इन्ट्रा फाउण्डेशनले भुटानी शरणार्थी शिविरमा स्वास्थ्य चौकीको भवन बनाउने

बेलडाँगी (दमक,) ७ भदौं–नेपालमा बसोबास गरिरहेका भूटानी शरणार्थीहरु र नेपाली संस्कृती, कला–गीत–संगीतको क्षेत्रमा काम गर्दै आइरहेको इन्ट्रा इन्टरेशनल पाउण्डेसनले झापाको दमक र पथरीशनिश्चरेमा स्वास्थ्य चौकीको भवन निर्माण गर्ने भएको छ…

झिलझिलेका इन्सपेक्टर कटुवालमाथि बन्चरो प्रहार, तीन पक्राउ

झिलझिले, ७ भदौ–झापाको शिवसताक्षी–११ झिलझिलेस्थित इलाका प्रहरी कार्यालय झिलझिलेका इन्चार्ज प्रहरी निरीक्षक (इन्सपेक्टर) युवराज कटुवालमाथि आज (विहिबार) साँझ स्थानीय युवाहरुले धारिलो हतियार प्रहार गरि घाईते बनाएका छन् । शिवसताक्षी नगरपालिका…

नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कमिटी बैठक आज पनि जारी

काठमाडौं, ७ भदौं–नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कमिटी बैठक आज पनि जारी छ । बैठक आज बिहान ८ बजेबाट ललितपुरको बालकुमारीमा चलिरहेको छ । मंगलवारबाट शुरु भएको बैठकमा पार्टी अध्यक्ष…

मुख्यमन्त्री थपााविरुद्धको रिटमा आज सुनवाइ हुने

काठमाडौँ, ७ भदौं–कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले गैरसंवैधानिक तरिकाले विश्वासको मत लिएको भन्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले हिजो (बुधबार) दायर गरेको रिटमा आज सुनवाई हुँदैछ । सभाध्यक्षको मतसहित विश्वासको…

तीर्थयात्री बोकेको बस दुर्घटना हुँदा ७ जनाको मृत्यु, १९ जना घाइते, मृतकको सनाखत

जनकपुरधाम, ७ भदौ–बारा बस दुर्घटनामा ज्यान गुमाउने सातै जनाको सनाखत भएको छ। बाराका डिएसपी दलिराम न्यौपानेका अनुसार मृत्यु हुनेमा महोत्तरीको लोहारपटी नगरपालिका ५ का ४१ वर्षीय विजय लाल पण्डित, भारतको…

उज्याली गौरा एवं दुर्वाष्टमी पर्व मनाइँदै

काठमाडौं, ७ भदौं–उमा महेश्वरसहित दुवोको पूजा गरेर सुदूरपश्चिम र मध्यपश्चिमवासीले आज उज्याली गौरा एवं दुर्वाष्टमी पर्व मनाउँदैछन्। यो पर्व चान्द्रमासअनुसार भाद्र महिनामा मनाइने भए पनि यस वर्ष भाद्र शुक्ल अष्टमी…

कुलपति भूपाल राई भन्छन्ः प्रज्ञा प्रतिष्ठानका लागि राज्यले बजेट बढाउनुपर्छ

काठमाडौँ, ६ भदौं–नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईले राज्यले प्रज्ञा प्रतिष्ठानका लागि विनियोजन गर्ने बजेट बढाउनुपर्ने माग गरेका छन्। संस्कृतिलाई एउटा प्राज्ञिक सत्ताको रूपमा विकास गर्न आवश्यक रहेको तथा प्रज्ञा…

सांसदलाई दिइएको रकम खर्च नगर्न सर्वोच्चको आदेश

काठमाडौं, ६ भदौ–सर्वोच्च अदालतले संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रमका लागि छुट्याइएको रकम खर्च नगर्न अन्तरिम आदेश दिएको छ। प्रधानन्यायाधीश विश्वम्भर श्रेष्ठ, न्यायाधीशहरू ईश्वर खतिवडा, आनन्दमोहन भट्टराई, प्रकाशसिंह राउत र अनिल…

बुद्धशान्तिस्थित धारागोलामा हरित पार्क निर्माण

विर्तामोड, ६ भदौ–पर्यटनको‌ प्रचुर‌ सम्भावना बो‌के‌को‌ बुद्धशान्ति गाउँपालिकाको‌ वडा नं ७ ले‌ थप पर्यटकलाई आर्कर्षित बनाउन धारागोला भ्युटावर‌ छे‌उमा हरि‌त पार्क निर्माण गरेको छ । करि‌व २ बिगाहा क्षे‌त्रफलमा फै‌लिएका जग्गामा…

कोशी प्रदेश सरकारविरुद्ध एमाले फेरि सर्वोच्च जाने तयारीमा

विराटनगर, ६ भदौं–कोशी प्रदेश सरकारविरुद्ध प्रमुख नेकपा (एमाले) ले फेरि रिट लिएर सर्वोच्च अदालत जाने भएको छ । यसअघि, सभामुखको हस्ताक्षरमा बहुमत देखाएर मुख्यमन्त्री बनेका नेपाली कांंग्रेस संसदीय दलका नेता…