गृहमन्त्री जबरजस्ती पदमा बस्न खोज्नुले बद्मासीको शङ्का गर्ने ठाउँ छः पाण्डे
काठमाडौँ, २७ चैत–नेकपा (एकीकृत समाजवादी) का उपाध्यक्ष राजेन्द्र पाण्डेले सहकारी ठगी प्रकरणको छानबिन गर्न संसदीय छानबिन समिति बनाउनुपर्ने बताउनु भएको छ। मंगलबार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै सांसद पाण्डेले…
अनेमसंघ कान्तिकारी झापाको जिल्ला भेलामा सञ्चार मन्त्री रेखा शर्मा आउने
बिर्तामोड, २७ चैत–संघीय सरकारका सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्मा झापा आउने भएकी छन् । नेकपा माओवादी केन्द्र) निकट अखिल नेपाल महिला संघ (अनेमसंघ) क्रान्तिकारी जिल्ला भेलाको उद्घाटन गर्नका…
कोशी प्रदेशमा माओवादीका ३ जना मन्त्रीले दिए राजीनामा
विराटनगर, २६ चैत–कोशी प्रदेश सरकारमा रहेका नेपाल कम्युनिष्ट पार्टीि (माओवादी केन्द्र) का मन्त्रीहरूले आज (सोमबार) राजीनामा दिएका छन् । माओवादी संसदीय दलको बैठकले सरकारमा रहेका मन्त्री फिर्ता बोलाउने निर्णय गरेलगत्तै…
नेपाली काङ्ग्रेस परित्याग गरेर एकीकृत समावादीमा प्रवेश
काठमाडौँ, २६ चैत–नेपाली काङ्ग्रेस काभ्रेका नेताकार्यकर्ताहरू नेपाली काङ्ग्रेस परित्याग गरि नेकपा (एकीकृत समाजवादी) प्रवेश गर्नु भएको छ। बनेपा नगरपालिका वडा नम्वर १ का वडा सभापतिसहित नेता कार्यकर्ता नेकपा ९एकीकृत समाजवादी०…
पाडाजुंगीस्थित मंगलमय माध्यमिक विद्यालयका प्रधानाध्यापक बगाले निलम्बनमा परे
दमक, २५ चैत–फेसबुकमा कमेन्ट गरेको निहुँमा विद्यार्थीलाई मरणासन्न हुने गरि कुटपिट गर्ने झापाको कमल गाउँपालिका (५ पाडाजुंगीस्थित मंगलमय माध्यमिक विद्यालयका प्रधानाध्यापक मोहनकुमार बगाले निलम्बनमा परेका छन् । सातादिन अघि कक्षा…
गायक निशान भट्टराई र मोडल ऋचा न्यौपानेबीच सम्बन्ध विच्छेद
काठमाडौँ, २६ चैत–गायक निशान भट्टराई र मोडल ऋचा न्यौपानेबीच सम्बन्ध विच्छेद ९डिभोर्स० भएको छ । सम्बन्धमा दरार आएपछि उनीहरूले सहमतिमै वैवाहिक सम्बन्धनलाई टुङ्ग्याएका हुन् । चैत ७ गते काभ्रे जिल्ला…
तरकारी बोकेको मिनिट्रकबाट लागुऔषध गाँजा बरामद
धनकुटा, २६ चैत–धनकुटाको साँगुरीगढी गाँउपालीका–६ भेडेटार चौकबाट मिनिट्रकमा लोड गरेर राखेको अवस्थामा ठुलो परिमाणको लागुऔषध गाँजा प्रहरीले बरामद गरेको छ । तरकारी (सब्जी) बोक्ने मिनिट्रकमा लागुऔषध गाँजाको ओसार पसार भईरहेको…
इलाम २ मा उपनिर्वाचनः जनप्रतिनिधि छान्न मतदाताहरु उत्साहित
इलाम, २६ चैत–इलाम क्षेत्र नं २ का मतदाता आफ्नो जनप्रतिनिधि छान्न उत्साहित छन् । यहाँ आगामी वैशाख १५ गते उपनिर्वाचन हुँदैछ । गत भदौ २५ गते यस क्षेत्रबाट निर्वाचित प्रतिनिधिसभा…
तीन महिनामा ६ प्रतियोगिता जितेकी सन्तोषी भन्छिन्ः ‘ओलम्पिक खेल्न पाउँछु की भन्ने आशा छ’
काठमाडौं, २६ चैत–१९औँ एसियाली खेलकुद (एसियाड) मा पदक जित्ने लक्ष्यसहित सन्तोषी श्रेष्ठ तयारी गर्न इथियोपिया पुगेकी थिइन्। युरोपमा १० किलोमिटर रोड रेसमा नयाँ राष्ट्रिय कीर्तिमानको समय निकालेर फर्किएकाले सन्तोषीलाई लिएर…
इंग्लिस प्रिमियर लिगः लिभरपुल र म्यानचेष्टर युनाइटेडले बराबरी खेले
काठमाडौं, २६ चैत–इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुल र म्यानचेष्टर युनाइटेडले बराबरी खेल्दै अंक बाँडेका छन्। युनाइटेडको घरेलु मैदान ओल्ड ट्राफर्डमा भएको खेलमा २–२ को बराबरीमा टुंगियो। लिभरपुलले सुरुवाती अग्रता लिएपनि…
