दमकमा लागुऔषध नियन्त्रण, रोकथाम र संचेतना सम्बन्धी अन्तरक्रिया
दमक, २४ पौष–बढ्दो लागुऔषधको प्रयोग र यसबाट उत्पन्न समस्यालाई न्यूनिकरण र नियन्त्रण गर्न झापाको दमकमा यतिवेला जनप्रतिनिधिहरु, सामाजिक संघसंंस्था, महिला, बुद्धिजिवी, शिक्षक, प्राध्यापक, विद्यार्थी, मजदुर, श्रमिक, प्रहरी र पत्रकारहरु एक…
कोशी प्रदेशको सभामुखमा राप्रपाका विष्ट निर्विरोध निर्वाचित
विराटनगर, २४ पुस–कोशी प्रदेशको सभामुखमा राष्ट्रिय प्रजातन्त्र पार्टीका अम्बरबहादुर विष्ट निर्विरोध निर्वाचित भएका छन् । सभामुख पदमा एक मात्र उम्मेदवारी परेको भन्दै मंगलबार बसेको प्रदेशसभा बैठकमा प्रदेशसभाकी उपसभामुख सिर्जना दनुवारले…
गृह मन्त्रालयद्धारा सातै प्रदेशका प्रहरी प्रमुखको सरुवा
झापा, २४ पुस–गृह मन्त्रालयले नेपाल प्रहरीका सात वटै प्रदेशका डीआईजी परिवर्तन गरेको छ । सँगै १६ जना डीआईजीहरुको सरुवासमेत भएको छ । कोशी प्रदेशमा चन्द्र कुवेर खापुङ, मधेसमा यज्ञ विनोद…
झापा र मोरङमा मानव–हात्ती द्वन्द्वका घटनामा वृद्धिः डेढ बर्ष १२ जनाको मृत्यु
दमक, २४ पौष–पूर्वी नेपालको झापा र मोरङ जिल्लामा यस वर्ष मानव–हात्ती द्वन्द्वका घटनामा वृद्धि भएको छ । आहारका लागि खाद्य बालीको खोजी गर्ने हात्ती र यसलाई जोगाउने मानवीय प्रयत्नका कारण…
खुकुरी प्रहार गरी बुबाले गरे छोराको हत्या
इलाम, २४ पौष–इलामको माई नगरपालिकामा बुवाले खुकुरी प्रहार गरी आफ्नै छोराको हत्या गरेका छन्। माई नगरपालिका–६ का दिलकुमार राईले छोरा १८ वर्षीय जीवन राईको हत्या गरेका हुन्। बेलुका ७ बजे…
बचतकर्ताहरुको रकम हिनामिना गरेको भन्दै झापाका पाँच सहकारी माथि उजुरी
दमक, २४ पुस–बचतकर्ताहरुको निक्षेप फिर्ता नगर्ने झापामा पाँचवटा सहकारी संस्थामाथि उजुरी परेको छ । बचतकर्ताहरुको करोडौं रकम हिनामिना गरेको भन्दै दमक–५ स्थित संयुक्त कलाकर्मी बचत तथा ऋण सहकारी संस्थासहित भद्रपुरको…
एकीकृत समाजवादीबाट राष्ट्रियसभा सदस्यका उम्मेद्धारद्वारा उम्मेद्वारी दर्ता
काठमाडौँ, २३ पौष–नेकपा (एकीकृत समाजवादी) का तर्फबाट राष्ट्रियसभा सदस्यका उम्मेद्वार दोलखाका नेता घनश्याम रिजाल विश्वकर्मा र दैलेखकी सावित्री मल्लले उम्मेदवारी दर्ता गराउनस भएको छ। सोमबार रिजालले बागमती प्रदेश राजधानी डेटौडा…
विराटनगरको सरस्वती माविको व्यवहारप्रति अनेरास्ववियूको गम्भीर ध्यानाकर्षण
काठमाडौँ, २३ पौष–शुल्क नतिरेको भन्दै मोरङको विराटनगर महानगरपालिका–९, स्थित सरस्वती माध्यमिक विद्यालयले सयभन्दा बढी विद्यार्थीलाई परीक्षा दिनबाट वञ्चित गरेको घटनाप्रति अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियू) ले गम्भीर आपत्ति…
मकैको खोसेलालाई ‘पैसा’ बनाउने तालिम शुरु
अर्जुनधारा, २३ पुस–फोहोरलाई मोहोर बनाउने कुरा हामीले सुँन्दै आएका छौं । विभिन्न अन्नपात–तरकारीका पात–डाँठ–बोक्रालाई प्रयोग गरेर वस्तु उत्पादनका कुरा पनि सुन्न थालिएको छ । यसै मेसोमा झापाको अर्जुनधारा नगरपालिकामा समेत…
नेकपा (एकीकृत समाजवादी) ले टुंगो लगायो २ उम्मेदवारको नाम
काठमाडौं, २३ पौष–नेकपा (एकीकृत समाजवादी) ले राष्ट्रिय सभा निर्वाचनका लागि आफ्नो भागमा परेको दुई जना उम्मेदवारहरूको टुंगो लगाएको छ। एकीकृत समाजवादीले बागमती प्रदेशमा दलित कोटाबाट दोलखाका घनश्याम रिजाल विश्वकर्मा र…
