्रपति रामचन्द्र पौडेल भन्छन्ः ‘हिमाल जोगायौँ भने पृथ्वी जोगिन्छ’
बाकु, २७ कार्तिक–राष्ट्रपति रामचन्द्र पौडेलले हिमाल जोगाउन सके मात्रै पृथ्वी जोगिने भन्दै यसमा जुट्न विश्व समुदायलाई आह्वान गरेका छन्। अजरबैजानको बाकु शहरमा सोमवारदेखि शुरु भएको जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना…
पूर्वमन्त्री अधिकारी मुछिएको मानव तस्करी प्रकरणमा थप दुईजना पक्राउ
काठमाडौँ, २७ कार्तिक–कोशी प्रदेशका पूर्व आन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लभ अधिकारी जोडिएको मानव तस्करीमा संलग्न आरोपमा थप दुईजना पक्राउ परेका छन् । जापानबाट डिपोर्ट भएकाहरूलाई नक्कली कागजात बनाइदिने दुई जनालाई…
मनाङेलाई केन्द्रीय अनुसन्धान ब्यूरोद्धारा पक्राउ, आजै अदालतमा पेश
काठमाडौं, २७ कार्तिक–ज्यान मार्ने उद्योगमा प्रक्राउ परेका दिपक मनाङेलाई अदालतमा पेश गरिएको छ। केन्द्रीय अनुसन्धान ब्यूरोले उनलाई मंगलबार बिहान पक्राउ गरेपछि हतकडि लगाएर जिल्ला अदालत काठमाडौंमा पेश गरिएको हो। आजै…
