बैतडीमा प्रदेश सरकारले गाउँपालिकालाई दिएको एम्बुलेन्स तीन वर्षमै फिर्ता

बैतडी, २६ चैत–सुदूरपश्चिम प्रदेश सरकारले उपलब्ध गराएका एम्बुलेन्स बैतडीका स्थानीय तहबाट तीन वर्षमै फिर्ता गरिएको छ। जिल्लाको पञ्चेश्वर र डिलाशैनी गाउँपालिकाले एम्बुलेन्स फिर्ता गरेका हुन्। प्रदेश सरकार सामाजिक विकास मन्त्रालयले…

रास्वपा सांसद ढाकाराम श्रेष्ठ पार्टीबाट निलम्बित

काठमाडौँ, २६ चैत–मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड रुपैयाँ घुस माग्ने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद ढाकाराम श्रेष्ठ निलम्बनमा परेका छन् । आफूलाई स्वास्थ्यमन्त्री बन्ने अफर आएको र त्यसका…

सभापति लामिछाने भन्छन्ः ‘थप अनुसन्धानलाई प्रहरीमा निवेदन दिन्छौ’

बारा, २६ चैत–राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सांसद डा ढाकाकुमार श्रेष्ठको विवादास्पद टेलिफोन संवादबारे छानबिन गर्न आफू स्वयमले प्रहरी प्रशासन र अख्तियारमा निवेदन दिने बताएका छन् ।…

समृद्धिको लक्ष्य हासिल गर्न सरकार गम्भीर छः गृह मन्त्री श्रेष्ठ

तनहुँ, २६ चैत–उपप्रधान एवम् गृह मन्त्री नारायणकाजी श्रेष्ठले समृद्धिको लक्ष्य हासिल गर्न सरकार गम्भीर रहेको बताएका छन् । तनहुँको दमौलीमा आइतवार सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले अहिलेको कार्यभार आर्थिक समृद्धि रहेको…

थप ५५ जनामा कोरोना पुष्टि

काठमाडौं, ३ चैत–पछिल्लो २४ घण्टामा थप ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार १ हजार २१६ नमूनामध्‍ये ६७१ जनाको पीसीआर परीक्षण गर्दा ५० जना र ५४५…

कोशी प्रदेश नाम खारेज गर्न माग गर्दै मुख्यमन्त्री र सभामुखलाई अल्टिमेटम

विराटनगर, २७ चैत–प्रदेश १ पुनः नामाकरण संघर्ष समितिले कोशी प्रदेश नाम खारेजीको माग गर्दै कोशी प्रदेशका मुख्यमन्त्री र सभामुखलाई अल्टिमेटम पत्र बुझाएका छन्। प्रदेश १ पुनः नामाकरण संघर्ष समितिले आइतबार…

येशु ख्रीष्टको पुनरुत्थान दिवसमा ईसाई धर्मावलम्बीद्धारा दमक नगर सरसफाई

दमक, २६ चैत–झापाको दमकका ईसाई धर्मावलम्वीहरुले आज चिया बगानदेखि पश्चिम कृष्ण मन्दिर-ताराबारीहुदै मावा खोलाको पुलसम्मको सडक सरसफाई गरेका छन् । येशु ख्रीष्टको पुनरुत्थान दिवसको अवसर पारेर दमक नगर ईसाई समाजले…

याङ्देम्बा नेम्बाङहरुको सामुहिक गाली सराव तथा पारिवारिक बनभोज कार्यक्रम

दमक, २५ चैत–याक्थुम (लिम्बू) समुदायभित्र रहेका याङ्देम्बा नेम्बाङहरुले आज (शनिबार) ललितपुरस्थित हात्तिवनमा सामुहिक गाली सराव बगाउनुका साथै बनभोज कार्यक्रम सम्पन्न गरिएको छ । याङ्देम्बा नेम्बाङहरुले वर्ष दिनसम्म भएका सवै किसिमका…

झिलझिले-सताक्षीधाम सडक खण्डको रमिते डाँडामा ‘सेल्फी रोड’

झिलझिले, २५ चैत–पूर्वको एउटा सुन्दर पर्यटकीयस्थल होः सताक्षीधाम । झापाको शिबसताक्षी र इलामको माई नगरपालिकाको भू–भागसंग जोडिएको सताक्षीधामको परिचय धार्मीक तीर्थस्थल हो । खासगरी, तराईको भू–भागदेखि नजिकै शिब पार्वती भरना…

खोटाङमा प्रदेश सांसदलाई कालो झण्डा र मोसो दल्ने प्रयास

खोटाङ, २५ चैत–कोशी प्रदेशका प्रदेशसभा सदस्य पाचकर्ण राई (पीके) लाई कार्यक्रमस्थलमा कालो झण्डा देखाउनुका साथै मोसो दल्ने प्रयास गरिएको छ। शनिबार खोटाङ जिल्ला समन्वय समितिको सभा चलिरहेका वेला सांसद राईलाई…