धरमपुर साकोसद्धारा सामुदायीक बिद्यालयका बिद्यार्थीलाई स्विटर बितरण
डुडामारी (शिबसताक्षी), २ पुस–झापाको शिवसताक्षी–१ मा रहेको धरमपुर बचत तथा ॠण सहकारी सस्थाले नगरका तीनवटा सामुदायिक बिद्यालयका बिपन्न बिद्यार्थीहरुलाई अलग–अलग कार्यक्रमको आयोजना गरेर न्यानो स्विटर बितरण गरेको छ । शिक्षासँग…
एकीकृत समाजवादी पार्टीले बनायो २४ सदस्सीय सचिवालय
काठमाडौं, २ पुस–नेकपा (एकीकृत समाजवादी) ले संविधान संशोधनका लागि सुझाव दिन कार्यदल गठन गरेको छ। एकीकृत समाजवादी पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा आज (मंगलबार) सम्पन्न स्थायी कमिटी बैठकले संविधान संशोधनबारे अध्ययन…
मेचीपुलबाट लागुऔषध खैरो हेरोइनसहित एक युवा पक्राउ
झापा, २ पुस । झापाको मेचीनगर नगरपालिका–६ स्थित पुरानो मेचीपुलबाट लागुऔषध खैरो हेरोइनसहित प्रहरीले एक युवालाई पक्राउ गरेको छ । हिजो बेलुका लागुऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले भारतबाट…
झापा कपः इटहरीको राष्ट्रिय जागृति क्लब सेमिफाइनलमा प्रवेश
बिर्तामोड, २ पुष–गोलरक्षक निरज चौधरी नायक बन्दा इटहरीको राष्ट्रिय जागृति क्लब झापाको बिर्तामोडमा जारी झापा कपको सेमिफाइनलमा प्रवेश गरेको छ । टाइब्रेकरमा भारतको जिटिए दार्जिलिङलाई ४–२ गोल अन्तरले हराउँदै जागृति…
एकीकृत समाजवादी पार्टीले आज नेताहरूको जिम्मेवारी तोकिँदै
काठमाडौं, २ पुष–नेकपा (एकीकृत समाजवादी) ले आज ृमंगलबार) नेताहरूको जिम्मेवारी तोक्ने भएको छ। जारी स्थायी कमिटी बैठकमा मंगलबार नेताहरूको जिम्मेवारी तोक्ने तयारी भएको पार्टी प्रवक्ता जगन्नाथ खतिवडाले बताए। खतिवडाका अनुसार…
एमाले-माओवादी परित्याग गरी आधा दर्जन युवा एकीकृत समाजवादीमा प्रवेश
काठमाडौँ, १ पुष–नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) परित्याग गरी आधा दर्जन युवा नेताहरू नेकपा (एकीकृत समाजवादी) मा प्रवेश गर्नुभएको छ। सोमबार नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कार्यालय आलोकनगरमा पार्टी…
शङ्कर पोखरेल भन्छन्ः ‘कसैले चाहेर पनि वर्तमान सरकार ढल्दैन’
काठमाडौँ, १ पुष–नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले देशका ठूला राजनीतिक दल मिलेर बनेको सरकार कसैले चाहेर पनि नढल्ने बताएका छन्। नेपाल निजामती कर्मचारी सङ्गठनद्वारा आयोजित प्रथम विधान अधिवेशन तथा…
दमकस्थित झापा मोडलका बिद्यार्थीले जिते अन्तराष्ट्रिय पुरस्कार
दमक, १ पुस–दमक–८ स्थित झापा मोडल अंग्रेजी माध्यमिक विद्यालय (जेम्स) का विद्यार्थीले भारतको लखनउमा आयोजित विद्यार्थी गुणीय चक्र (स्टुडेन्ट क्वालिटी सर्कल) को अन्तराष्ट्रिय सम्मेलनमा विभिन्न उपाधि जितेको छ । लखनउस्थित…
उधौली पर्वमा किराँत राई यायोख्याले गर्यो जेष्ठ आमाबुबालाई सम्मान
धरमपुर, १ पुष–झापाको धरमप्ुरस्थित सयपत्री चौकमा किराँत राई समुदायले आईतबार उधौली पर्व धुमधामका साथ मनाएका छन् । किराँत राई यायोख्या शिबसताक्षी–२ वडा समितिले सयपत्री चौकमा अवस्थित साकेला थानमा उधौली पर्व…
एकीकृत समाजवादी पार्टीले भन्योः ‘तत्काल पार्टी एकताको सम्भावना छैन’
काठमाडौं, १ पुष–नेकपा (एकीकृत समाजवादी) को स्थायी कमिटी बैठकले तत्काल कुनै पनि कम्युनिष्ट पार्टीसँग एकता नगर्ने निर्णय गरेको छ । पार्टी केन्द्रिय कार्यालय आलोकनगरमा मंसिर २६ गतेदेखि जारी बैठकले यस्तो…
