उच्च तापक्रम र वर्षा सूरु, हैजादेखि डेंगुसम्मको जोखिम

दमक, ५ असार–कोशी प्रदेशबाट प्रवेश गरेसँगै मनसुन क्रमशस् देशभर फैलिने क्रममा छ। उच्च तापक्रम र वर्षाका कारण सर्वसाधारण विभिन्न रोगबाट संक्रमित भइरहेका छन्। स्वास्थ्य संस्थामा बिरामी बढेका छन्। विशेषगरी झाडापखाला,…

शिखा सहकारी संस्थाको १३औं बार्षिकोत्सवमा ५० प्रिन्ट रगत सङ्कलन

दमक, ४ असार–दमक–६ पशुपती मन्दिरमा अवस्थित शिखा बचत तथा ऋण सहकारी संस्थाले आज १३औ बार्षिकोत्सव मनाएको छ । बार्षिकोत्सवको अवसरमा शिखा बचत तथा ऋण सहकारी संस्थाले मंगलबार रक्तदानसहित फोहोरमैला व्यवस्थापनका…

१०औं राष्ट्रिय महाधिवेशनका मतदाता नामावली प्रकाशन गर्दै

काठमाडौं, ४ असार–नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले यही असार १६ देखि २० गतेसम्म यहाँ आयोजना हुने पार्टीको १०औं राष्ट्रिय महाधिवेशनका लागि आज साँझ मतदाता नामावली प्रकाशन गर्ने भएको छ।…

वर्षाले दक्षिणी झापा डुबानमा, ग्रामिण जनजीवन प्रभावित

दमक, ४ असार–लगातारको वर्षाका कारण झापाको दक्षिणी क्षेत्र डुबान भएको छ । असार लागेसँगै झापामा निरन्तर पानी परिरहेको छ । वर्षसंगै स्थानीय खोलाहरुमा आएको वर्षाले ग्रामिण क्षेत्रका जनजीवन प्रभावित गरेको…

पिकअप भेनको ठक्करबाट पैदल यात्रीको मृत्यु

बिर्तामोड, ४ असार–बिर्तामोडमा छोटा हात्ती गाडीले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ । आज बिहान ०९ः३० बजे पश्चिमबाट पूर्वतर्फ गइरहेको पिकअप भेनले वानस्टप मलअगाडि बाटो काट्दै गरेकी महिलालाई…

कनकाई खोलाको बाढी खेतमा पस्दा ५० बिघामा लगाएको मकैबाली नष्ट

दमक, ४ असार–अविरल वर्षाका कारण कनकाई (माई) खोलामा आएको बाढी खेतमा पस्दा ५० बिघामा लगाएको मकैबालीलाई नष्ट भएको छ । जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले…

देशका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा

काठमाडौं, ४ असार–कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ। यी चार प्रदेशमा साधारणतयादेखि पूर्ण बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मुख्यतया…

हाम्रो पार्टीभित्र विचारमा कुनै मतभेद छैनः अध्यक्ष माधवकुमार नेपाल

काठमाडौं, ३ असार–नेकपा (एकीकृत समाजवाद) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले पार्टीभित्र विचारमा कुनै मतभेद नरहेको दाबी गरेका छन् । पार्टी निकट अखिल नेपाल महिला संघ (समाजवादी) ले आज…

मोरङको ग्रामथान गाउँपालिका अध्यक्ष गच्छदारको निधन

उर्लाबारी, ३ असार–मोरङको ग्रामथान गाउँपालिका अध्यक्ष एवम् नेपाली काङ्ग्रेसका नेता जयप्रकाश गच्छदारको ५७ वर्षको उमेरमा निधन भएको छ । २०२४ जेठ १३ गते तत्कालिन मोतिपुर गाउँमा जन्मनु भएका गच्छदार गत…

अनेमसंघ (समाजवादी) को वैचारिक मुखपत्र ‘महिला संकल्प-२’ को विमोचन

काठमाडौँ, ३ असार–अनेमसंघ (समाजवादी) को वैचारिक मुखपत्र ‘महिला संकल्प–२’ को विमोचन गरिएको छ । आज (सोमबार) नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कार्यालय आलोकनगरमा पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, सम्मानित…