रवी लामिछाने आज कतार उड्दै, यस्ता छन् कार्यक्रम

काठमाडौं, २१ मंसिर–राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवी लामिछाने आज (बिहीबार( कतार जाँदैछन् । उनी आज बिहान साढे ९ बजे कतार एयरवेजको विमानबाट कतार जान लागेका हुन् । दुई…

पशुपतिनाथ क्षेत्रमा आजदेखि मासु, मदिरा र नसालु पदार्थ निषेध

काठमाडौं, २१ मंसिर–पशुपतिनाथ क्षेत्रमा मासु, मदिरा र नसालु पदार्थ निषेध गरिएको छ। बालाचतुर्दशी पर्व शतवीजारोपण पर्वलाई मध्यनजर गर्दै काठमाडौं प्रशासनले पशुपतिनाथको चार किल्ला तोकेर आजदेखि मंसिर २७ गतेसम्म मासु, मदिरा…

फाक्तेपस्थित बालसेवा आधारभुत विद्यालयले स्कुल वस सञ्चालन गर्ने

डुडामारी (फाक्तेप), २० मंसिर–झापाको शिवसताक्षी–७ फाक्तेपस्थित बालसेवा आधारभुत बिध्यालयले पठनपाठनमा आउने विद्यार्थीहरुको समस्यालाई मध्यनजर गर्दै स्कुल वस सञ्चालन गर्ने भएको छ । सो विद्यालयमा अध्ययनपछि हाल रोजगारको शिलशिलामा रहेका पुर्व…

नेकपा (एकीकृत समाजवादी) ले विधान हेरफेर गर्न राष्ट्रिय सम्मेलन गर्दै

काठमाडौँ, २० मंसिर–नेकपा (एकीकृत समाजवादी) ले विधानमा हेरफेर गर्न कार्यदल गठन गरेको छ । माघ १४ र १५ गते हुने राष्ट्रिय सम्मेलनमा विधानबारे छलफल गर्ने गरी कार्यदल गठन भएको हो…

रोजगारका लागि इराक पुगेका नेपाली चेलीद्वारा उद्धारमा सहयोग गर्न हारगुहार

झापा, २० मंसिर–गैरकानुनी बाटो हुँदै इराक पुगेका सात नेपाली चेली बेचिएका छन् । राम्रो रोजगारीको प्रलोभनमा परेर इराकको कुर्किस्थान पुगेका सिर्जना लिम्बू, शर्मिला कुमाल, अनिता पाइजा मगर, फूलमाया शेर्पा, सफिया…

एकीकत समाजवादीको १०औं महाधिवेशन आगामी जेठमा गर्ने निर्णय

काठमाडौँ, २० मंसिर–नेकपा (एकीकृत समाजवादी) को १०औं महाधिवेशन आगामी जेठमा गर्ने निर्णय गरेको छ। सोमबारदेखि जारी पार्टीको केन्द्रीय सचिवालय वैठकले आगामी जेठ ३/७ सम्म गते काठमाडौँमा गर्ने निर्णय भएको पार्टी…

बढ्यो जंगली हात्तीको आतंक

झिलझिले, २० मंसिर–पछिल्लो समय जंगली हात्तीको आतंक बढेको छ । झापा, मोरङ र सुनसरीमा वस्ती आसपास पुगेर हात्तीले मानवीय तथा भौतिक क्षति गरिरहेको पाईएको छ। पछिल्लो दुई साताको अवधिमा यस…

एमाले अध्यक्ष ओली भन्छन्ः ‘देशमा आर्थिक संकट गहिरियो’

रुकुम पश्चिम, २० मंसिर—पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी ओलीले देशमा आर्थिक संकट गहिरिँदै गएको बताएका छन् । वर्तमान सरकारले देशको अर्थतन्त्रलाई जोगाउन असफल भएको आरोप समेत उनले लगाएका…

गृहमन्त्री श्रेष्ठको स्वास्थ्य अवस्था बुझ्न गंगालाल अस्पताल पुगे प्रधानमन्त्री

काठमाडौँ, २० मंसिर–उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठको स्वास्थ्य अवस्थाबारे जानकारी लिन प्रधानमन्त्री प्रचण्ड अस्पताल पुगेका छन् । गंगालाल हृदयरोग केन्द्रमा भर्ना भएको उनको स्वास्थ्य अवस्थाबारे जानकारी लिन प्रधानमन्त्री बुधबार बिहान…

एकीकृत समाजवादीको १०औं महाधिवेशन आगामी जेठमा गर्ने

काठमाडौँ, १९ मंसिर–नेकपा (एकीकृत समाजवादी) को १०औं महाधिवेशन आगामी जेठमा गर्ने निर्णय गरेको छ। सोमबारदेखि जारी पार्टीको केन्द्रीय सचिवालय वैठकले आगामी जेठ ३-७ सम्म गते काठमाडौँमा गर्ने निर्णय भएको पार्टी…