प्रतिनिधिसभाको बैठक बस्दै
काठमाडौं, २३ चैत–प्रतिनिधिसभाको बैठक बस्दै छ। बैठक आज दिउँसो १ बजेका लागि बोलाइएको छ। आजको सम्भावित कार्यसूचीमा पहिलो नम्बरमा सार्वजनिक सेवा प्रसारण विधेयक २०७८ र सुरक्षण मुद्रण सम्बन्धी विधेयक, २०७८का…
यी स्थानमा आज हल्का वर्षा
काठमाडौं, २३ चैत–कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका केही स्थानमा बिहीबार मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशका पहाडी भूभागमा आंशिक बदली रही…
उपनिर्वाचनका उम्मेदवारले आज नाम फिर्ता लिन सक्ने
काठमाडौं, २३ चैत–उपनिर्वाचन निर्वाचन कार्यतालिका अनुसार आज (बिहीबार) उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता लिन सक्ने निर्वाचन आयोगले जनाएको छ । आयोगका अनुसार बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारी फिर्ता लिने…
थप ९८ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं, २२ चैत–बुधबार देशभर कोरोनाका ९८ जना नयाँ संक्रमित थपिएका छन। १७६८ जनामा गरिएको परीक्षाणमा ९८ जनामा संक्रमण पुष्ट भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। त्यस्तै यो अवधिमा २८…
कोशी नामकरणबाट ‘पछि हट्यो’ माओवादी, पहिचानकै पक्षमा उभिने निर्णय
काठमाडौं, २२ चैत–सत्तारुढ नेकपा (माओवादी केन्द्र) ले कोशी नामकरणको आफ्नो निर्णयबाट पछि हटेको छ । प्रदेशसभामा कोशीको पक्षमा भोट हालेको माओवादीको पदाधिकारी बैठकले पहिचानकै पक्षमा उभिने निर्णय गरेको हो ।…
नक्कली ब्लुबुक बनाएर मोटरसाइकल बिक्री गर्ने एक जना पक्राउ
बिर्तामोड, २२ चैत–झापाको अर्जुनधाराबाट नक्कली ब्लुबुक बनाएर मोटरसाइकल बिक्री गर्ने एक जनालाई पक्राउ गरेको छ । अर्जुन्धारा नगरपालिका–३ खुदुनाबारीमा नक्कली ब्लुबुक बनाएर मोटरसाइक बिक्री गरिरहेको भन्ने सुचनाको आधारमा अस्थायी प्रहरी…
दमकपछि इहटरीमा एनआईसीले राख्यो ऋणीको घरमा ‘ सुरक्षा गार्ड’
दमक, २२ चैत–झापाको दमकपछि एनआइसी एसिया बैंकले सुनसरीको इटहरीमा पनि ऋणीको घरमा सुरक्षा गार्ड राखेको खुलासा भएको छ । समयमा व्याज नबुझाएको भन्दै एनआईसी एशिया बैंकले इटहरीस्थित एक ऋणीको घरमा…
सञ्चारकर्मी डाइमण्ड कार्कीले बनाए, सतासीधाम-रमिते डाँडामा ‘सेल्फी रोड’
गोविन ल्वागुन/झिलझिले (शिवसताक्षी), २२ चैत–पुर्बकै प्रसिद्ध धार्मीक तथा पर्यटकीयस्थल सताक्षीधाममा आगान्तुकहरुका लागि रमितेदेखि सताक्षीधामसम्मको सडकलाई ‘सेल्फी रोड’ बनाइने भएको छ । सो सडक आसपासमा रहेका ठूला-ठूला हरिया सखुवाका रुखहरुलाई आजदेखि…
लामिछानेविरुद्धको रिटमा सुनुवाइ आज हुँदै
काठमाडौँ, २२ चैत–सर्वोच्च अदालतमा राष्ट्रिय स्वतन्त्र पार्टीका (रास्वपा) का सभापति रवि लामिछानेविरुद्धको रिट निवेदनको आज बुधबार सुनुवाइ हुँदै छ । न्यायाधीश अनिलकुमार सिन्हाको एकल इजलासमा मंगलवार पेसी तोकिए पनि हेर्न…
राष्ट्रका लागि संगीत अभियान लिएर जनवादी कलाकारहरु झापामा
दमक, २२ चैत–वामपन्थी, जनवादी कलाकारहरुले शुरु गरेको राष्ट्रका लागि संगीत अभियात्राको टोली झापा आइपुगेको छ । चर्चित जनवादी गायक, गायिक तथा अभिनयकर्ता, नृत्यकारहरु सम्मिलित संगीत अभियात्राको नेतृत्व वरिष्ठ जनवादी गायक…
