अदालतबाट पक्राउ पुर्जी जारी भएपछि इन्स्पेक्टर बिनु शाही फरार
काठमाडौं, ३० असोज– ‘हनी ट्रयाप’ प्रकरणमा अनुसन्धानमा तानिएकी ललितपुर भैंसेपाटीमा कार्यरत प्रहरी निरीक्षक बिनु शाही फरार भएकी छन् । पक्राउ पर्ने अनुमानपछि उनी हाल सम्पर्कमा नरहेको ललितपुर प्रहरी स्रोतले जानकारी…
एमालेले केन्द्रीय कार्यालय बनाउन व्यापारीसँग जग्गा लिँदा आशंका उत्पन्न भयोः विश्वप्रकाश
काठमाडौँ, ३० असोज–सत्ता साझेदार नेकपा एमालेको केन्द्रीय कार्यालय (मुख्यालय निर्माण) का लागि व्यवसायी मीनबहादुर गुरुङले १ अर्बभन्दा बढीको जग्गादान दिँदै कार्यालय भवनसमेत बनाइदिने भएपछि सत्तारुढ गठबन्धनमा रहेको नेपाली कांग्रेसका महामन्त्री…
घनश्याम भन्छन्ः ‘दलाल पूँजीपतिबाट पार्टी बचाउन विप्लवबाट सिकौं’
बुटवल, ३० असोज–नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भूसालले नेपालका राजनीतिक दलहरूलाई दलाल पूँजीपतिको प्रभाव र नियन्त्रणबाट मुक्त गर्न नेत्रविक्रम चन्द ुविप्लवु बाट सिक्नुपर्ने बताउनु भएको छ। विप्लव नेतृत्वको नेपाल…
प्रहरी दिवस झापामा विशेष कार्यक्रम गरी मनाइयो
झापा, ३० असोज–जिल्ला प्रहरी कार्यालय झापाले ६९औँ प्रहरी दिवसका दिन आज .बुत्रबार) चन्द्रगढीमा विशेष कार्यक्रमको आयोजना गरेर प्रहरीका आश्रित परिवारहरू, उत्कृष्ट प्रहरी कर्मचारीहरु तथा अन्य योगदानकर्तालाई सम्मान गरेको छ ।…
विद्युतीय करेन्ट लागेर पथरीशनिश्चरेका लिम्बूको ज्यान गयो
पथरी, ३० असोज–मोरङको पथरीशनिश्चरेमा विद्युतीय करेन्ट लागेर एक जनाको ज्यान गएको छ ।उपचारको क्रममा बिराटनगरस्थित बिराट नर्सिङ अस्पतालमा निधन भएको छ। मंगलबार साँझ ७ः ५० बजे बिराटनगरस्थित बिराट नर्सिंग होममा…
महिला साफ फुटबलको उपाधि जित्ने गरी तयारी गरेका छौँः कप्तान एन्जिला
काठमाण्डौं, ३० असोज–नेपाली महिला फुटबल टोलीकी कप्तान एञ्जिला तुम्बाप्पो सुब्बाले साफ च्याम्पियनसिपको उपाधिका लागि लागिपर्ने बताएकी छिन्। बुधबार आयोजित पत्रकार सम्मेलनमा बोल्ने क्रममा उनले सबै टोली उपाधिकै लागि तयार भएको…
फिफा विश्वकप छनोटमा अर्जेन्टिना र ब्राजिलको उत्कृष्ट खेल, मेसीको ह्याट्रिक
काठमाडौं, ३० असोज–फिफा विश्वकप २०२६ अन्तर्गत दक्षिण अमेरिकी छनोटमा ब्राजिल र अर्जेन्टिनाले शानदार जित दर्ता गरेका छन्। अर्जेन्टिनाले बोलिभियामाथि ६-० गोलको शानदार जित दर्ता गर्यो। अर्जेन्टिनाको जितमा कप्तान लियोनल मेसीले…
पूर्णिमा भोलि, ‘कोजाग्रत’ आज
काठमाडौं, ३० असोज–तिथिका हिसाबले पूर्णिमा बिहीबार भए पनि कोजाग्रत पूर्णिमा बुधबार मनाइँदैछ। आश्विन शुक्ल पूर्णिमाका दिन कोजाग्रत पूर्णिमा मनाउने परम्परा छ। पञ्चाङ्ग निर्णायक विकास समितिबाट स्वीकृत पात्रोका अनुसार बुधबार बिहान…
अन्तर्राष्ट्रिय समूदायबाट नेपालका महिला स्वास्थ्य स्वयंसेविकाको प्रशंसा
काठमाण्डौं, २९ असोज–स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले हेटौँडास्थित विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) को कीटजन्य रोग नियन्त्रण अनुसन्धान तथा तालिम केन्द्रको स्तरोन्नति गरी क्षेत्रीय अनुसन्धान केन्द्रका रूपमा विकास गर्न आग्रह गरेका…
मंगलबार साँझ झापामा भारी वर्षा
दमक, २९ असोज–मनसुन बिदा भइसकेर पनि पछिल्लो २४ घण्टामा झापामा भारी वर्षा भएको छ। मौसम पूर्वानुमान महाशाखाले मंगलबार राति ९ः१९ बजे गरेको अपडेटअनुसार झापाको शनिश्चरेमा ४७.२ मिलिमिटर वर्षा भएको हो।…
