चितवन-२ मा उपनिर्वाचन गराउन कम्तीमा तीन महिना लाग्ने
काठमाडौँ, १५ माघ–निर्वाचन आयोगले चितवन क्षेत्र नं २ मा उपनिर्वाचन गराउन कम्तीमा तीन महिना लाग्ने जनाएको छ । सर्वोच्च अदालतले उपप्रधानमन्त्री एवं गृहमन्त्रीसमेत रहेका सांसद रवि लामिछानेलाई शुक्रबार पदमुक्त गरेसँगै…
एमालेसँग दुरी बढाउने माओवादीको संकेत
काठमाडौँ, १५ माघ–एक महिनाअघि सरकारको नेतृत्वमा पुगेको माओवादी केन्द्रले एकपछि अर्को गर्दै सत्ता साझेदार एमालेसँग टाढिने संकेत गरेको छ । प्रधानमन्त्री र प्रतिनिधिसभाको सभामुख आलोपालोमा नेतृत्व गर्ने र नयाँ राष्ट्रपति…
म्यानचेस्टर युनाइटेड र टोटेनह्याम एफए कपको पाँचौं चरणमा
काठमाडौं, १५ माघ–म्यानचेस्टर युनाइटेड र टोटेनह्याम एफए कपको पाँचौँ चरणमा प्रवेश गरेको छन्। गएराति भएको खेलमा युनाइटेडले रिडिङलाई ३–१ गोलले हराएको हो। ओल्ड ट्राफोर्डमा भएको खेलमा सबै गोल दोस्रो हाफमा…
प्रेस सेन्टरको १९ औं स्थापना दिवसमा प्रभातफेरी
काठमाडौं, १५ माघ–प्रेस सेन्टर नेपालले १९औँ स्थापना दिवस आज विभिन्न कार्यक्रम आयोजना गर्दै मनाएको छ। देश तथा विदेशमा विविध कार्यक्रमका साथ स्थापना दिवस मनाइएको सङ्गठनका अध्यक्ष विष्णु सापकोटाले जानकारी दिए।…
राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यवाहक सभापतिमा डीपी अर्याल
काठमाडौँ, १४ माघ–राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यवाहक सभापतिमा डोलप्रसाद (डीपी) अर्याल चयन भएका छन् । शुक्रबार राति बसेको सो पार्टीको आकस्मिक बैठकले अर्याललाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएको हो । शुक्रबारै सर्वोच्च…
गृहमन्त्रीको राजीनामाबारे नेम्वाङ भन्छन्ः ‘कोही पनि आत्तिनुपर्ने अवस्था छैन’
काठमाडौं, १४ माघ–नेकपा (एमाले) का उपाध्यक्ष एवम् पूर्वसभामुख सुवास नेम्वाङले मुलुकको पछिल्लो राजनीतिक परिस्थितिबाट कोही पनि आत्तिनुपर्ने अवस्था नरहेको बताउनुभएको छ । सर्वोच्च अदालतको फैसलापछि गृहमन्त्री रवि लामिछानेले पद त्याग…
दयाहाङ राईको दुई फिल्म वैशाख १ गतेबाट प्रदर्शन हुने
काठमाडौं, १४ माघ–दयाहाङ राई र प्रकृति श्रेष्ठ अभिनीत फिल्म ‘बिहे पास’को प्रदर्शन मिति घोषणा गरिएको छ। यो फिल्म नयाँ वर्षको अवसर पारेर वैशाख १ गतेदेखि प्रदर्शन हुन लागेको हो। ‘बिहे…
रवीन्द्र मिश्र भन्छन्ः ‘रवि अनागरिक होइनन्, नागरिकता प्राप्त गर्न योग्य नागरिक हुन्’
काठमाडौं, १४ माघ–राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष रवीन्द्र मिश्रले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने नेपाली नागरिक भएको बताएका छन्। शनिबार सामाजिक सञ्जालमार्फत उपाध्यक्ष मिश्रले लामिछाने नागरिकता प्रमाणपत्र प्राप्त गर्न योग्य…
एसईई परीक्षा चैत १७ गतेदेखि, तालिका सार्वजनिक
काठमाडौं, १४ माघ–दुई महिनापछि सञ्चालन गर्ने गरी यो वर्षको माध्यामिक शिक्षा परीक्षा (एसईई) को परीक्षा तालिका सार्वजनिक गरिएको छ । माघ ११ गते बसेको बैठकको निर्णय अनुसार राष्ट्रिय परीक्षा बोर्डले…
फर्निचर लाइनको बालाजी फर्निसिंगमा आगलागी, वारुण यन्त्रद्धारा आगो नियन्त्रण
दमक, १४ माघ–दमक ६ फर्निचर लाइनमा आगलागी भएको छ । विकास भट्टराइले संचालन गरेको बालाजी फर्निसिंगमा साँझ साढे ६ बजे पछि भएको आगलागी अहिले साढे सात बजे नियन्त्रणमा आएको छ।…
