राउदी अरेबियामा नेपालले यमनसँग खेल्दै
काठमाडौं, २९ जेठ–फिफा विश्वकप २०२६ र एसिया कप २०२७ को संयुक्त छनोटअन्तर्गत समूह एचको आफ्नो अन्तिम खेलमा नेपालले आज यमनको सामना गर्दै छ। खेल साउदी अरेबियाको दमामस्थित प्रिन्स मोहम्मद बिन…
सगरमाथा तेक्वान्दो डोजाङको नयाँ कार्यसमिति, अध्यक्षमा महेन्द्रकुमारी
दमक, २८ जेठ–झापाको दमकस्थित नेपाल सगरमाथा टेक्वान्दो दोजाङको नयाँ कार्यसमिति पूर्नगठन गरिएको छ । संविधानसभा सदस्य महेन्द्रकुमारी लिम्बूको दमकस्थित निवासमा सोमबार सम्पन्न भेलाले नयाँ कार्यसमिति गठन गरिएको हो । नवगठित…
समाजवादी क्रान्तिबारे एकीकृत समाजवादीका शीर्ष नेतृत्वबीच फरक मत
काठमाण्डौं, २८ जेठ–नेकपा (एकीकृत समाजवादी) मा १०औं महाधिवेशनकेन्द्रित बहस सुरु भएको छ । समाजवाद अध्ययन केन्द्रले राजधानीमा आयोजना गरेको ‘नेपालमा समाजवादी क्रान्ति’ विषयक अन्तक्र्रिया कार्यक्रममा अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ…
कमल-७ बाह्घरेमा रेडक्रस सोसाईटीले गर्यो आँखा शिविर
दमक, २८ जेठ–झापाको कमल गाउँपालिका–७ बाह्घरेस्थित वडा कार्यालयमा सोमबार एक दिने निशुल्क आँखा शिविर सम्पन्न भएको छ । नेपाल रेडक्रस सोसाईटी कमल उपशाखाको आयोजना तथा मेची आखाँ अस्पताल विर्तामोडको प्राविधिक…
बिर्तामोडमा मेयर पकेट प्याकेज कार्यक्रम अन्तर्गत बाख्रा वितरण तथा खोर निर्माण
बिर्तामोड, २८ जेठ–बिर्तामोड नगरपालिकाले वडा नम्बर ६ मा बाख्रा वितरण गरेको छ । नगरको मेयर पकेट प्याकेज ग्रामीण बाख्रा साटासाट कार्यक्रम अन्तर्गत महिला कृषकहरुलाई आज बाख्रा वितरण गरिएको हो ।…
अनुदानको मलमा बिचौलिया हावी, साना किसानको पहुँच कम
काठमाडौँ, २८ जेठ–सरकारले अनुदानमा मल दिन कृषि क्षेत्रको बजेटको आधाभन्दा बढी रकम छुट्याए पनि किसानले मलको अभाव भोग्दै आएका छन्। यो वर्ष पनि सरकारले मौज्दात मल र आयातको क्रममा रहेको…
क्रिकेटलाई बदनाम गराउन क्यानकै केही सदस्य लागे, कानुनी उपचार खोजिन्छः खड्का
काठमाडौं, २८ जेठ–नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले आफ्नो व्यक्तिगत लाभ र प्रायोजन हत्याउने उद्देश्यसहित संघ भित्रका केही सदस्यहरूले हरसम्भव प्रयास गरिरहेको आरोप लगाएका छन् । आज (सोमबार)…
दमक-मिक्लाजुङ सडक खण्डमा भएको सवारी दुर्घटनाका घाइतेको मृत्यु
दमक, २८ जेठ–झापाको दमक–३ मावापुलस्थित दमक–मिक्लाजुङ सडक खण्डमा भएको सवारी दुर्घटननमा एक जनाको मृत्यु भएको छ । गएराती १०ः५० बजेको समयमा दमक मिक्लाजुङ सडक खण्डमा मधुमल्लबाट दुम्सेतर्फ आउँदै गरेको मे…
प्रधानमन्त्री प्रचण्ड र मोदीबीच भेटवार्ता, आज स्वदेश फर्किदै
काठमाडौं, २८ जेठ–भारतको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र समकक्षी नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ । आइतबार साँझ भएको भेटवार्तामा नेपाल–भारतबीच रहिआएको आपसी सम्बन्ध र द्विपक्षीय हितका विविध…
क्रिकेटर सन्दीप लामिछानेले आइसीसी टी–२० विश्वकप खेल्ने
काठमाडौं, २८ जेठ–क्रिकेटर सन्दीप लामिछाने आइसीसी टी–२० विश्वकप क्रिकेट प्रतियोगिता खेल्न वेष्टइण्डिज प्रस्थान गरेका छन्। अमेरिकाले भिसा नदिएपछि जान नपाएका सन्दीप वेष्टइण्डिजमा हुने दुई वटा खेलमा नेपाली टोलीबाट मैदान उत्रिने…
