राजनीतिक स्थायित्वका लागि जुटौंः महासचिव पोखरेल
काठमाडौं, १९ चैत–नेकपा (एमाले) का महासचिव शंखर पोखरेलले वैशाख १० गतेको उपनिर्वाचनमा जुट्न आह्वान गरेका छन्। आइतबार बिहान सामाजिक सञ्जालमार्फत महासचिव पोखरेलले तनहुँ–१, चितवन–२ र बारा–२ मा हुने उपनिर्वाचनमा जुट्न…
प्रतिनिधि सभाको बैठक आज दिउँसो १ बजे बस्दै
काठमाडौँ, १९ चैत–प्रतिनिधि सभाको बैठक आज बस्दै छ । आज दिउँसो १ बजे बस्ने बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले “राष्ट्रिय समावेशी आयोगको चौथो वार्षिक प्रतिवेदन ९आव २०७८र०७९० पेस गर्ने कार्यसूची…
सभामुखको विशेषाधिकार कायमै
काठमाडौँ, १९ चैत–सभामुखले गर्ने कामकारबाही कार्यव्यवस्था परामर्श समितिको निर्णयका आधारमा हुनुपर्ने संशोधन प्रस्तावबाट सत्तारूढ दलहरू पछि हटेपछि प्रतिनिधि सभा नियमावलीमा सहमति भएको छ । सभामुख देवराज घिमिरेको आह्वानमा शनिबार भएको…
सरकार र मिटरब्याज पीडितबीच ५ बुँदे सहमति
काठमाडौं, १८ चैत–सरकार र मिटरब्याज पीडितबीच ५ बुँदे सहमति भएको छ। मिटरब्याज विरूद्दको संघर्ष समिति नेपाल र उपप्रधान तथा गृहमन्त्री नारायणकाजीबीच ५ बुँदे सहमति भएको हो। मिटरब्याज अपराध नियन्त्रण सिफारिस…
हावाहुरीसहित आएको वर्षा र असिनाले क्षति
झापा, १८ चैत–झापामा हावाहुरीसहित आएको वर्षा र असिनाले अन्न तथा तरकारी बालीमा क्षति पुर्याएको छ। शुक्रबार राति हावाहुरीसहित आएको वर्षा र असिनाले मकै, खरबुजा र तरकारी बालीमा क्षति पुर्याएको कृषि…
गौरीगंजमा कांग्रेस वडा समितिलाई दराज वितरण
गौरीगंज, १८ चैत–दक्षिणी झापाको गौरीगञ्ज गाउँपालिकामा नेपाली कांग्रेस वडा समितिलाई कार्यालय प्रयोजनका लागि दजार वितरण गरिएको छ । शनिबार, गौरीगंजमा एक कार्यक्रमको आयोजना गरी ४ वटा वडा समितिलाई दराज वितरण…
भीम रावलसँग संवाद गर्न एमालेले बनायो वार्ता टोली
काठमाडौं, १८ चैत–नेकपा (एमाले) का पूर्व उपाध्यक्ष भीम रावलसँग संवाद गर्न वार्ता टोली बनाएको छ। शनिबार ललितपुरको च्यासलमा बसेको केन्द्रीय सचिवालयको बैठकले पार्टीका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको संयोजकत्वमा तीन सदस्यीय वार्ता…
नेपालमा ५ वर्षमुनिका वालवालिकाहरुमा कुपोषण धेरै
झापा, १८ चैत–नगरस्तरीय पोषण तथा खाद्य सुरक्षा निर्देशक समितिको बैठक तथा अभिमुखिकरण कार्यक्रम बिर्तामोडमा सम्पन्न भएको छ । बिर्तामोड नगरपालिकाकी मेयर पवित्रा महतारा प्रसाईको प्रमुख आतिथ्यतामा बहुक्षेत्रीय पोषण कार्यक्रम अन्तर्गत…
पशुपति कोषका पदाधिकारीहरू कमिशनको खेलमा मात्रै लाग्दा रहेछन्ः पर्यटनमन्त्री
काठमाडौं, १८ चैत–संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री सुदन किरातीले पशुपति क्षेत्र विकास कोषका पदाधिकारीहरू कमिशनको खेलमा मात्रै लाग्ने गरेको पाइएको बताएका छन्। शनिबार बिहान पशुपतिनाथ क्षेत्रको सरसफाईमा सहभागी भएलगत्तै नेपाल…
एकीकृत समाजवादीबाट डा भुसाल र ज्वाला मन्त्री नियुक्त
काठमाडौं, १७ चैत–प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मन्त्रिपरिषद् विस्तार गर्नु भएको छ । विस्तारित मन्त्रिपरिषद्मा नेकपा एकीकृत समाजवादीबाट पार्टीका उपाध्यक्ष डा बेदुराम भुसाल कृषि तथा पशुपन्छी मन्त्रालय र उपमहासचिव प्रकाश…
