मन्त्रिपरिषदले पारित गर्‍यो नीति तथा कार्यक्रम

काठमाडौं, १ जेठ–मन्त्रिपरिषदको बैठकले सरकारका नीति तथा कार्यक्रम पारित गरेको छ। मंगलबार सिंहदरबारमा बसेको बैठकले नीति तथा कार्यक्रम पारित गरेको सरकारकी प्रवक्ता रेखा शर्माले जानकारी दिइन्। ‘नीति तथा कार्यक्रमबारे मन्त्रिपरिषद…

‘नेपालको कम्युनिष्ट आन्दोलनमा माधवकुमार नेपाल’ पुस्तक विमोचन

काठमाडौँ, १ जेठ–‘नेपालको कम्युनिष्ट आन्दोलनमा माधवकुमार नेपाल’ नामक कृति आजदेखि बजारमा आएको छ । लेखक परमानन्द भट्टले लेख्नुुभएको कृतिमा संघर्षको सुरुवात र सांगठनिक नेतृत्व, नेकपा एमालेको अःपमतको सरकार, विचार र…

खैरो हिरोइनसहित मेचीनगरबाट अटो चालक पक्राउ

झापा, १ जेठ–झापाको मेचीनगर-६ पुरानो मेचीपुलबाट खैरो हिरोइनसहित एक जना पक्राउ परेका छन् । लागूऔषध नियन्त्रण ब्युरो काँकरभिट्टा र इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले सोमबार राती ९ बजेको…

सांसद निर्मला लिम्बुले रोजिन् अशोक राई नेतृत्वको जसपा

विराटनगर, १ जेठ–कोशी प्रदेशसभामा जनता समाजवादी पार्टी नेपालबाट निर्वाचित सांसद निर्मला लिम्बुले अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी रोजेकी छन् । जसपा नेपाल विभाजित भएपछि उक्त दलबाट निर्वाचित जनप्रतिनिधिलाई दल…

बैतडी मेमौलीका दिपकसिंह नायकको मलेसियामा मृत्यु

बैतडी, १ जेठ–जिल्लामा घर भएका एक नेपाली नागरिकको मलेसियामा मृत्यु भएको छ। मृत्यु हुनेमा जिल्लाको मेलौली नगरपालिका( १ का ३२ वर्षीय दिपकसिंह नायक रहेका छन् । वैदेशिक रोजगारीको सिलसिलामा रहेका…

प्रधानमन्त्री प्रचण्डको राजीनामा माग्दै डा.केसीले सुरु गरे अनशन

काठमाडौं, ३१ बैशाख–प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजीनामा माग गर्दै डा.गोविन्द केसीले २२औं पटक आमरण अनशन सुरु गरेका छन् । शनिबार अनशन सुरु गर्नुअघि जारी गरेको प्रेस विज्ञप्तिमा उनले सशस्त्र द्वन्द्वकालमा…

नेकपाको एकता अदालतले भंग गरिदिएको माधव नेपालको निष्कर्ष

काठमाडौं, ३१ बैशाख–नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को एकता सर्वोच्च अदालतले भंग गरिदिएको टिप्पणी गरेका छन् । सोमबार पार्टीको पोलिटव्यूरो बैठकमा छलफल लागि…

हसिना खानः सांसद बनेको २३ दिनमै मन्त्री भइन्

काठमाडौं, ३१ बैशाख–उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) ले समानुपातिक सांसदका लागि बाँकेकी हसिना खानलाई गत चैत २२ गते सिफारिस गर्‍यो । अर्की समानुपातिक सांसद मञ्जु शर्मा अन्सारीको निधन…

शिबसताक्षी मेयर कपः नगर प्रमुख थोप्राले गरे मेयर कपको उद्घाटन

गोविन ल्वागुन/झिलझिले, ३१ बैशाख–झापाको शिवसताक्षीस्थित झिलझिलेमा जारी मेयर कप अन्तर्गत आज (सोमबार) सम्पन्न भएको खेलमा वडा नं ३ र १० विजयी भएका छन् । आज भएको पहिलो खेलमा वडा नं…

‘गाउँ आएको बाटो’ जेठ २५ गतेबाट प्रदर्शनमा आउने

दमक, ३१ बैशाख–किराँत राई समुदायको पृष्ठभूमिमा निर्मित चलचित्र ‘गाउँ आएको बाटो’ जेठ २५ गतेबाट देशभर प्रदर्शनमा आउने भएको छ । सोमबार, झापाको दमकस्थित एक क्याफेमा पत्रकार सम्मेलन गरी चलचित ‘गाउँ…