प्रेस सेन्टर झापाको अक्षयकोषलाई चिमरियाले दिए ३१ हजार
बिर्तामोड, ३ भदौ–प्रेस सेन्टर नेपाल झापाले स्थापना गरेको अक्षयकोषलाई युवा उद्यमी तथा समाजसेवी राजन चिमरियाले नगद सहयोग गरेका छन् । सेन्टरको डी। कौडिण्य स्मृति पत्रकारिता अक्षयकोषलाई चिमिरयाले ३१ हजार नगद…
आज क्वाँटी खाने दिन, देशभर सार्वजनिक बिदा
काठमाडौँ, ३ भदौं–प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनैपूर्णिमा (ऋषि तर्पणी) पर्व आज (सोमबार) देशभर नवयज्ञोपवीत जनै एवं रक्षाबन्धन धारण गरेर मनाइँदैछ । आजका दिन बिहानैदेखि वैदिक सनातन…
आज रक्षावन्धन (जनै पूर्णिमा), भद्राको दोष नलाग्ने तर्क
काटमाडौं, ३ भदौं–प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षावन्धन, जनै पूर्णिमा ऋषि तर्पणी पर्व आज देशभर नव यज्ञोपवीत एवं रक्षावन्धन धारण गरेर मनाइँदै छ। पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन…
आज रक्षावन्धनः दिदीबहिनीले दाजुभाइलाई राखी बाँध्दै
झापा, ३ भदौं–प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षावन्धन, जनै पूर्णिमा ऋषि तर्पणी पर्व आज देशभर नव यज्ञोपवीत एवं रक्षावन्धन धारण गरेर मनाइँदै छ। नेपालको तराई क्षेत्रमा भने आजकै…
बिर्तामोडस्थित बिएण्डसीलाई सम्बन्धन दिने फैसला पुनरावलोकन गर्न माग
काठमाडौं, २ भदौ–डाक्टर गोविन्द केसीले झापास्थित दुर्गा प्रसाईंको मेडिकल कलेजलाई सम्बन्धन दिन परमादेश गर्दै सर्वोच्च अदालतले गएको चैतमा दिएको फैसलाविरूद्ध पुनरावलोकन गर्न निवेदन दिएका छन्। चैत १२ गते न्यायाधीश कुमार…
बुद्धशान्ति-४ मंगलबारे बजारमा अस्थाई प्रहरी पोष्टको उदघाटन
दमक, २ भदौं–झापाको बुद्धशान्ति ४ मंगलबारे बजारमा अस्थाई प्रहरी पोष्ट स्थापना गरिएको छ । सो प्रहरी पोष्टमा प्रहरी सहायक निरिक्षक (असई) नेतृत्वमा चार जना प्रहरी जनशििक्त टोली कार्यरत रहने छन्…
कुखुरा व्यवसायी मञ्चद्धारा अण्डाको मूल्यमा परिवर्तन
काठमाडौँ, २ भदौं–नेपालमा अण्डाको मूल्य घटेको छ । नेपाल कुखुरा व्यवसायी मञ्चका निवर्तमान अध्यक्ष राजेन्द्र लामिछानेले अण्डाको मूल्य घटेको जानकारी दिएका छन् । उनका अनुसार असार अन्तिम सातामा ठुलो साइजको…
पूर्व डीआईजी रमेश खरेलविरुद्ध अख्तियारमा उजुरी
काठमाडौँ, २ भदौं–नेपाल प्रहरीका पूर्व डीआईजी रमेश खरेलविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता भएको छ । खरेलविरुद्ध आइतबार सामाजिक अभियन्ता युवराज सफलले उजुरी दर्ता गरेका हुन् । अभियन्ता सफलले…
नेपालको राजनीति नेपालमै रहने नेपालीको हातमा मात्र छैनः लिङ्देन
काठमाडौं, २ भदौ–राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले नेपालको निर्वाचनमा विदेशमा रहने नेपालीको भूमिका बढ्दै गएको बताए। राप्रपा निकट ओभर्सिज नेपलिज युनिफाइड सोसाइटीले अष्ट्रेलियाको मेलबर्नमा गरेको कार्यक्रममा बोल्दै…
बाढी-पहिरो र डुबानमा परी मृत्यु हुनेको सङ्ख्या १८१ पुग्यो, ४ हजार ६८९ घर परिवार विस्थापित
काठमाडौँ, २ भदौं–अविरल वर्षाको कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका विपद्मा परी शनिबार दिउँसोसम्म १८१ जनाको मृत्यु भएको छ । बाढी, पहिरो लगायतका विपद्मा…
