सञ्जय श्रेष्ठ र पुष्पा भण्डारीलाई सहारा हाफ म्याराथनको उपाधि

बिर्तामोड, २१ चैत–सहारा हाफ म्याराथनको उपाधि सञ्जय श्रेष्ठ र पुष्पा भण्डारीले जितेका छन् । चारपाने झापामा आज मंगलबार भएको हाफ म्याराथनमा नेपाल आर्मीका श्रेष्ठले निर्धारित दूरी १ घन्टा ६ मिनेट…

सरकारका न्यूनतम साझा कार्यक्रमबारे बालुवाटारमा छलफल

काठमाडौं, २१ चैत–प्रधानमन्त्री निवास बालुवाटारमा साझा न्यूनतम कार्यक्रमको विषयमा छलफल भएको छ। मंगलबार साँझ बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा बैठक बसेको हो। यस बैठकमा न्यूनतम साझा कार्यक्रमको विषयमा छलफल…

दमक अस्पतालमा ‘पेन-प्लस उपचार’ सेवा सुभारम्भ

दमक २१ चैत–दमक अस्पतालमा नसर्ने रोगहरुको उपचारका लागी पेन–प्लस सेवा सुरु भएको छ । इन्स्टिच्यूट अफ चायल्ड हेल्थ (किओच) सँगको संझौता अनुसार दमक नगरपालीकामा हिँजो (सोमबार) एक कार्यक्रम गरि सेवा…

बराबरीमा रोकियो टोटनहम

एजेन्सी, मंगलबार, २१ चैत्र–माइकल किनले खेलको अन्तिम मिनेट लामो रेञ्जबाट उत्कृष्ट गोल गरेपछि एभर्टनले टोटनहम हटस्पर्सलाई बराबरीमा रोक्न सफल भएको छ । दुवै टोली १० खेलाडीमा सीमित बनेको खेल १–१…

परिणाम दिने गरी काम गरौंः प्रधानमन्त्री प्रचण्ड

काठमाडौं, २१ चैत–प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संविधान र लोकतन्त्रविरुद्धका षड्यन्त्रलाई परास्त गर्दै आगामी पाँच वर्षसम्म गठबन्धनकै सरकारबाट राजनीतिक स्थायित्व दिनु आफूहरूको जिम्मेवारी भएको बताएका छन्। ‘शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा…

रवि लामिछानेविरुद्धको रिटमा आज सुनुवाइ

काठमाडौं, २१ चैत–राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि राहदानी प्रकरणमा मुद्दा नचलाउने निर्णयविरुद्ध सर्वोच्च अदालतमा दर्ता रिटमा आज (मंगलबार) लाई पेसी तोकिएको छ । आइतबार युवराज पौडेल (सफल)…

पहाडी भू-भागमा चट्याङ्गसहित क्षणिक वर्षाको सम्भावना

काठमाडौँ, २१ चैत–हाल देशमा स्थानीय वायुको साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली…

नेपालमा कोरोना संक्रमण बढ्दै

काठमाडौं, २० चैत–स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा कोरोना भाइरस संक्रमण बढिरहेको जनाएको छ। मन्त्रालयका सहप्रवक्ता डाक्टर समीरकुमार अधिकारीले सोमबार विज्ञप्ति जारी गर्दै छिमेकी मुलुक भारतमा कोरोना भाइरसको नयाँ भेरिएन्ट ओमिक्रोन…

६६औं स्थापना दिवसमा जिल्ला सहकारी संघले गर्यो मनोवैज्ञानिक उपचार

विर्तामोड, २० चैत–राष्ट्रिय सहकारी दिवसको दिन आज झापाका एक हजार हाराहारी सहकारीकर्मीलाई बिर्तामोडमा उत्प्रेरणात्मक सहजीकरण गरिएको छ । देशभर आर्थिक मन्दीले ब्यापार व्यवसाय चौपट्ट भएको कारण सहकारीमा पनि तरलता संकट…

एकीकृत समाजवादीको प्रमुख सचेतकमा मेटमणि चौधरी चयन

काठमाडौं, २० चैत–नेकपा (एकीकृत समाजवादी) को प्रमुख सचेतकमा मेटमणि चौधरी चयन हुनु भएको छ । सोमबार एकीकृत समाजवादीका संसदीय दलको नेता माधव कुमार नेपालले पूर्व मन्त्री समेत रहनुभएका सांसद चौधरीलाई…