धार्मीक तथा पर्यटकीयस्थल चिल्लागढधाममा तीन दिने शिबरात्री मेला लगाइने
माइधार (चिल्लागढधाम), २८ माघ–झापाको शिबसताक्षी–९ मा रहेको धार्मीक तथा पौराणिक महत्व बोकेको चिल्लागढधाममा तीन दिर्ने शिबरात्री मेला लाग्ने भएको छ । चिल्लागढधामको प्रचारप्रसार गरी त्यहाँ आन्तरिक पर्यटनको विकास गर्ने उदेश्यले…
माओवादीको भविष्य उज्जल देख्दैछुः प्रचण्ड
काठमाडौं, २८ माघ–प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र( का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले माओवादी पार्टी क्रमशः एकता र रूपान्तरणको प्रक्रियामा गइरहेको बताएका छन् । उनले आफ्नो पार्टीको भविष्य…
बिर्तामोडस्थित बाह्रघरेमा हात्ती धपाउन टांगिएको करेन्ट लागेर श्रेष्ठको मृत्यु
बिर्तामोड ,२८ माघ–हात्तीबाट जोगिन घरअगाडि टांगेको बिजुलीको करेन्ट लागेर बिर्तामोड ७ बाह्रघरेका एकजनाको मृत्यु भएको छ । गएराति पिसाब फेर्न निस्किदा हात्तीबाट जोगिन घरअगाडि टांगेको बिजुलीको करेन्ट लागेर ४९ वर्षिय…
घनश्याम भुसाल भन्छन्ः ‘लोकतन्त्रमा देश बनाउने शक्ति नै पार्टी हुन्’
काठमाडौं, २७ माघ–नेकपा (एकीकृत समाजवादी) का नेता घनश्याम भुसालले लोकतन्त्रमा देश बनाउने शक्ति नै पार्टीहरु रहेको बताएका छन् । आज (शुक्रबार) विवेकशील साझा पार्टीको पहिलो महाधिवेशनलाई सम्बोधन गर्दै उनले लोकतन्त्रमा…
डा.बाबुराम भट्टराई भन्छन्ः ‘वैकल्पिक राजनीति आवश्यक’
काठमाडौं, २७ माघ–नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईले अहिलेको अवस्थामा नेपालमा वैकल्पिक राजनीति आवश्यक रहेको बताएका छन् । उनले इतिहासबाट सिक्दै र पुराना अनुभवलाई बटुल्दै नयाँ नेपाल…
मन्त्रीलाई बुझाउनु पर्ने भन्दै एयरपोर्टका महाप्रबन्धकले घुस मागेपछि निलम्बनः मन्त्री किराती
काठमाडौं, २७ माघ–संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले मन्त्रीलाई बुझाउनु पर्ने भन्दै थाई एयरलाइन्ससँग घुस मागेपछि त्रिभुवन विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरलाई कारबाही गरेको बताएका छन् । आज (शुक्रबार) काठमाडौंमा…
घुस मागेको आरोपमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक ठाकुर निलम्बित
काठमाडौँ, २७ माघ–एक विदेशी वायुसेवा कम्पनीसँग घुस मागेको आरोपमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुर निलम्बित भएका छन् । थाई स्माइल एयरलाइन्सका प्रतिनिधिसँग गैरकानुनी लाभ लिने उद्देश्यले गरेको कुराकानीको अडियो…
दैलेख महाबु गाउँपालिका अध्यक्ष गुरुङको निधन
दैलेख, २७ माघ–जिल्लाको महाबु गाउँपालिका अध्यक्ष लक्षुमन गुरुङको निधन भएको छ। ७९ वर्षीय गुरुङको जिल्ला अस्पताल दैलेखमा उपचारका क्रममा आज बिहान निधन भएको हो। उपाध्यक्ष मञ्जुकुमारी शर्मा ९पाण्डे०ले अध्यक्षको निधन…
विवेकशील साझाको महाधिवेशनमा सिकेदेखि बाबुरामसम्म
काठमाडौं, २७ माघ–विवेकशील साझा पार्टीको प्रथम राष्ट्रिय महाधिवेशन सुरु भएको छ। कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा केहीबेर अघि महाधिवेशन उद्घाटन भएको हो। उद्घाटन सत्रमा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा। बाबुराम भट्टराई,…
मदिरा र सुर्तीजन्य विज्ञापन नछाप्न प्रेस काउन्सिलको निर्देशन
काठमाडौं, २६ माघ–प्रेस काउन्सिल नेपालले मदिरा, चुरोट, सुर्ती तथा सुर्तीजन्य पदार्थको विज्ञापन सामग्रीको प्रचार प्रसार नगर्नरनगराउन ध्यानाकर्षण गराएको छ। बिहीबार एक विज्ञप्ति निकालेर काउन्सिलले जनस्वास्थ्य प्रतिकूल हुनेखालका सामग्रीको प्रचार रोक्न…
