गृहमन्त्री लामिछानेलाई संसद्मा बोल्न दिने विपक्षी दलको निर्णय
काठमाडौँ, ६ जेठ–विपक्षी पाँच दल गृहमन्त्री रवि लामिछानेलाई संसदमा बोल्न दिन सहमत भएका छन् । विपक्षी दलको आइतबार बिहान बसेको बैठकले गृहमन्त्री रवि लामिछानेलाई बोल्न दिने र त्यसपछि परिस्थिति हेरेर…
बटुवलमा एम्बुलेन्सको ठक्करबाट एकजनाको मृत्यु, दुईजना घाइते
बुटवल, जेठ–एम्बुलेन्सको ठक्करबाट बुटवलमा एकजनाको मृत्यु भएको छ। बुटवलको बेलवासमा पैदलयात्रीलाई एम्वुलेन्सले ठक्कर दिँदा थप दुई जना गम्भीर घाइते छन्। मृत्यु हुनेमा बुटवल उपमहानगरपालिका वडा नं ११ बस्ने कमला नेपाली…
प्रिमियर लिगः म्यानचेस्टर सिटीका फोडेन उत्कृष्ट खेलाडी
काठमाडौं, ६ जेठ–फिल फोडेन यस सिजनको प्रिमियर लिगको उत्कृष्ट खेलाडी बनेका छन् । म्यानचेस्टर सिटी यस सिजनको लिगको उपाधि जितको नजिक रहेको बेला फोडेन यस सिजनको उत्कृष्ट खेलाडी घोषित भएका…
पौडी खेल्दा बबई नदीमा डुबेर २ जनाको मृत्यु
सल्यान, ६ जेठ–सल्यानको कालिमाटी गाउँपालिका ७ सल्यान थरीस्थित बबई नदीमा पौडी खेल्न क्रममा डुबेर २ जनाको ज्यान गएको छ। शनिबार कालिमाटी गाउँपालिका– ७ सल्यानथरीका ३७ वर्षीय दिलबहादुर कार्की र सोहि…
प्रहरी जवान युवराज घिमिरेको हत्यामा संलग्न ६ जना पक्राउ
काठमाडौं, ६ जेठ–प्रहरी जवान युवराज घिमिरेको हत्या आरोपमा छ जनालाई पक्राउ गरिएको छ। काठमाडौँ जिल्ला प्रहरी परिसरले अभियुक्तहरूलाई आज पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने जनाएको छ। जिल्ला प्रहरी परिसरका प्रवक्ता…
शिबसताक्षी मेयर कपः फुटबल, भलिबल, ब्याडमिन्टन र कराँतेतर्फ बिजेता-उपबिजेता टिम पुरस्कृत
झिलझिले, ५ जेठ–शिवसताक्षी नगरपालिकाको झिलझिलेमा जारी मेयर कपः २०८१ आज (शनिबार) औपचारिक रुपमा सम्पन्न भएको छ । शिबसताक्षी–११ झिलझिलेस्थित गणेशमान अध्ययन प्राविधिक प्रतिष्ठानको खेल मैदानमा सम्पन्न फुटबलतर्फको उपाधि वडा नं…
साहित्य कला सङ्गमद्धारा हिमावि र पृथ्वी माविका विद्यार्थीलाई पुरस्कार बितरण
दमक, ५ जेठ–साहित्य कला सङ्गम दमकले यसवर्ष पनि ‘तुलसा देवी न्यौपाने स्मृति पुरस्कार’ बितरणसहित सिर्जनशिल रचना वाचनको ३९ओै श्रृङखला सम्पन्न भएको छ । दमक–२ स्थित हिमालय माध्यमिक बिद्यालयको सभाहलमा एक…
प्रधानमन्त्री साह्रै व्यस्त हुनुहुन्छ, हामी तमासा हेर्नेमा पर्यौंः माधव नेपाल
काठमाडौं, ५ जेठ—नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले राष्ट्रिय राजनीतिमा आफूहरूले नियालीरहेको बताए। शनिबार नेकपा (माओवादी केन्द्र) को पार्टी केन्द्रिय कार्यालयमा आयोजित पुस्तक विमोचन कार्यक्रममा बोल्दै उनले राष्ट्रिय राजनीतिमा…
ओली भन्छन्ः ‘कांग्रेसले जे भन्यो त्यो मान्नु पर्छ भन्ने हुँदैन’
पर्सा, ५ जेठ–नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसले सरकारबाट हट्नु पर्दाको पीडा सदनमा पोखिरहेको आरोप लगाएका छन् । एमाले पर्साको नव निर्वाचित जिल्ला कमिटीका पदाधिकारी र सदस्यहरुको शपथ…
शिबसताक्षी मेयर कपः करातेतर्फ वडा नं १०, ८ र ६ क्रमश प्रथम, द्वितीय र तृतीय
झिलझिले, ५ जेठ–शिबसताक्षी नगरपालिकाभित्रका खेलकुद जगत र खेलाडीहरुको खेल प्रतिभाका विकासका लागि आयोजना गरिएको शिबसताक्षी नगर मेयर कप अन्तर्गत कराते खेलतर्फ प्रतिस्पर्धा सम्पन्न भएको छ । कराते खेलतर्फको प्रतिस्पर्धामा वडा…
