धरमपुरमा वडास्तरीय फुटबलः आजबाट पहिलो चरणका खेलहरु सम्पन्न

धरमपुर, १८ असोज–झापाको शिवसताक्षी–१ धरमपुरमा जारी वडास्तरीय युवा तथा भेट्रान खेलमा युवातर्फ १ (रातो) र भेट्रानतर्फ ९ बिजयी भएको छ । धरमपुरस्थित फुलबारी रंगशालामा आज (शुक्रबार) सम्पन्न भएको युवा तर्फको…

बाढी-पहिरो र डुबानपीडितको राहतका लागि एक अर्ब विनियोजन

काठमाडौं, १८ असोज–भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले पीडितहरुलाई राहतको लागि सरकारले एक अर्ब रकम विनियोजित गरेको बताएका छन् । आज शुक्रबार पूर्वाधार विकास समितिमा भएको बैठकमा उनले राहतका लागि…

नेता वामदेव गौतम एकीकृत समाजवादी पार्टीमा समाहित हुने

काठमाडौँ, १८ असोज–कम्युनिष्ट नेता, पूर्व गृहमन्त्री वामदेव गौतमले नेकपा (एकीकृत समाजवादी) मा समाहित हुने बताउनु भएको छ। प्राइमटाइम टेलिभिजनमार्फत प्रसारण हुने कार्यक्रम ‘जनता जान्न चाहान्छन्’ मा बोल्दै नेता गौतमले उक्त…

ताप्लेजुङमा बाम्फोक प्रहार गरी बुबाको हत्या गर्ने छोरा पक्राउ

ताप्लेजुङ, १८ असोज–ताप्लेजुङमा आफ्नै बुबा ५५ वर्षीय श्याम ओख्राबु लिम्बूको हत्या अभियोगमा छोरा पक्राउ परेको छ । ताप्लेजुङको मेरिङदेन गाउँपालिका १ ओख्राबु बस्ने ३२ वर्षीय सुमन ओख्राबु लिम्बूले आफ्नै बुबालाई…

एकैदिन दुई बालिकासहित तीन जना बलात्कृत

काठमाडौं, १८ असोज–एकैदिन दुई बालिकासहित तीन जना बलात्कृत भएका छन्। दाङ, १९ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा गढवा गाउँपालिका(५ चैनपुर बस्ने १९ वर्षीय किरण चौधरीसमेत ४ जनालाई बिहीबार दिउँसो…

बाढी–पहिरो र डुबानमा परी मृत्यु हुनेको संख्या २३९ पुग्यो

काठमाडौं, १८ असोज–हालैको बाढी–पहिरो र डुबानमा परी २३९ जनाको मृत्यु भएको छ भने १९ जना बेपत्ता छन् । अन्य १७७ जना घाइते भएका छन् । गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीका…

बडादशैँको दोस्रो दिनः ब्रह्मचारिणी देवीको आराधना

काठमाडौं, १८ असोज–नवरात्रको दोस्रो दिन शुक्रबार नवदुर्गामध्येकी ब्रह्मचारिणी देवीको आराधना गरिँदैछ। नवरात्रमा प्रत्येक दिन भगवती दुर्गाका एक(एक स्वरूपको आराधना परम्परा छ। तपस्यामा लीन भइरहने भएकाले दुर्गाको दोस्रो रूपलाई ब्रह्मचारिणी भनिएको…

राष्ट्रिय निकुञ्जको हात्तीले आक्रमण गर्दा माउतेको मृत्यु

भरतपुर, १८ असोज–चितवन राष्ट्रिय निकुञ्जको हात्तीले आक्रमण गर्दा माउतेको मृत्यु भएको छ। पसलबाट सामान लिएर सौराहास्थित हात्ती प्रजनन केन्द्र जाने क्रममा बिहीबार साँझ हात्तीको आक्रमणबाट हरिपुर नगरपालिका(६ सर्लाहीका ३४ वर्षीय…

‘मुकाम रणमैदान’ लाई मदन पुरस्कार, योगेन्द्रप्रसादलाई जगदम्बाश्री

काठमाडौं, १७ असोज–२०८० सालको मदन पुरस्कार मोहन मैनालीकृत ‘मुकाम रणमैदान’ले पाएको छ। बिहीबार कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा एक समारोहबीच २०८० सालको मदन पुरस्कार मोहन मैनालीको कृति ‘मुकाम रणमैदान’लाई प्रदान गरिएको हो।…

राप्रपा संगठनका विभाग प्रमुखहरूको जिम्मेवारी हेरफेर

काठमाडौं, १७ असोज–राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीका विभाग प्रमुखहरूको जिम्मेवारी हेरफेर गरेका छन्। आज (बिहीबार) पार्टी अध्यक्ष लिङ्देनले राप्रपा संगठनका विभाग प्रमुखहरूको जिम्मेवारी हेरफेर गरेको राप्रपाका…