मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पाए विश्वासको मत
विराटनगर, ३१ बैशाख–कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत पाएका छन् ।सोमबारको प्रदेश सभा बैठकमा कार्कीले ५७ मत पाएका हुन् । कार्कीको विपक्षमा शून्य मत परेको छ भने ५ मत…
झलनाथ खनाल भन्छन्ः ‘सरकार छाड्ने निर्णय गरेका छैनौँ’
काठमाडौँ, ३१ बैशाख–नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले पार्टीले सरकार छोड्ने निर्णय नगरेको बताएका छन्। पार्टीको आसन्न राष्ट्रिय महाधिवेशनमा प्रस्तुत हुने दस्तावेजहरुको छलफलका लागि सोमवार आयोजित…
मुख्यमन्त्रीले विश्वासको मत लिंदैः कांग्रेस बहिष्कारमा, नेकपा एसले मत नदिने
मोरङ, ३१ बैशाख–कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले आज (सोमबार) विश्वासको मत लिँदैछन् । बिहान ११ बजे बस्ने प्रदेश सभा बैठकमा मुख्यमन्त्री कार्कीले विश्वासको मतसम्बन्धी प्रस्ताव राख्ने तयारी रहेको छ ।…
नुहाउने क्रममा डुबेर दुई किशोरीको मृत्यु
काठमाडौं, ३१ बैशाख–डडेल्धुरामा नुहाउने क्रममा डुबेर दुई किशोरीको मृत्यु भएको छ। आइतबार अपराह्न गन्यापधुरा गाउँपालिका–२ कुँवर गाउँकी १७ वर्षीया लक्ष्मी सार्की र १४ वर्षीया दिपा मल्लको खोलामा डुबेर मृत्यु भएको…
संखुवासभामा पेस्तोलसहित एकजना पक्राउ
संखुवासभा, ३१ बैशाख–संखुवासभाको चैनपुर नगरपालिका–१ नुनढाकीबाट कटुवा पेस्तोलसहित एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा चैनपुर नगरपालिका–१ नुनढाकीका ४२ बर्षीया दिलकुमार चोङवाङ रहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक अशोक…
म्यानचेस्टर युनाइटेडलाई हराएको आर्सनल शीर्षस्थानमा
एजेन्सी (काठमाडौं), ३१ बैशाख–म्यानचेस्टर युनाइटेडलाई हराउँदै आर्सनल इंग्लिस प्रिमियर लिगको शीर्षस्थानमा पुनः उक्लिएको छ। युनाइटेडको घरेलु मैदानमा आइतबार राति भएको खेलमा आर्सनलले १(० को जित दर्ता गर्दै तालिकाको शीर्षस्थानमा उक्लिन…
ब्रेन ट्यूमरबाट पीडित कृतिषाको जीवन बचाई दिन तामाङ्ग परिवारको अनुरोध
दमक, ३० बैशाख– दमक–२ का गोपाल तामाङ्गले ब्रेन ट्यूमर रोगी कृतिषा तामाङ्गको जीवन बचाई दिन अनुरोध गरेका छन् । विगत १० वर्षदेखि ट्यूमरबाट उपचार गरिआएका १६ बर्षिया छोरी कृतिषाको उपचारका…
दशनामी समाजद्धारा तीन पत्रकारसहित ११ जना अक्षयकोषदाता सम्मानीत
बिर्तामोड, ३० बैशाख–झापाका तीन जना पत्रकारसहित ११ जना अक्षयकोष दाता सम्मानीत भएका छन् । दशनामीहरुका कुलगुरु शंकराचार्यको १२३६औं जन्मजयन्तीका अवसरमा उनीहरु सम्मानीत भएका हुन् । नेपाल दशनामी समाज बिर्तामोड नगर…
नेकपा (एकीकृत समाजवादी) ले मुख्यमन्त्री कार्कीलाई विश्वासको मत नदिने
विराटनगर, ३० बैशाख–सर्वोच्च अदालतमा मुद्दा विचाराधीन अवस्थामै रहेका बेला विश्वासको मत लिन खोजेको भन्दै कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई विश्वासको मत लिने बैठकमा एकीकृत समाजवादी अनुपस्थित रहने भएको छ…
मुख्यमन्त्री कार्कीले सोमबार विश्वासको मत लिँदै, कांग्रेसले बहिस्कार गर्ने
विराटनगर, ३० बैशाख–कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सोमबार विश्वासको मत लिने भएका छन् । २७ वैशाखमा मुख्यमन्त्री नियुक्त भएका कार्कीले सोही दिन मन्त्रिपरिषद् बैठक राखेर प्रदेशसभाको बर्षे अधिवेशन आह्वानका लागि…
