संघीय संसद्अन्तर्गत दुवै सदनको बैठक बस्दै
काठमाडौं, ८ जेठ–संघीय संसद्अन्तर्गत दुबै सदनको बैठक आज बस्दैछन्। प्रतिनिधिसभाको बैठक बिहान ११ बजे र राष्ट्रियसभाको बैठक दिउँसो १ः१५ बजेका लागि बोलाइएको छ। प्रतिनिधिसभाको बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा…
१० महिनामा रोजगारीका लागि ६ लाख नेपाली विदेशिए
काठमाडौं, ७ जेठ–बितेको १० महिनामा ६ लाख नेपाली रोजगारका लागि विदेशिएका छन् । चालु आर्थिक वर्षको १० महिनामा उनीहरू रोजगारको लागि विदेश पसेका हुन् । चालु आवको वैशाख मसान्तसम्म वैदेशिक…
१७ महिनामा चारपटक विश्वासको मत लिनुपर्ने अवस्था बदनामीको विषय होः केसी
काठमाडौं, ७ जेठ–राष्ट्रिय जनमोर्चाका सांसद चित्रबहादुर केसीले प्रधानमन्त्रीले १७ महिनामा चारपटक विश्वासको मत लिनुपर्ने अवस्था आउनु बदनामीको विषय भएको बताएका छन्। सोमबार संसद भवन परिसरमा पत्रकारहरूसँगको कुराकानीमा केसीले १७ महिनामै…
दमक विद्युत प्राधिरकणले सडक पोलका अस्तव्यस्त तार हटाईँदै
दमक, ७ जेठ–झापाको दमक नगरभित्रका सडक पोलका अस्तव्यस्त तार हटाउने कार्य सुरु भएको छ । नेपाल विद्युत प्राधिरकणले पोलमा अस्तव्यस्त रूपमा टाँगिएका इन्टरनेट, टेलिफोन र केबल टेलिभिजनको तार हटाउन थालेको…
म्यानचेस्टर सिटीलाई लगातार चौथो पटक प्रिमियर लिग उपाधि
काठमाडौँ, ७ जेठ–इङ्लिस प्रिमियर लिग फुटबलको उपाधि म्यानचेस्टर सिटीले जितेको छ । आइतबार राति भएको लिगको अन्तिम खेलमा वेस्टहाम युनाइटेडलाई ३–१ गोलले हराउँदै सिटी च्याम्पियन बनेको हो । यससँगै सिटीले…
प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत प्राप्त, पक्षमा १५७ मत
काठमाडौँ, ७ जेठ–प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधि सभा बैठकबाट विश्वासको मत प्राप्त गर्नुभएको छ । आज बसेको बैठकमा उहाँले लिनुभएको विश्वासको मतको पक्षमा १५७ मत र विपक्षमा शून्य मत…
दमक रोटरीद्धारा चुलाचुली आधारभूत विद्यालयमा स्वास्थ्य शिविर
दमक, ७ जेठ–रोटरी क्लव अफ दमकले आइतवार दमक–३ मा आयोजना गरेको निशुल्क स्वास्थ्य शिविरमा तीन सय बढी लाभान्दित भएका छन् । स्थानीय चुलाचुली आधारभूत विद्यालयमा आयोजना गरेको दन्तसहित पाँठेघर तथा…
दमकस्थित लाइफलाइन अस्पतालको तनाव साम्य, मृतकका परिवारलाई क्षतिपूर्ति दिने
दमक, ७ जेठ–झापाको दमकस्थित लाइफलाइन अस्पतालमा एक बिरामीको मृत्यु भएको दुई दिन पछि सहमतिमा आएका छन् । पाँचथर तुम्वेवा गाउँपालिका वडा नं ५ की सुनिताकुमारी कुरुम्वाङ लिम्बूको आइतबार बिहान मृत्यु…
किशोरीलाई ‘आँखा झिम्क्याएको निहुँ’मा प्रहरी जवानको हत्या
काठमाडौँ, ६ जेठ–गत जेठ ४ गते शुक्रबार साँझ ट्राफिक प्रहरी वृत्त दरबारमार्गमा कार्यरत जवान युवराज घिमिरे मृत भेटिए । तारकेश्वर नगरपालिका–९ स्थित बासुकीटोलमा निर्माणाधीन घरसँगै उनी मृत भेटिएका हुन् ।…
माधव नेपाल भन्छन्ः ‘शंका नगरे हुन्छ, सरकारलाई विश्वासको मत दिन्छौं’
काठमाडौं, ६ जेठ–नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई निःशर्त विश्वासको मत दिने बताएका छन्। प्रधानमन्त्री प्रचण्डले सोमबार संसदमा विश्वासको मत लिँदैछन्। पार्टी सम्बद्ध पेसागत…
