नेत्र विशेषज्ञ डा.रुइतलाई ‘दृष्टि देवता’ को संज्ञासहित सम्मान

काठमाडौं, १६ माघ–नेत्र विशेषज्ञ डा.सन्दुक रुइतलाई उहाँकै घरमा सम्मान गरिएको छ । स्वयम्भू नजिकैको डल्लु आवास क्षेत्रका वासिन्दाले शनिबार बिहान उहाँको घर पुगेर सम्मान गरेको बताइएको छ । नेकपा (एकीकृत…

उपेन्द्र यादवद्वारा जनविद्रोहको चेतावनी

काठमाडौँ, १६ माघ–जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले जनविद्रोहको चेतावनी दिएका छन् । उनले सहिद दिवसको अवसरमा आज आफ्नो फेसबुकमार्फत सो चेतावनी दिएका हुन् । नेपाली जनता सुचित, चेतनशील…

शहीदको सम्मानमा देश विकासको संकल्प गरौँः प्रधानमन्त्री

काठमाडौं, १६ माघ–प्रधानमन्त्री पुष्पकमल दाहालले संघीय लोकतान्त्रिक गणतन्त्र शहीदहरुको त्याग र बलिदानबाटै सम्भव रहेको बताएका छन्। सोमबार शहीद दिवसको अवसरमा लेनचौरस्थित शहीद स्मृति पार्कमा आयोजित श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै उनले…

हिरासतको पर्खाल तोडेर ६ जना थुनुवा भागे

धनुषा, १६ माघ–धनुषामा प्रहरीको हिरासतको पर्खाल तोडेर आइतबार राति ६ जना थुनुवा फरार भएका छन् । ईलाका प्रहरी कार्यालय महेन्द्रनगरको हिरासतमा रहेका ६ जना थुनुवा पर्खाल तोडेर फरार भएका हुन्…

समृद्ध नेपालको आकाङ्क्षा पूरा गर्नु नै शहीदप्रति सच्चा श्रद्धाञ्जलीः सभामुख

काठमाडौँ, १६ माघ–सभामुख देवराज घिमिरेले नेपाली जनताका अधिकारलाई कुण्ठित गर्न खोज्ने अनेक खाले प्रयासलाई जनताले नै सफल हुन नदिएको बताएका छन् । शहीद दिवसका अवसरमा सभामुख घिमिरेले नेपालमा लोकतन्त्र प्राप्तिका…

रवि लामिछाने पुनः राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति चयन

काठमाडौँ, १६ माघ–रवि लामिछाने राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा पुनस् चयन भएका छन् । धुम्बाराहीमा आइवार बसेको पार्टीको केन्द्रीय समितिको बैठकले लामिछानेलाई सभापतिमा पुनर्स्थापना गरेको हो । गएको शुक्रवार सर्वोच्च अदालतले लामिछानेको…

दमक जेसीजको ४२औं पदहस्तान्तरण सम्पन्न

दमक, १५ माघ–दमक जेसीजको ४२औं पदहस्तान्त्ररण आज (आइतबार) साँझ सम्पन्न भएको छ । माघ ९ गते सम्पन्न निर्वाचन प्रकृया अन्तर्गत दमक जेसीज वर्ष २०२३ को अध्यक्षमा युवा व्यवसायी मुकेश अग्रवाल…

किरात याक्थुङ् चुम्लुङ् झापाले गर्यो प्रदेश १ की स्वास्थ्य मन्त्रीको अभिनन्दन

विर्तामोड, १५ माघ–किरात याक्थुङ् चुम्लुङ् जिल्ला कार्यसमिति झापाको आयोजनामा कुसङ् येले तङ्बे तथा कक्फेक्वा तङ्नाम-५०८३ को अवसरमा शुभ–कामना आदान-प्रदान कार्यक्रम सम्पन्न भएको छ । किरात याक्थुङ् चुम्लुङ् जिल्ला कार्यसमिति झापाका…

गंगालाल हृदय केन्द्र शैक्षिक प्रतिष्ठान हुनेछः प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ, १५ माघ–प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बाँसबारीस्थित शहीद गंगालाल हृदय केन्द्रलाई शैक्षिक प्रतिष्ठानका रूपमा विकसित गरिने बताएका छन् । आइतबार बिहान शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र बाँसबारी काठमाडौंको २७ औं…

रवि लामिछाने नेपाली नागरिकता बनाउन पुगे काठमाडौं जिल्ला प्रशासन कार्यालय

काठमाडौं, १५ माघ–राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पुनः नेपाली नागरिकता बनाउन जिल्ला प्रशासन कार्यालय काठमाडौं पुगेका छन् । शुक्रबार सर्वोच्च अदालतले गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि…