सरकारलाई समर्थन छ, अहिले जाने योजना छैनः झलनाथ खनाल
काठमाडौँ, २६ माघ–नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले अहिल्यै आफूहरु सरकारमा नजाने बताएका छन् । आज (बिहीबार) निर्वाचन प्रणाली सुधारको सम्बन्धमा निर्वाचन आयोगले राखेको छलफलमा उपस्थित हुन सिंहदरबार…
सुदूरपश्चिम प्रदेशमा कांग्रेसका कमलबहादुर शाह मुख्यमन्त्री नियुक्त
धनगढी, २६ माघ–सुदूरपश्चिम प्रदेशमा नेपाली कांग्रेसका कमलबहादुर शाह मुख्यमन्त्रीमा नियुक्त भएका छन् । प्रदेश प्रमुख देवराज जोशी संविधानको धारा १६८ को उपधारा ३ अनुसार प्रदेश सभाको सबैभन्दा ठूलो दलको संसदीय…
दुहागढीमा गुम्बा निर्माण हुने
धुलाबारी (मेचीनगर), २६ माघ–झापाको मेचीनगर–१३ दुहागढी क्षेत्रलाई धार्मिक तथा पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने उद्देश्यले गुम्बा निर्माण हुने भएको छ । गुम्बा निर्माणका अभियन्ता एवम् जग्गादाता छिरीङ शेर्पाको अध्यक्षतामा बिहीबार…
दुर्घटनामा घाईते रिवाज पौडेलको उपचारमा दाताहरुबाट ४ लाख ७० हजार सहयोग
दमक, २६ माघ–सवारी दुर्घटनामा घाईते भई उपचाररत दमकका १८ बर्षिय रिवाज पौडेलको उपचारका लागि मेची सेकेण्ड्री बोर्डिङ स्कूलका प्रिन्सिपल श्रवण पोखरेलको सहजीकरणमा देश विदेशबाट दाताहरुबाट सहयोग प्राप्त भइरहेको छ ।…
सिक्किमका नेपालीलाई विदेशी भनिएको अंश भारतको सर्वोच्चले फैसलाबाट हटायो
काठमाडौं, २६ माघ–भारतको सर्वोच्च अदालतले आफ्नो एक फैसलामा सिक्किमका नेपालीलाई विदेशी मूलका भनी लेखिएको अंश हटाएको छ। द स्क्रोलका अनुसार सिक्किममा आयकर छुटसम्बन्धी गत महिना गरिएको एक फैसलामा सिक्किमका नेपाली…
नेपालको आकाशमा उडान गर्ने जहाजमा इन्टरनेट चलाउन पाइने
काठमाडौँ, २६ माघ–नेपालको आकाशमा उडान गर्ने हवाई सेवाप्रदायकले उडानका क्रममा सञ्चार सेवा उपलब्ध गराउन पाउने बाटो खुलेको छ । नेपाल दूरसञ्चार प्राधिकरणले उडानका क्रममा हुने सञ्चारसम्बन्धी अन्तरिम निर्देशिका जारी गर्दै…
रास्वपाको वैधानिकतामाथि प्रश्नः निर्वाचन आयोगमा तीन उजुरी
काठमाडौँ, २६ माघ–राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले निष्क्रिय रहेको नेपाली नागरिकताको प्रमाणपत्र प्रयोग गरी गरेका कामहरूको हैसियतमाथि प्रश्न उठेको छ । सर्वोच्च अदालतले माघ १३ गते लामिछानेले…
हेटौँडामा बाघको आक्रमणबाट महिला घाइते
हेटौँडा, २५ माघ–हेटौँडा उपमहानगरपालिका–१८ स्थित रामधुनीस्थित जङ्गल छेउमा बाघको आक्रमणबाट एक महिला घाइते हुनुभएको छ। स्थानीय ५५ वर्षीया मैती बयलकोटी बुधबार दिउँसो ४ बजेको समयमा घाँस काट्न गएको समयमा बाघको…
सृजना खानेपानी तथा सरसफाई उपभोक्ता समितिको नयाँ नेतृत्व चयन
झिलझिले, २५ माघ–झापाको शिबसताक्षी–८ डुडामारीस्थित सृजना खानेपानी तथा सरसफाई उपभोक्ता समितिको आज (बुधबार) निर्विरोध नेतृत्व चयन भएको छ । निर्वाचन समितिको संयोजक दिपक न्यौपानेका अनुसार सृजना खानेपानी तथा सरसफाई उपभोक्ता…
राष्ट्रपति भण्डारी भोजपुरको उत्तरी क्षेत्र कुलुङमा
भोजपुर, २५ माघ–राष्ट्रपति विद्यादेवी भण्डारी आज (बुधबार) गृह जिल्ला भोजपुरको उत्तरी क्षेत्र साल्पासिलिछो गाउँपालिकाको कुलुङ आएकी छिन् । साल्पासिलिछो गाउँपालिका र षडानन्द नगरपालिकामा हुने विभिन्न कार्यक्रममा सरिक हुन उनी भोजपुर…
