आकासियो अण्डाको भाउ ? किसान भन्छन्ः ‘सरकारले वास्ता गरेन’
काठमाडौं, ३१ जेठ–नेपाल अण्डासहित समग्र पोल्ट्री क्षेत्रमा आत्मनिर्भर रहेको छ। व्यावसायिक रूपमा किसानहरूले खैरो अण्डा उत्पादन गर्ने हाइलाइन, लाह्म्यान, एचएचएन, हासेक्स, नोभोजेन आदि जातका कुखुरा पाल्दै आएका छन्। आत्मनिर्भर हुँदा…
जमिनलाई सरकारको मातहत ल्याउने नीति बनाउनु पर्छः मेटमणि चौधरी
काठमाडौं, ३१ जेठ–नेकपा (एकीकृत समाजवादी) का प्रमुख सचेतक मेटमणि चौधरीले सरकारले सबै जमिनलाई सरकारको मातहत ल्याउने नीति बनाउनुपर्ने बताएका छन्। बिहीवार प्रतिनिधि सभा मन्त्रालयगत बजेटमाथिको छलफलमा बोल्दै एकीकृत समाजवादीका प्रमुखु…
जयन्तीदेवी भन्छिन्ः फुटाउने खेल हामीमाथि पनि भएको हो ! (अन्तरवार्ता)
–नेकपा (एकीकृत समाजवादी) को महाधिवेशन आउन अब एक महिना पनि बाँकी छैन। पटक–पटक सरेको महाधिवेशन फेरि नधकेलिए असार १६–२० मा हुनेछ। महाधिवेशन नजिकिएसँगै लामो समयदेखि विवादको विषय बनेको पार्टीको मार्गदर्शक…
सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न अन्तरक्रिया
दुधे (शिबसताक्षी), ३० जेठ–नेपाल शिक्षक महासघ शिवसताक्षीले सामुदायिक बिध्यालयको गुणस्तर सुधारका सम्बन्धमा शिक्षिक बहस तथा अन्तरक्रिया कार्यक्रम गरेको छ । झापाको शिवसताक्षी–११ दुधेस्थित सामुदायिक सिकाइ केन्द्रको सभाहलामा आयोजित कार्यक्रममा नगरका…
स्वर्णलक्ष्मी सहकारी संस्थाले सुरु गर्यो दमकमा सप्ताहव्यापी योग शिविर
दमक, ३० जेठ–झापाको दमकमा मुख्य कार्यालय रहेको स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाले आज ११औं अन्तराष्ट्रिय योग दिवसको अवसर पारेर योग शिविर सञ्चालन गरेको छ । दमक–६ बेलगाँगी रोडस्थित स्वर्ण…
प्रधानमन्त्री बन्न महिहत्ते गर्दिन, पार्टी फोर्ने दुस्साहस सफल हँदैनः माधव नेपाल
पोखरा, ३० जेठ–नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आफू प्रधानमन्त्री पदका लागि मरिहत्ते नगर्ने बताएका छन् । जनताको हितलाई केन्द्रबिन्दुमा राखेर हिँडेकाले त्यसबारे आफूले नसोचेको दावी गरे । आज…
कचनकवल गाउँपालिकामा पशुपालक कृषकलाई प्रोत्साहन
भद्रपुर, २९ जेठ–झापाको कचनकवल गाउँपालिकाले यहाँका पशुपालक किसानलाई प्रोत्साहन गर्न विभिन्न सेवा निःशुल्क प्रदान गर्दै आएको छ । गाउँपालिकाले यहाँका पशुपालक किसानलाई प्रोत्साहन गर्ने उद्देश्यले औषधि, बिमा, खोप र कृत्रिम…
चैते धान नबिकेपछि झापाका किसानहरु चिन्तित
दमक, २९ जेठ–चैते धान नबिकेपछि झापाको कचनकवल गाउँपालिकासहित विभिन्न स्थानका किसानहरु चिन्तित बनेका छन् । केही समयअघि स्थानीय व्यापारीलाई किसानले प्रतिमन रु एक हजार ५० देखि रु एक हजार दुई…
महिलाहरुलाई नौमती बाजा बजाउने तालिम सम्पन्न
भद्रपुर, २९ जेठ–झापाको हल्दीबारी गाउँपालिकामा महिलाहरुलाई लक्षित गरेर १५ दिन अघि सुरु गरिएको नौमती बाजा बजाउने तालिम आज एक समापन गरिएको छ। संयुक्त महिला आवाज नेपाल संस्था र हल्दिबारी गाउँपालिकाको…
भारतमा गरिबहरूलाई तीन करोड घर बनाइ दिने मोदी सरकारको निर्णय
नयाँदिल्ली, २९ जेठ–प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्रीको रूपमा आफ्नो तेस्रो कार्यकालको शपथ लिएपछि सोमबार मन्त्रिपरिषद्को पहिलो बैठक बसेको छ । बैठकले योग्य परिवारको संख्यामा भएको वृद्धिका कारण उत्पन्न हुने आवास आवश्यकता…
