कैलाश सिरोहियाको गिरफ्तारी सत्ताको चरम दुरुपयोगः लिङ्देन

काठमाडौँ, ८ जेठ—कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाको गिरफ्तारी सत्ताको चरम दुरुपयोग भएको राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले बताएका छन् । प्रहरीले मंगलबार साँझ सिरोहियालाई कान्तिपुर दैनिकको कार्यालयबाट पक्राउ…

देउवा भन्छन्ः ‘मिडियालाई तर्साउने गठबन्धन सरकारको कदम खेदजनक’

काठमाडौँ, ८ जेठ—नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई प्रतिशोधपूर्ण ढंगबाट प्रक्राउ गरिनु सरकारको अलोकतान्त्रिक कदम रहेको बताएका छन् । ‘मिडियालाई तर्साउने उद्देश्यसहितको गठबन्धन सरकारको यो…

भौतिक पूर्वाधार तथा यातायातमन्त्री महासेठको सम्पत्ति करिब ५ करोड

काठमाडौं, ८ जेठ–उपप्रधान, भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुबीर महासेठले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । उनले सार्वजनिक गरेको सम्पत्तिमध्ये अधिकांश श्रीमती जुलीकुमारी महतोको नाममा देखिन्छ । महतोको नाममा…

नेकपा (एमाले) बिर्तामोडको अधिवेशन जेठ १३ गते बिर्तामोडमा हुने

बिर्तामोड, ८ जेठ–नेकपा (एमाले) बिर्तामोड नगर कमिटीको दोस्रो अधिवेशन जेठ १३ गते बिर्तामोडमा हुने भएको छ । जिल्ला पार्टी कार्यालय बिर्तामोडमा मंगलबार (आज) पत्रकार सम्मेलन गर्दै अधिवेशनको तयारी र दोस्रो…

लागूऔषध मुद्दामा दोषी ठहर भएका कैदीको मृत्यु

विराटनगर, ८ जेठ–मोरङ कारागारमा रहेका एक जना कैदीको मृत्यु भएको छ । लागूऔषध मुद्दामा जिल्ला अदालत मोरङबाट दोषी ठहर भएका जिल्लाको पथरीशनिश्चरे नगरपालिका–१० का ३९ वर्षीय धनबहादुर थापाको मृत्यु भएको…

कान्तिपुर पब्लिकेसन्सका अध्यक्ष सिरोहियालाई धनुषा पठाइयो

काठमाडौँ, ८ जेठ–नागरिकता किर्तेसम्बन्धी कसुरमा पक्राउ परेका कान्तिपुर पब्लिकेसन्सका अध्यक्ष कैलाश सिरोहियालाई धनुषा पठाइएको छ। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले कान्तिपुरको कार्यालयबाटै पक्राउ गरेका उनलाई आजै थप अनुसन्धानका लागि…

माधवकुमार नेपाल भन्छन्ः ‘संसदमा भइरहेका घटनाहरू सुखद् छैनन्’

जनकपुरधाम, ८ जेठ–नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले संसदमा भइरहेको घटना दुःखद भएको टिप्पणी गर्नुभएको छ। जनकपुरमा आज (मंगलबार) बिहान समाजवादी प्रेस संगठन धनुषाले आयोजना गरेको पत्रकार सम्मेलनमा पूर्वप्रधानमन्त्रीसमेत…

पशुपतिनाथ मन्दिरमा भेटी चोर्ने आठ जना पक्राउ

काठमाडौं, ८ जेठ–पशुपतिनाथको मन्दिरमा चढाइएको भेटी गन्ने क्रममा चोरी गर्ने व्यक्ति पक्राउ परेका छन्। पक्राउ पर्नेमा पशुपति क्षेत्र विकास कोषका कर्मचारी अनिल परियारसहित आठ जना रहेका कोषका प्रवक्ता रेवतीरमण अधिकारीले…

गगनमाथि लगाएको आरोपको प्रमाणको भार स्वयं आरोप लगाउनेले पूरा गर्नुपर्छः नेतृ झाँक्री

काठमाडौं, ८ जेठ–नेकपा (एकीकृत समाजवादी) की सचिव रामकुमारी झाँक्रीले नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापामाथि लगाइएको आरोप प्रमाणको भार आरोप लगाउनेले नै पूरा गर्नुपर्ने बताएकी छन् । आइतबार प्रतिनिधि सभाको बैठकलाई…

आइपीएलमा फाइनल प्रवेशका लागि आज कोलकाता र हैदरावाद भिड्दै

काठमाडौं (एजेन्सी), ८ जेठ–१७औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) मा प्लेअफ चरणको पहिलो क्वालिफायर खेल आज हुँदैछ। पहिलो क्वालिफायर आज राति पौने ८ बजे कोलकाता नाइट राइडर र सनराइजर्स हैदराबादबीच…