वडास्तरीय फुटबल प्रतियोगिताः शिबसताक्षी–८ सेमिफाइनमा प्रवेश
धरमपुर, १९ असोज–झापाको शिवसताक्षी–१ धरमपुरमा जारी वडास्तरीय युुवा तथा भेट्रान फुुटबल प्रतियोगिताको पहिलो क्वाटरफाइनल खेलमा वडा नम्बर ८ बिजयी भएको छ । प्रतियोगिताको पहिलो क्वाटरफाइलन खेलमा आज (शनिबार) वडा नम्बर…
कृष्ण बरालको “नातिपुस्ताको खेल” लोकार्पण
दमक, १९ असोज–आख्यानकार कृष्ण बरालको निबन्ध सङ्ग्रह “नातिपुस्ताको खेल” को आज दमकमा लोकार्पण गरिएको छ । दमकस्थित गोर्खा डिपार्टमेन्टको सभा हलमा आयोजित भब्य कार्यक्रमबीच आख्यानकार बरालको “नातिपुस्ताको खेल” लोकार्पण गरिएको…
विबेक आचार्यको नेतृत्वमा वाइसियल शिबसताक्षी नगर कमिटी गठन
धरमपुर, १९ असोज–झापाको शिबसताक्षीमा विबेक आचार्यको अध्यक्षतामा वाइसियल नेपाल नगर कमिटी गठन भएको छ । नेकपा (माओवादी केन्द्र) संबद्ध युवाहरुको बैचारिक राजनीतिक संगठन योङ्ग कम्युनिष्ट लिग नेपाल (वाइसियल) हो ।…
बाढी पीडितसँग पूर्व प्रधानमन्त्री तथा अध्यक्ष नेपालको भेट
काभ्रेपलान्चोक, १९ असोज–पूर्व प्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल काभ्रेको बाढी पहिरो प्रभावित क्षेत्र मण्डनदेउपुर नगरपालिका पुग्नुभएको छ। उहाँले गत असोज ११ र १२ गतेको अविरल वर्षाको…
आजको मौसमः देशभर मनसुनी वायुको प्रभाव कायमै
काठमाडौं, १९ असोज–देशभर मनसुनी वायुको प्रभाव कायमै छ । देशको पूर्वी र मध्य भागमा बङ्गलादेशको उत्तर भू–भाग तथा भारतको पश्चिम बङ्गाल आसपासको क्षेत्रमा बनेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको…
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पोथी हात्ती मृत फेला
कञ्चनपुर, १९ असोज–शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको पडाव क्षेत्रमा वयस्क पोथी हात्ती शुक्रबार मृत फेला परेको छ। हात्ती प्राकृतिक कारणले मरेको निकुञ्जका सूचना अधिकारी मनोज ऐरले जानकारी दिए। हात्तीको मलद्वारबाट गोबर र…
बडादशैँको तेस्रो दिनः आज चन्द्रघण्टा देवीको पूजा-आराधना
काठमाडौं, १९ असोज–शारदीय नवरात्र अर्थात् बडादशैँको तेस्रो दिन शनिबार चन्द्रघण्टा देवीको पूजा(आराधना गरिँदैछ। नवदुर्गाकी तेस्रो रूप चन्द्रघण्टाको पूजा(अर्चना गर्न लागिएको हो। चन्द्रघण्टाको स्वरूप स्वर्णमय, शान्त र सौम्य भएको पुराणमा उल्लेख…
प्रहरी निरीक्षक (इन्स्पेक्टर) बिनुकुमारी शाही निलम्बित
काठमाडौं, १८ असोज–‘हनि ट्रयाप’ गिरोहसँग मिलेर पैसा असुलेको आरोपमा छानबिनमा रहेकी इन्स्पेक्टर बिनुकुमारी शाही निलम्बित भएकी छन् । प्रहरी प्रधान कार्यालयको सिफारिसका आधारमा आज (शुक्रबार) गृह मन्त्रालयले उनलाई निलम्बन गरेको…
माइखोला नजिकै पहिरो गएपछि मेची राजमार्ग अवरुद्ध, यातायात ठप्प
इलाम, १८ असोज–इलाम नगरपालिका–९ स्थित मेची राजमार्गको माईखोला नजिकै पहिरो जाँदा यातायात सेवा अवरुद्ध भएको छ । आज (शुक्रबार) दिउँसो ४ बजे सडक मुनीबाट पहिरो जाँदा यातायात सेवा पूर्णरुपमा अवरुद्ध…
समता सहकारी संस्थाको १३औं बार्षिक साधारणसभा तथा नयाँ नेतृत्व चयन
दमक, १८ असोज–झापाको दमक–९ चियादोकान चौकमा अवस्थित समता कृषि सहकारी संस्थाको आज (शुक्रबार) नयाँ सञ्चालक तथा लेखा समिति चयन भएकोछ । सहकारी संस्थाको १३औ चुनावी बार्षिक साधारणसभाको निर्वाचन कार्यक्रमबाट पर्शुराम…
