राजेन्द्र महतो लोसपाबाट स्वतः निष्काशितः अध्यक्ष महन्थ ठाकुर
काठमाडौँ, ८ चैत–लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका अध्यक्ष महन्थ ठाकुरले राजेन्द्र महतोले पार्टी परित्याग गरेको भन्दै पार्टीबाट स्वतः निष्काशिषत भएको बताएका छन्। बिहीवार पार्टीले जनकपुरधाममा आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष…
रुसी सेनामा कार्यरत झापा हल्दिबारीका ३२ वर्षीय गंगाराम अधिकारीको मृत्यु
हल्दिवारी (झापा), ८ चैत–राजनीतिले सही गति दिन नसक्दा जन्मेको मुलुकमा बसेर सेवा गर्दै मर्न चाहनेहरू पेट पाल्नकै लागि अर्काको भूमिका अकालमा मर्नु पर्ने बाध्यता आउने रहेछ । पछिल्लो पटक रूसी…
प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणाली नभएसम्म देशमा सुशासन र स्थिरता हुँदैनः डा भट्टराई
काठमाडौं, ८ चैत–नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डाक्टर बाबुराम भट्टराईले राजनीतिक स्थिरताबिना देशमा सुशासन कायम नहुने बताएका छन्। काठमाडौंमा हिजो (बुधबार) पत्रकार सम्मेलन गर्दै भट्टराईले भने, ‘राजनीतिक स्थिरताबिना देशमा…
एमाले अध्यक्ष भन्छन्ः ‘काठमाडौंमा एमालेको हैसियत दस प्रतिशत मात्रै भयो,यसलाई बदल्नु छ’
काठमाडौं, ८ चैत–नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौंमा पार्टी दस प्रतिशतमा खुम्चिएको बताएका छन्। पार्टी काठमाडौं जिल्ला कमिटीले बुधबार आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष…
नेकपा (एकीकृत समाजवादी) ले सांसद मनाङेलाई स्पष्टीकरण सोध्ने
काठमाडौं, ७ चैत–नेकपा (एकीकृत समाजवादी) ले पार्टी गण्डकीका स्वतन्त्र सांसद तथा हाल कांग्रेस नेतृत्वको सरकारमा मन्त्री भएका दीपक मनाङेलाई स्पष्टीकरण सोध्ने भएको छ । बुधबार बसेको पार्टीको केन्द्रीय सचिवालय बैठकले…
पाँचथरको गोपेटारमा चट्याङ लागेर प्रहरी सहायक हवल्दारको मृत्यु
पाँचथर, ७ चैत–चट्याङले लागेर पाँचथरमा एक जना प्रहरी सहायक हवल्दारको मृत्यु भएको छ । प्रहरी चौकी गोपेटारमा कार्यरत ३५ वर्षीय प्रहरी सहायक हवल्दार पाण्डवकुमार माझीको गएराति चट्याङ लागेर मृत्यु भएको…
कलाकार महजोडीलाई बिर्तामोडमा ‘आदर्श नागरिक सम्मान’
बिर्तामोड, ७ चैत–देभकै लोकप्रिय कलाकार मदनकृष्ण श्रेष्ठ र हरिबंश आचार्यलाई बुधवार झापाको बिर्तामोडमा सम्मान गरिएको छ । जय नेपाल प्रतिभा प्रोत्साहन प्रतिष्ठानले बिर्तामोडमा महजोडी रुपमा परिचित कलाकार श्रेष्ठ र आचार्यलाई…
गौरीगञ्जस्थित बिर्खे बस्तिमा आगोले जलेर एक जनाको मृत्यु
माहाभारा, ७ चैत–झापाको गौरीगञ्ज गाउँपालिका–१ बिर्खेबस्ति स्थितमा आगोले जली एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ५५ बर्षीय निलकन्ठ घिमिरे रहेका छन् । आज बिहान तरकारी खेतीमा माथिबाट…
नेपाल पत्रकार महासंघको महाधिवेशन २१ वैशाख लुम्बिनीमा
काठमाडौं, ७ फागुन–नेपाल पत्रकार महासंघको केन्द्रीय महाधिवेशन आगामी वैशाख २१ गते लुम्बिनीमा हुने भएको छ । महासंघको आज बसेको केन्द्रीय समितिको बैठकले केन्द्रीय महाधिवेशन २०८१ साल वैशाख २१ गते लुम्बिनीमा…
झापामा लागूऔषध प्रयोगकर्ताको संख्या बढ्दो
बिर्तामोड, ६ चैत–पछिल्लो समय लागूऔषध प्रयोगकर्ताको संख्या झापासहित देशभर बढेको भन्दै लागूऔषध नियन्त्रण ब्यूरो काठमाडौं तथा जिल्ला प्रहरी कार्यालय झापाको संयुक्त आयोजनामा लागूऔषध रोकथाम तथा नियन्त्रण सम्बन्धी अभिमूखिकरण भएको छ…
