प्रधानमन्त्रीलाई विश्वासको मत दिएर गल्ती गरियोः कांग्रेस नेता शेखर कोइराला
काठमाडौं, ८ माघ–नेपाली कांग्रेसका नेता शेखर कोइरालाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिवएर गल्ती गरेको बताएका छन् । संस्थापनइतर पक्षका नेताहरूसँगको जारी बैठकलाई सम्बोधन गर्दै नेता कोइरालाले विश्वासको मत…
लिभरपुल र चेल्सीको गोलरहित बराबरी
एजेन्सी (काठमाडौं), ८ माघ–इंग्लिस प्रिमियर लिगमा लिभरपुल र चेल्सीले गोलरहित बराबरी खेलेका छन्। गएराति एन्फिल्डमा खेलमा दुबै टोलीले पाएका गोलका राम्रा अवसर गुमाउँदा खेल गोलरहित बराबरीमा टुंगिएको थियो। यो नतिजापछि…
भिरबाट खसेर दुई जनाको मृत्यु
तनहुँ, ८ माघ–तनहुँमा शनिबार भिरबाट खसेर बन्दीपुर गाउँपालिका–३ छबिसेका ४५ वर्षीय माधवबहादुर अर्जेलको निधन भएको छ । शनिबार धमिलीकुवा सामुदायिक वनको भिरबाट खसेर अर्जेलको मृत्यु भएको प्रहरी नायब उपरीक्षक युवराज…
ब्राजिलका सेनाका प्रमुख जुलियो बर्खास्त
काठमाडौं, ८ माघ–ब्राजिलका सेना प्रमुख जनरल जुलियो सेजर डे अरुडा बर्खास्त भएका छन् । ब्राजिलमा यहि जनवरी ८ तारिखमा भएको संसद भवन, राष्ट्रपति भवन तथा सर्वोच्च अदालतमाथिको आक्रमण रोक्न प्रभावकारी…
सुर्खेतको वीरेन्द्रनगरमा जीप दुर्घटना, चारजनाको मृत्यु
काठमाडौं, ८ माघ–सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–११ मा जीप दुर्घटना हुँदा चारजनाको मृत्यु भएको छ। जीप चालक वीरेन्द्रनगर– ७ का २७ वर्षीय सागर शाही, दैलेखको डुङ्गेश्वर गाउँपालिका–५ का ३३ वर्षीय दिपेन्द्रजंग शाही,…
सोनाम ल्होछार २८५९ सुरु
काठमाडौं, ८ माघ–सोनाम ल्होसार २८५९ सुरु भएको छ। सोनाम ल्होछार, तामाङलगायतका हिमाली बौद्ध समुदायले नयाँ वर्षका रूपमा हर्सोल्लासका साथ मनाउँछन्। ल्हो अर्थ वर्ग अर्थात वर्ष हो भने छारको नयाँ हुन्छ।…
माधव नेपाल भन्छन्ः ‘सबै जातजातिको संस्कृति संरक्षण गर्नुपर्छ’
काठमाडौं, ८ माघ–नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले सबै जातजाति, समुदायका परम्परागत पर्व र संस्कृति संरक्षण गर्नुपर्ने बताएका छन्। सोनाम ल्होछारको अवसरमा आइतबार शुभकामना सन्देश जारी…
गृहको पत्रपछि लामिछानमाथिको आलोचना चुलियो
काठमाडौँ, ८ माघ–शुक्रबार साँझ गृहमन्त्रालयबाट एक विज्ञप्ति सार्वजनिक भयो । विज्ञप्तिमा गृहमन्त्री लामिछानेले पटकपटक मौखिक निर्देशन दिँदा समेत प्रहरीलेलक्ष्मी महतो कोइरीलाई पक्राउ नगरेको भन्ने उल्लेख छ । गृह मन्त्रालयले यस्तो…
कैदीबन्दीका बालबच्चाहरू हुर्काउने झापाकी इन्दिरा उपसभामुख बन्न सफल
अर्जुनधारा (झापा), ७ माघ–कैदीबन्दीका बालबच्चाहरूकी ‘आमा’ इन्दिरा रानामगर जनप्रतिनिधिहरूको सर्वोच्च थलो प्रतिनिधिसभाको उपसभामुख बनेकी छन् । झापाको अर्जुनधारा-११ सालबाडी निवासी उनको अभिभावकत्वमा दुई वटा विद्यालय र १० वटा बाल संरक्षणगृह…
नेकपाको केन्द्रीय समिति बैठकमा महासचिव विप्लवको दस्तावेज पारित
काठमाडौँ, ७ माघ–नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाको नवौं केन्द्रीय समितिको तेस्रो पूर्ण बैठकमा केन्द्रीय सदस्यहरुले धारणा राख्ने क्रम सकिएको छ । मंगलबारदेखि कपिलवस्तुस्थित पार्टी केन्द्रीय कार्यालयमा जारी बैठकमा केन्द्रीय सदस्यहरुले…
