एमाले निकट उपभोक्ताको कारण १३औ बार्षिक साधारणसभा स्थगित

पाडाजुँगी (कमल), ७ भदौं–कमल–५ पाडाजुँगीस्थित लखनपुर सामुदायिक खानेपानी तथा सरसफाई उपभोक्ता समितिले १३औ बार्षिक साधारणसभामा अराजक युवाहरुको अशोभनीय हर्कतप्रति आपत्ति जनाएको छ । समितिले आज (शुक्रबार) कार्यालय भवनमा पत्रकार सम्मेलन…

‘देवेन्द्र गौतम पत्रकारिता पुरस्कार’ दृष्टि साप्ताहिकका सम्पादक शम्भु श्रेष्ठलाई

काठमाडौं, ७ भदौ–वरिष्ठ पत्रकार देवेन्द्र गौतमको स्मृतिमा करेन्ट मिडिया एण्ड रिसर्च सेन्टर प्रालिले स्थापना गरेको ‘देवेन्द्र गौतम पत्रकारिता पुरस्कार’ यसवर्ष बरिष्ठ पत्रकार एवं दृष्टि साप्ताहिकका सम्पादक शम्भु श्रेष्ठलाई प्रदान गरिने…

कांग्रेसले कोशी प्रदेशमा ५ मन्त्रालय दाबी गर्ने, मुख्यमन्त्री भन्छन्ः ‘सम्भव छैन’

विराटनगर, ७ भदौ–कोशी प्रदेशमा नेपाली कांग्रेसले पार्टीको आन्तरिक गुटगत लडाइँ व्यवस्थापन गर्न ५ मन्त्रालयमा दाबी गर्ने भएको छ । ४ मन्त्रालयसहित सरकारमा सहभागी हुने सहमति गरे पनि कांग्रेसले मुख्यमन्त्रीसँग थप…

सहकारीको रकम दुरुपयोग सम्बन्धमा पूर्व गृहमन्त्री लामिछानेलाई बयान लिने

काठमाडौं, ७ भदौ–सहकारी संस्थाको रकम दुरूपयोग सम्बन्धमा छानबिन गर्न गठित संसदीय विशेष समितिले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्व गृहमन्त्री रवि लामिछानेसँग आज (शुक्रबार) बयान लिने भएको छ…

देशभरका विभिन्न स्थानमा आज भारी वर्षाको सम्भावना

काठमाडौं, ७ भदौ–कोशी र मधेश प्रदेशका केही स्थानमा अहिले मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार बागमती, गण्डकी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा हल्का…

झण्डै १० महिनापछि के-के शर्तमा खुल्दैछ नेपालमा टिकटक ?

काठमाडौं, ६ भदौ–नेपालमा झण्डै १० महिनापछि टिकटक खुल्ने पक्का भएको छ । सरकारले आज टिकटकमाथि लगाइएको प्रतिबन्ध हटाउने निर्णय गरेको छ । तर पनि मोबाइलमा टिकटक खुल्न अझै केही समय…

दमक उद्योग वाणिज्य संघको बार्षिकोत्सवमा फुटसल प्रतियोगिता

दमक, ७ भदौ–झापाका दमकस्थित दमक उद्योग वाणिज्य संघको ३४औं स्थापना दिवस तथा बार्षिकोत्सवको अवसरमा दमकमा अन्तर वस्तुगत फुटसल प्रतियोगिता आयोजना गरिएको छ । अन्तर वस्तुगत फुटसल प्रतियोगिताको पहिलो दिन भएका…

शहीद धर्मभक्तमा प्रधानाध्यापक नियुक्ति विवादः नेम्वाङ र भट्टराई को आधिकारिक ?

केर्खा (कमल), ६ भदौ–झापाको कमल गाउँपालिका वडा नं। ३ केर्खास्थित श्री शहीद धर्मभक्त माध्यमिक विद्यालयमा प्रधानाध्यापक नियुक्तिको विषय चुलिएको छ । बिद्यालयमा बिबाद बद्दै जादाँ सो बिद्यालयमा अध्ययनरत विद्यार्थीहरुको मनोबिज्ञान…

कांग्रेस-एमालेले मध्यराति गरेको सहमतिले केही हुनेवाला छैनः नेपाल

काठमाडौँ, ५ भदौ–नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेपाली कांग्रेस र एमालेका शीर्षबीच भएको सहमतिले समस्या समाधान नहुने दाबी गर्नुभएको छ। मंगलबार ‘स्कुल अफ डेमोक्रसी’ नामक एक…

झापाका १२ स्थानीय तहले १५ शैय्याको अस्पताल सञ्चालनमा ल्यायो

दमक, ५ भदौ–झापाका १२ वटा पालिकाले न्यूनतम १५ शैय्याको अस्पताल सञ्चालनमा ल्याएका छन् । झापामा १५ वटा पालिका रहेका छन् । पालिका आफैँले सञ्चालन गरेका अस्पतालमा आपतकालीन, प्रसूति, प्रयोगशाला र…