दार्चुलाको शैलशिखर नगरपालिकाका एमाले कार्यकर्ताहरू एकीकृत समाजवादीमा समाहित
दार्चुला, १७ चैत–दार्चुला शैलशिखर नगरपालिकाका एमाले कार्यकर्ताहरू एकीकृत समाजवादीमा समाहित भएका छन् । बिहीबार भएको एक कार्यक्रममा एमाले कार्यकर्ता पूर्व बडा अध्यक्ष अजबसिं बिष्ट, नारायण जोशी, एमालेका जि क सकल्याणसिंह…
अशोक राई १९ वर्षपछि मन्त्री, शिक्षाको लगानी प्रतिफल बढाउने प्रतिवद्धता
काठमाडौं, १७ चैत–नव नियुक्त शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोक राईले शिक्षा क्षेत्रमा सरकारले गरेको लगानीको प्रतिफल बढाउने प्रतिबद्धता व्यक्त गरेका छन् । आज पदबहाली गर्दै उनले आगामी बजेटमा शिक्षा क्षेत्र…
लाओसलाई हराउँदै नेपालले जित्यो प्रधानमन्त्री कप फुटबलको उपाधि
काठमाडौं, १७ चैत–नेपालले लाओसलाई हराउँदै प्रधानमन्त्री थ्री नेसन्स कपको उपाधि जितेको छ । शुक्रबार दशरथ रंगशालामा सम्पन्न फाइनलमा नेपालले पहिलो हाफमै गोल खाएपनि उत्कृष्ट पुनरागमन गर्दै २-१ को जित दर्ता…
एकीकृत समाजवादीलाई हरिबिजोग पार्ने ओलीको षड्यन्त्र फेलः अध्यक्ष नेपाल
झापा, १७ चैत—नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले राष्ट्रपतिको ‘ललीपल’ देखाएर एमाले अध्यक्ष केपी ओलीले आफू र आफ्नो पार्टीलाई ‘हरिबिजोग’ पार्ने षड्यन्त्र रचे पनि आफूले फेल गराएको बताएका छन्…
गणतन्त्र, संघीयता र संविधानको रक्षा गर्न एकीकृत समाजवादीको भूमिका महत्वपूर्णः नेपाल
दमक, १७ चैत– नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले गणतन्त्र, संघीयता र संविधानको रक्षाका निम्ति पार्टीको तर्फबाट अर्थपूर्ण भूमिका खेल्दै आइरहेको बताएका छन् । मुलुकको विकास, परिवर्तन र समृद्धिको…
‘संगठन सुदृढीकरण अभियान’मा सहभागि हुन नेपाल-खनाल झापा आउदैं
दमक, १६ चैत–नेकपा (एकीकृत समाजवादी) झापाको आयोजनामा दुई दिवसिय अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रम हुने भएको छ । भोली (चैत १७ र १८ गते) शुक्रबार र शनिबार हुने सो प्रशिक्षणको उद्घाटन…
एकीकृत समाजवादीका अध्यक्ष नेपाल र सम्मानित नेता खनाल झापा आउदैं
दमक, १६ चैत–नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधव कुमार नेपाल, सम्मानीत नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनाल, उपाध्यक्ष घनेन्द्र बस्नेत, महासचिव घनश्याम भुषाल, उपमहासचिव जग्गनाथ खतिवडा, पोलिटब्युरो…
पत्रकार महासंघ झापा शाखाले गर्यो वेबसाइट सार्वजनिक र अन्तरक्रिया कार्यक्रम
बिर्तामोड, १६ चैत–नेपाल पत्रकार महासंघको ६८औं स्थापना दिवसको सन्दर्भमा झापा शाखाले आफ्नो वेबसाइट सार्वजनिक तथा मर्यादित र व्यवसायिक पत्रकारिताबारे अन्तरक्रिया सम्पन्न भएको छ । बिहीबार बिर्तामोडस्थित नेपाल पत्रकार महासंघ झापा…
तनाव साम्य पार्न बहुपहिचानका आधारमा कोशी प्रदेशको पुनःनामकरण गर्नुपर्छःपूर्वमुख्यमन्त्री राई
विराटनगर, १६ चैत–प्रदेशको नाम ‘कोशी’ राखिएयता सिंगो प्रदेश अशान्त छ। प्रदेश राजधानी विराटनगरमा सातैपिच्छेजसो हुने झडपसहितको प्रदर्शनले मात्रै होइन गाउँ-गाउँमा भइरहेका तालाबन्दी, झडप र जुलुसले प्रदेशमा तनाव बढाएको छ। प्रदेशका…
गौरादह स्वास्थ्य चौकीलाई नगर अस्पतालमा स्तरन्नती
दमक, १५ चैत–झापाको गौरादहमा आजदेखि नगर अस्पताल सञ्चालनमा आएको छ । सो अस्पतालको कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले उदघाटन गरेका छन । गौरादह–१ मा रहेको स्वास्थ्य चौकीलाई स्तरन्नती गरि गत…
