डा. शर्मा भन्छन्ः ‘नेतादेखि कर्मचारीसम्म सबै कमाउ धन्दामा लागेका छन्’
काठमाडौं, २३ पौष–नेपाली कांग्रेसका सांसद डा.सुनिलकुमार शर्माले सरकार जनतालाई न्यूततम सुविधा दिन नभई कमिसन धन्दामा लागेको आरोप लगाएका छन्। नेपाली कांग्रेस जिल्ला कार्य समिति भोजपुरले आयोजना गरेको भेटघाट कार्यक्रममा उनले…
‘कालो सुन’ भनेर चिनिने अलैँचीको भाउ, प्रतिमन ८५ हजार
इलाम, २३ पुस–अलैँचीको भाउ बढेपछि इलामका किसान खुसी भएका छन् । ‘कालो सुन’ भनेर चिनिने अलैँची चार वर्षयताकै उच्च मूल्यमा बिक्री हुन थालेको छ । “अलैँचीको भाउ यति धेरै आउँछ…
राष्ट्रियसभा निर्वाचनः आज उम्मेदवारी मनोनयन
काठमाडौंं, २३ पौष–आसन्न राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आज (सोमबार) उम्मेदवार मनोनयन हुँदैछ । बिहान १० देखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता गर्ने कार्यसूची रहेको निर्वाचन आयोगले जनाएको छ ।…
तराईमा हुस्सु र कुहिरो, पहाडी भेगमा बदली
काठमाडौं, २३ पौष–देशको पहाडी भूभागमा अहिले आंशिक बदली छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार तराईका केही स्थानमा हुस्सु र कुहिरो लागेको छ। दिउँसो कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागमा…
‘डुडामारी हाउजी मिनी मेला’को आय-ब्यय सार्वजनिक
गोविन ल्वागुन/डुडामारी (शिबसताक्षी), २२ पौष–झापाको शिबसताक्षी–८ डुडामारी स्थित डुडामारी बजार व्यवस्थापन समितिले वडा दशैं र तिहारको अवसरमा आयोजना गरेको हाउजी मिनी मेलाको आय–व्यय सार्वजनिक गरेको छ । आज (आइतबार) डुडामारी…
लखनपुर साना किसान कृषि सहकारी संस्थाले गर्यो रक्तदानसहित दन्त शिविर
पाडाजुङ्गी (कमल), २२ पुस–कमल गाउँपालिका–६ लखनपुर साना किसान कृषि सहकारी संस्थाको दशौ बार्षिकोत्सवका अवसरमा आयोजित रक्तदानमा ५१ पिन्ट रगत संकलन गरिनुका साथै निःशुल्क दन्त शिविर समेत गरिएको छ । सहकारीसहित…
दुबई (युएई) मा झापाली समाजले गर्यो बनभोज कार्यक्रम
शेषराज न्यौपाने/युएई (दुबई), २२ पौष–झापाली समाज युएईको आयोजनामा रमाईलो बनभोज कार्यक्रम सम्पन्न भएको छ । सन २०१५ मा स्थापना भएको समाजले हरेक बर्ष झै यस वर्ष पनि भब्य र सभ्य…
विदेशिएको छोरो २० वर्ष वित्यो, कहाँ छ ? के गर्दै छ ? अत्तोपत्तो छैन !
अर्जुनधारा, २२ पुस–झापा अर्जुनधारा नगरपालिका–११ का विनोद विश्वकर्मा मलेसिया गएको २० बित्यो । वैदेशिक रोजगारीको शिलशिलामा त्यहाँ गएका उनको अहिलेसम्म अत्तोपत्तो छैन । आर्थिक अवस्था कमजोर भएका उनी २०६० सालमा…
बाहुनडाँगीमा माघ १ गते ‘मेचीनगर तरुल उत्सव’ हुने
काकडिभिटा (मेचीनगर), २२ पौष–झापाको मेचीनगर नगरपालिका वडा नं ४ को आयोजनामा बाहुनडाँगीमा यो वर्ष पनि तरुल उत्सव गरिने भएको छ । स्थानीय बालीको संरक्षण र हात्तीबाट बचाउन सकिने बालीको विस्तार…
सत्तारुढ चार दलको वैठक बालुवाटारमा जारी
काठमाडौं, २२ पौष–राष्ट्रियसभा निर्वाचनमा सिट बाँडफाँड टुंगो लगाउन बालुवाटारमा सत्तारुढ चार दलको बैठक बसिरहेको छ । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीका शीर्ष नेताहरु…
