जुम्लामा उच्च घनत्वको व्यावसायिक स्याउ खेती
जुम्ला, ८ भदौं–जुम्लामा उच्च घनत्वको स्याउको व्यावसायिक खेती बढेको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना जुम्लाले गुठीचौर गाउँपालिका–३ मा रहेको चार हेक्टर क्षेत्रफलमा विस्तार भएको हिमाली टि एण्ड एन रिर्सच…
गौरा पर्व सुरु, आज विरुडा पञ्चमी मनाइँदै
कञ्चनपुर, ८ भदौं–सुदूरपश्चिमको मौलिक पर्व गौरा आजदेखि विधिवत् रुपमा सुरु भएको छ । भाद्र शुक्ल पक्ष पञ्चमीदेखि सुरु हुने पर्वको आज पहिलो दिन घर–घरमा बिरुडा राखेर मनाइँदै छ । आजको…
अण्डाको माग बढेसंगै व्यवसायीले बढाए मूल्य
चितवन, ८ भदौं–माग बढेसँगै व्यवसायीले अण्डाको मूल्य बढाएका छन्। चितवनको दाउन्ने एग्रो फार्म लिमिटेडका कार्यकारी निर्देशक विनोद पोखरेलले शनिबारदेखि अण्डाको मूल्य बढाएको बताए। हिमचुली पोल्ट्री फार्मका अध्यक्ष राजेन्द्र लामिछानेले एक्सेल…
आज र भोलि भारी वर्षाको सम्भावना न्यून
काठमाडौं, ८ भदौं–देशभर मनसुनी वायुको प्रभाव कायमै छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यूनचापीय रेखा पश्चिमतिर सरदर स्थानमा र पूर्वतिर सरदर स्थानको केही उत्तरतर्फ अवस्थित छ। महाशाखाका अनुसार हाल देशभर…
सामाजिक सञ्जालमा नेताका विरुद्ध नलेख्न एकीकृत समाजवादीको निर्देशन
काठमाडौँ, ७ भदौं–नेकपा (एकीकृत समाजवादी) ले पार्टीका नेताहरुबारे सामाजिक सञ्जालमा नकारात्मक टिप्पणी नलेख्न निर्देशन दिएको छ। महासचिव घनश्याम भुुसालले एक परिपत्र जारी गर्दै मातहतका कमिटीलाई पार्टी नेताहरुबारे सामाजिक सञ्जालमा नकारात्मक…
दमक होटल व्यवसायी संघले जित्यो अन्तर बस्तु फूटसलको उपाधि
दमक, ७ भदौं–दमक उद्योग वाणिज्य सघले आयोजना गरेको दोश्रो अन्तर बस्तु फूटसल प्रतियोगिताको उपाधि होटल व्यवसायी संघले जितेको छ । संघको ३४औं स्थापना दिवस तथा बार्षिकोत्सवका अवसरमा आयोजित प्रतियोगिताको फाइनलमा…
नेपाली समाज विकृति र विसंगतिहरुले व्याप्त छः माधवकुमार नेपाल
काठमाडौँ, ७ भदौं–नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले राजनीति र नेपाली समाजमा विकृति र विसंगतिहरु व्याप्त रहेको बताएका छन्। शुक्रवार काठमाडौँमा तीज गीत विशेष शुभकामना आदानप्रदान कार्यक्रममा…
तनहुँको आबुखैरेनीस्थित मर्स्याङ्दी बस दुर्घटनाः मृत्यु हुनेको संख्या २७ पुग्यो
झापा, ७ भदौ–तनहुँको आबुखैरेनी गाउँपालिका वडा नम्बर–२ स्थित मर्स्याङ्दी नदीमा बस दुर्घटनामा मृत्यु हुनेको संख्या २७ पुगेको छ । शुक्रबार भारतीय नम्बर प्लेट–७६२३ को बस मर्स्याङ्दी नदीमा दुर्घटना हुँदा मृत्यु…
छानबिन समितिमा रवि लामिछानेको बयानः ‘सबै कुरा जीबीलाई नै थाहा होला’
काठमाडौं, ७ भदौं–राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सरकारीमा भएको आर्थिक अनियमितताको जिम्मा जीबी राईले लिनुपर्ने बताएका छन् । सहकारी संस्थाको बचत रकम…
अमेरिकी उपराष्ट्रपति ह्यारिसले गरिन् राष्ट्रपतिमा उम्मेदवार मनोनयन दर्ता
काठमाडौं, ७ भदौं–अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसले बिहीबार राति शिकागोको युनाइटेड सेन्टरमा आयोजित डेमोक्र्याटिक पार्टीको राष्ट्रिय सम्मेलनमा राष्ट्रपतिको उम्मेदवारका लागि मनोनयन दर्ता गरेकी छिन् । यो उनको उम्मेदवारीका लागि पार्टीमा औपचारिक…
