समाजवादी प्रेस संगठनद्धारा पुरस्कारको घोषणा, यस्ता छन ९ पुरस्कार
दमक, ११ भदौं–नेकपा (एकीकृत समाजवादी) निकट समाजवादी प्रेस संगठनले स्थापना दिवसको अवसरमा ९ पुरस्कार घोषणा गरेको छ । संगठन स्थापनाको दोस्रो वर्ष गाँठको अवसरमा राजनीति, पत्रकारिता तथा साहित्य क्षेत्रका विशिष्ट…
ओली एण्ड एशोसिएटले दमकमा शैक्षिक परामर्श मेलाको आयोजना गर्दै
दमक, ११ भदौं–अध्ययनका लागि बिदेश जान चाहने बिद्यार्थीहरुलाई समहुगत रुपमा विज्ञहरुले दमकमा विशेष महत्वको शैक्षिक परामर्श दिने भएका छन । २१ बर्षदेखि यो क्षेत्रमा काम गर्दै आएको ओली एण्ड एशोसिएटको…
कमलनगर जेसीजको सहकार्यमा दमकस्थित आमा डेन्टलले गर्यो निःशुल्क दन्त शिविर
दमक, ८ भदौं–दमक–६ थाना लाइन (जेसीज चौक) मा अवस्थित आमा डेन्टल केयर क्लिनिक प्रालिले आज (शुक्रबार) झापाको कमल गाउँपालिका वडा नं १ सरङपाडा बजारमा एक दिने निःशुल्क दन्त शिविर कार्यक्रम…
माधव नेपाल भन्छन्ः ‘गठबन्धन सरकार पाँच वर्ष नै चल्छ, भ्रष्टाचारीलाई छोड्नु हुँदैन’
वीरगञ्ज, ८ भदौं–सत्तारुढ नेकपा (एकीकृत समाजवाद) का अध्यक्ष माधवकुमार नेपालले गठबन्धन सरकार पाँच वर्षसम्म चल्ने दावी गरेका छन् । आज (शुक्रबार) वीरगञ्जमा आयोजित समाजवादी मोर्चा नेपालको सन्देश सभालाई सम्बोधन गर्दै…
प्रतिक्रान्तिकारीहरुले सामाजिक सञ्जालबाट क्रान्तिको बदनाम गरेः प्रचण्ड
वीरगञ्ज, ८ भदौं–प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनयुद्ध र जनआन्दोलनबाट प्राप्त उपलब्धिहरु उल्ट्याउने गरी प्रतिक्रान्तिकारी शक्तिहरु झन सक्रिय हुन थालेको बताएका छन् । आज ९शुक्रबार० पर्साको वीरगञ्जमा समाजवादी मोर्चाको कार्यक्रमलाई…
उपेन्द्र यादव भन्छन्ः ‘संविधानमा त्रुटि छ, गणतन्त्र अझै मजबुत छैन’
पर्सा, ८ भदौं–सत्तारुढ जनता समाजवादी पार्टी ९जसपा० का अध्यक्ष उपेन्द्र यादवले संविधानमा अहिले पनि त्रुटि रहेको बताएका छन् । उनले संविधान जारी भएको आठ वर्ष बिते पनि संघीय गणतन्त्र मजबुत…
धरानमा निषेधाज्ञाः प्रवेश नाकामा कडाइ, र्याली–जुलुसमा प्रतिबन्ध
धरान, ८ भदौं–सुनसरीको धरानमा स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको छ । धरानमा पछिल्ला दिनमा जातीय र धार्मिक तनाव बढिरहेका बेला सम्भावित अप्रिय घटना रोक्न स्थानीय प्रशासनले २४ घण्टे निषेधाज्ञा जारी…
सप्तकोसी नदीमा पानीको बहाव बढ्दो
इटहरी, ८ भदौं–सप्तकोशी नदीमा पानीको बहाव निरन्तर बढ्दो गतिमा छ। शुक्रबार अपरान्ह ५ बजेको मापन अनुसार पानीको बहाव दुई लाख ८५ हजार १७० क्यूसेक पुगेको छ। कोशी ब्यारेज कन्ट्रोल रुमका…
धरानमा शनिबारका लागि निषेधाज्ञा जारी
धरान, ८ भदौं–सुनसरी जिल्ला प्रशासन कार्यालयले धरान उपमहानगरपालिकाभित्र शनिबारका लागि निषेधाज्ञा जारी गरेको छ । जिल्ला प्रशासन कार्यालय सुनसरीका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले शुक्रबार निषेधाज्ञा जारी गर्दै सूचना जारी…
पत्रकार उपचार कोषमा अधिकारी परिवारद्धारा १० हजार सहयोग
भद्रपुर, ८ भदौ–झापा भद्रपुर-१० चन्द्रगढी निवासी स्वर्गीय काशिनाथ अधिकारीको स्मृतिमा अधिकारी परिवारले नेपाल पत्रकार महासंघ झापा शाखाको साहारा पत्रकार उपचार कोषलाई १० हजार एक सय पाँच रूपैया सहयोग गरेको छ ।…
