उपनिर्वाचनमा गठबन्धनका उम्मेदवारलाई भोट हाल्न एकीकृत समाजवादीको निर्देशन
काठमाडौं, २० चैत–नेकपा (एकीकृत समाजवादी) पार्टीले आगामी उपनिर्वाचनमा सत्ता गठबन्धनका साझा उम्मेदवारलाई मतदान गर्न पार्टी पंक्तिलाई निर्देशन दिएको छ। सोमबार बसेको पार्टीको सचिवालय बैठकले तीन वटै निर्वाचन क्षेत्रमा हुने उपनिर्वाचनमा…
आज ६६औँ सहकारी दिवस मनाइँदै
काठमाडौं, २० चैत– ‘सहकारीको दिगोपनः स्वनियमन र सुशासन’ नारासहित ६६ औँ सहकारी दिवस मनाइँदैछ। सहकारी संस्थाहरूले दिवसको अवसरमा प्रभातफेरीलगायतका देशैभर विभिन्न कार्यक्रम आयोजना गरेका छन्। २०१३ साल चैत २० गते…
उपनिर्वाचनका लागि आज मनोनयन दर्ता हुँदै
काठमाडौं, २० चैत–संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको रिक्त स्थानहरुमा वैशाख १० गते हुने उपनिर्वाचनका लागि सोमबार मनोनयन दर्ता हुँदैछ । निर्वाचन आयोगले तोकेअनुसार आज उपनिर्वाचन हुने तीन वटै क्षेत्रहरुमा उम्मेदवारको मनोनय हुँदैछ…
बीमा अभिकर्ताको लाइसेन्स नवीकरण न्युन
काठमाडौँ, २० चैत–चैत १९ गतेसम्ममा १६ प्रतिशत जति मात्रै बीमा मध्यस्थकर्ता (अभिकर्ता) ले अनुमतिपत्र (लाइसेन्स) नवीकरण गराएका छन् । नेपाल बीमा प्राधिकरणले दिएको जानकारीअनुसार आइतवार कार्यालय समयसम्ममा लाइसेन्स नवीकरण गराउने…
वैशाखदेखि चीनतर्फका सबै नाका खुला हुने
काठमाडौँ, २० चैत–लामो समयदेखि बन्द रहेका चीनतर्फका उत्तरी नाका आगामी वैशाख महिनादेखि सबै खुला हुने भएका छन् । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव मधुकुमार मरासिनी र चीनको स्वशासित क्षेत्र…
लागुऔषध तथा दुर्व्यसनी विरुद्ध सडक नाटक ‘नयाँ जीवन’ प्रर्दशन
दमक, १९ चैत– लागु औषध तथा दुर्व्यसनी बिरुद्ध दमकमा आइतबार सडक नाटक नयाँ जीवन मञ्चन गरिएको छ । मौसम राना राईले निर्देशन गरेको नाटकलाई दक्षिणी इलामको चुलाचुली गाउँपालिकाको विभिन्न वडाहरुमा…
खेलकुद मानवीय जीवनको महत्वपूर्ण अंग होः अध्यक्ष नेपाल
भक्तपुर, १९ चैत–नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले खेलकुद क्षेत्र मानवीय जीवनमा अत्यावश्यक रहेको बताउनुभएको छ। भक्तपुर जिल्ला खेलकुद विकास समितिले शनिबारदेखि सुरु गरेको दोस्रो बागमती प्रदेश खेलकुद (२०७९…
रवि लामिछानेविरुद्ध राहदानी मुद्दा चलाउन मागसहित सर्वोच्चमा रिट दायर
काठमाडौं, १९ चैत–राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् पूर्व गृहमन्त्री रवि लामिछानेविरुद्ध राहदानी दूरुपयोगको कसुरमा कारबाही गर्न माग गर्दै सर्वोच्चमा रिट दायर भएको छ। आज सिन्धुलीका युवराज पौडैल ‘सफल’ले सर्वोच्चमा रिट…
संघीयता कमजोर पार्ने कुनै गतिविधि गर्न दिँदैनौँः उपप्रधानमन्त्री श्रेष्ठ
काठमाडौं, १९ चैत–उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले संघीय लोकतान्त्रिक गणतन्त्रलाई कमजोर पार्ने कुनै पनि गतिविधि मुलुकमा हुन नदिन सरकार दृढ र प्रतिबद्ध रहेको बताएका छन्। जनताको बलिदानीपूर्ण संघर्षबाट प्राप्त सो…
हाम्रो हात्तेमालो सहकारी संस्थाले गर्यो सदस्य भेटघाट तथा अन्तरक्रिया कार्यक्रम
धरमपुर, १९ चैत–हाम्रो हात्तेमालो कृषि सहकारी संस्थाले शनिबार सदस्य भेटघाट तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । शिबसताक्षी–१ धरमपुरस्थित लक्ष्मी नारायण माध्यमिक विद्यालयमा सम्पन्न कार्यक्रममा सहकारी संस्थाका सदस्यहरु र संञ्चालकध…
