बिहानै मनतातो पानी पिउनुका ८ फाइदाहरु
१) दिनहुँ बिहान मनतातो पानी पिउनाले शरीरमा रक्तसंचार सन्तुलित र नियमित हुन्छ । पानी पिउनाले एसिडिटीको समस्या पनि कम हुन्छ र पेट सफा हुन्छ । २) तपाइँलाई भोक नलाग्ने समस्या…
असार महिनाका लागि वाणिज्य बैंकहरूले घटाए ब्याजदर
काठमाडौं, ३२ जेठ–वाणिज्य बैंकहरूले असार महिनाका लागि ब्याजदर घटाएका छन्। वाणिज्य बैंकहरूले असार १ गतेदेखि लागू हुने गरी ब्याजदर घटाएका हुन्। व्यक्तिगत मुद्दती निक्षेपमा औसत ब्याजदर ६.८६ प्रतिशत कायम गरिएको…
अज्ञात समूहद्धारा क्याम्पस प्रमुखको गोली हानी हत्या
बारा, ३२ जेठ–बाराको मोहन विक्रम रामराजा बहुमुखी क्याम्पसका प्रमुख हरिभूषण कुशवाहाको गोली हानी हत्या भएको छ । आदर्शकोतवाल गाउँपालिकास्थित खजुरियाका कुशवाहाको आज शुक्रबार साँझ अज्ञात समूहले गोली हानी हत्या गरेको…
ताप्लेजुङको फक्ताङलुङमा पहिरोः ४ जनाको मृत्यु, २ जना घाइते
ताप्लेजुङ, ३२ जेठ—बिहीबार राति गएको पहिरोमा परी फक्ताङलुङ गाउँपालिका–२ खेजेनिम टिन्जामा एकै घरका ४ जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख डीएसपी रवि रावलका अनुसार फक्ताङलुङ गाउापालिकाका…
नेपालका खोलामा ‘साम्राज्यवादी’ माछा
राजु अधिकारी (साभारः सेतोपाटी) विराटनगर, ३२ जेठ–सन् २०१९ जुलाई १६ का दिन विराटनगरका जीवशास्त्री रामचन्द्र अधिकारीको म्यासेज बक्समा कसैले एउटा माछाको फोटो पठाउँदै सोधे ‘यो कुन माछा हो, हेर्दै अनौठो…
झापामा राष्ट्रिय परिचयपत्र बनाउने सेवाग्राहीको चाप बढ्यो
भद्रपुर, ३१ जेठ–झापामा राष्ट्रिय परिचयपत्र बनाउने सेवाग्राहीको चाप बढेपछि विवरण सङ्कलनको काम दैनिक दुई चरणमा गर्न थालिएको छ । दैनिक बिहान ७ बजेदेखि विवरण सङ्कलन गर्ने गरिएको छ । कर्मचारीलाई…
बाढीले पुल बगाएपछि फुङलिङ-तापेथोक-लेलेप जोड्ने सडक अवरुद्ध
ताप्लेजुङ, ३१ जेठ–ताप्लेजुङमा बुधबार राति वर्षासँगै आएको बाढीले फक्ताङलुङ गाउँपालिकाका विभिन्न ठाउँमा पुल बगाएको छ । बाढीले चार ठाउँमा पुल बगाएपछि तमोर करिडोरअन्तर्गतको सदरमुकाम फुङलिङबाट तापेथोक–लेलेप जोड्ने सडक अवरुद्ध भएको…
दमक नगर इसाई समाजले गर्यो ‘विद्यार्थी जीवनवृति परामर्श गोष्ठी’
दमक, ३१ जेठ–दमक नगर इसाई समाजले आज दमकमा ‘एकदिवसीय विद्यार्थी जीवनवृति परामर्श गोष्ठी’ कार्यक्रम सम्पन्न गरेको छ । युवा विद्यार्थीहरुले आगामी दिनको योजना बनाउने, भविश्यमा सफल र उत्कृष्ट जीवनयापन गर्न…
माधव नेपाल भन्छन्ः ‘मन्त्रिपरिषद् पुनर्गठन गर्नेबारे मलाई जानकारी छैन’
काठमाडौँ, ३१ जेठ—सत्तासाझेदार नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीलाई सरकारलाई लैजानेबारे आफूलाई जानकारी नभएको बताएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहालले दुवै…
झापाका पुराना पत्रकार नेत्र पाठकको निधन
बिर्तामोड ,३१ जेठ–प्रेस चौतारी झापाका संस्थापक अध्यक्ष एवम् झापाका पुराना पत्रकार नेत्र प्रसाद पाठकको निधन भएको छ । ७२ वर्षीय पाठकको आज बिहान ९ः३० बजे आफ्नै निवास बिर्तामोड–४ मा निधन…
