गृहमन्त्री श्रेष्ठ भन्छन्ः ‘सुन तस्करीको अनुसन्धानमा सीआइबीलाई हस्तक्षेप हुँदैन’
काठमाडौँ, ७ असोज–उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले आफूलाई अकास्मात् रूपमा प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समिति बैठकमा बोलाइएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । मन्त्री श्रेष्ठलाई बोलाउने समिति बैठकको…
मेघराज राउतको आत्महत्या प्रकरणमा महिला कर्मचारी पक्राउ
दमक, ७ असोज–मेची बहुउद्देश्यीय सहकारी संस्था दमकका कर्जा अधिकृत मेघराज राउतको आत्महत्या प्रकरणमा सोही सहकारीमा कार्यरत एकजना महिला कर्मचारीविरुद्ध प्रहरीले पक्राउ गरी मुद्दा दर्ता गराएको छ । मुलुकी अपराध संहिताको…
सरकारलाई दबाब दिन पूर्वपश्चिम रेलमार्ग प्रभावितद्वारा आन्दोलनको तयारी
सुरुङ्गा, ७ असोज–पूर्वपश्चिम विद्युतीय रेलमार्ग अन्तर्गत का“कडभिट्टा–इनरुवा खण्डका प्रभावितहरुले आन्दोलनको तयारी थालेका छन् । उनीहरु सरकारलाई दबाब दिन आन्दोलनमा उत्रनेगरिको छलफलमा जुटेका छन् । सरकारले विद्युतीय रेलमार्ग निर्माण गर्ने भन्दै…
प्रधानमन्त्री दाहाल आज बेइजिङ जाँदै
काठमाडौं, ७ असोज–चीन भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल आज बेइजिङ पुग्ने कार्यक्रम छ। प्रधानमन्त्री दाहालले बेइजिङमा हुने नेपाल–चीन बिजनेस समिटलाई सम्बोधन गर्ने कार्यक्रम छ। चीनस्थित नेपाली राजदूतावासको समन्वयमा नेपाल उद्योग…
दमक अपाङ्ग सहयोग समितिको अध्यक्षमा पुनः भट्टराई
दमक, ६ असोज–दमक अपाङ्ग सहयोग समितिको २२औं वार्षिक साधारणसभा तथा १०औं अधिवेशनले पुनः खगेन्द्र बहादुर भट्टराईलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ । नगरपालीकाका कार्यबाहक नगर प्रमुख रेगिना भट्टराईको प्रमुख आतिथ्यतामा…
माधवकुमार नेपाल भन्छन्ः ‘अहिलेको निर्वाचन प्रणालीले बहुमत ल्याउन कठिन छ’
काठमाडौं, ६ असोज–नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले मुलुकको राजनीतिक स्थायित्वका लागि निर्वाचन प्रणाली संशोधन गर्नुपर्ने धारणा राखेका छन्। समाजवादी पेसागत कानुन व्यवसायी सङ्गठनको प्रथम राष्ट्रिय सम्मेलनको शनिबार उद्घाटन…
ओली भन्छन्ः ‘सरकारले नै सुन तस्करी गरिरहेको छ’
काठमाडौँ, ६ असोज–नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकार आफैँले सुन तस्करी गरिरहेको आरोप लगाएका छन्। स्वर्णयुगको झल्को दिनेगरी सरकार आफैँ सुन तस्करीमा संलग्न रहेको ओलीको जिकिर…
नेत्रविक्रम चन्द ‘विप्लव’ भन्छन्ः ‘सरकारमा जान समाजवादी मोर्चा बनेको होइन’
काठमाडौँ, ६ असोज–नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले सरकारमा रहनका लागि समाजवादी मोर्चा गठन नभएको बताएका छन्। शनिबार काठमाडौँमा आयोजित ‘संविधान, समाजवाद र मानव अधिकार’ विषयक अन्तरक्रिया…
डुडामारीस्थित जनआस्था साकोसको १७औ वार्षिक साधारणसभा सम्पन्न
झिलझिले, ६ असोज–झापाको शिबसताक्षी–८ डुडामारीस्थित जनआस्था बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आज (शनिबार) १७औ वार्षिक साधारणसभा सम्पन्न गरेको छ । डुडामारी चौकमा कार्यलय रहेको जनआस्था बचत तथा ऋण सहकारी…
सताक्षीधाम धार्मीक तथा पर्यटकीय विकास संस्थाको वार्षिक साधारणसभा सम्पन्न
झिलझिले, ६ असोज–पूर्वको प्रसिद्ध धार्मीक तथा पर्यटकीयस्थल सताक्षीधाममा आज (शनिबार) एक कार्यक्रमबीच वार्षिक साधारणसभा सम्पन्न भएको छ । झापाको शिबसताक्षी–११ झिलझिलेस्थित सताक्षीधाम धार्मिक तथा पर्यटकीय विकास संस्थाको वार्षिक साधारणसभाको उद्घाटन…
