नव निर्वाचित समितिले गर्यो सताक्षीधामका पूर्व अध्यक्षसहित पदाधिकारी र सदस्यलाई सम्मान
दमक, २३ पुस–पूर्वको प्रसिद्ध धार्मीक तथा पर्यटकीयस्थल सताक्षीधामको विकासमा एकताबद्ध भएर लाग्न आवश्यक रहेको शनिबार सताक्षीधाम परिसरमा एक कार्यक्रमका सहभागीहरुले बताउनुभएको छ । उनीहरुले धार्मीक दृष्ट्रिकोणले समेत पौराणिक महत्व बोकेको…
लिम्वुवान शक्तिलाई बिभाजित अवस्थाबाट एकीकृत गराउन पहल सुरु
दमक, २३ पुस–संघीयता र पहिचानको माग गर्दै आन्दोलनरत लिम्बुवानवादी नेताहरुबीच बिचार, दृष्ट्रिकोण, योजना र सिन्द्धान्त मिल्न सकेनन् । खासगरी, एउटै उदेश्य र गन्तव्य भएरपनि नेतृत्वहरु अलग-अलग समुह निर्माण गर्दै शक्तिह्रिन…
दमक २ का भुमिहिनलाई जग्गा दिलाउन निस्सा वितरण सुरु
दमक, २३ पुष–दमक नगरभित्रका भुमिहिनको समस्या समाधानका लागी आज दमक-२ का भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जग्गा धनिपुर्जाको निस्सा वितरण गरिएको छ । वडा भित्र रहेका भुमिहिनहरुलाई जग्गाको स्वामित्व…
दमकमा खुल्यो जग्गाको कित्ताकाट
दमक, २३ पुस–झापाको दमक नगरपालिकामा जग्गाको कित्ताकाट खुलेको छ । नगरपालिकाले जग्गाको वर्गीकरणसहितको प्रतिवेदन पारित गरेसँगै कित्ताकाट खुलेको नगरपालिकाले जनाएको छ । दमक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शशी राईका अनुसार…
तेस्रो कार्यकाल चुनौतीपूर्ण अवसर हो, नराम्रो काम गर्दिनँः प्रधानमन्त्री
काठमाडौं, २३ पुस–प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नयाँ सरकारले संघीय शिक्षा ऐन जारी गर्ने विषय आफ्नो प्राथमिकतामा राखेको बताएका छन्। शनिबार बिहान काठमाडौंको महेन्द्र माविमा एकीकृत अखिल नेपाल शिक्षक संगठनको केन्द्रीय…
माओवादी विभाजनमा विदेशी शक्तिको पनि हात छः महरा
काठमाडौँ, २३ पुस–नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष कृष्णबहादुर महराले माओवादी विभाजनमा विदेशी शक्तिहरुको पनि हात रहेको बताएका छन् । शुक्रबार संवाद डबलीमा नेकपा माओवादी समाजवादीले आयोजना गरेको ‘समाजवाद स्थापनाको आवश्यकता…
वाम एकताको लागि पहल भइरहेको छः नेपाल
काठमाडौँ, २३ पुस–नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले वाम एकताको लागि पहल भइरहेको बताएका छन् । शनिबार नेकपा एसनिकट नेवासंघको अधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले राजनीतिक सक्रियताका लागि वाम…
वर्तमान गठबन्धन सरकार भत्काउने प्रयासमा छैनौंः कांग्रेस
काठमाडौं, २२ पुस–प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले वर्तमान गठबन्धन सरकार भत्काउने प्रयासमा नरहेको स्पष्ट पारेको छ । आज (शुक्रबार) सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा बसेको कांग्रेस शीर्ष नेताहरूको बैठकपछि महामन्त्री…
कांग्रेस सभापति र एकीकृत समाजवादी अध्यक्षबीच भेटवार्ता
काठमाडौँ, २२ पुस–प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । पार्टीका पदाधिकारीहरूसँग छलफलपछि सभापति देउवाले एकीकृत समाजवादीका अध्यक्ष नेपालसँग…
बार्षिक साधारणसभामा व्यवसायी, उद्यमी, पूर्वअध्यक्ष, पत्रकार र कर्मचारी पुरस्कृत
दमक, २२ पुस–झापाको दमकका व्यवसायीहरुको छाता संगठन दमक उद्योग वाणिज्य संघको ३१औं बार्षिक साधारण सभाको अवसर पारेर संघका पूर्व अध्यक्ष बिष्णुप्रसाद श्रेष्ठसहित उत्कृष्ट व्यवसायी, महिला उद्यमी, पत्रकार र कर्मचारीलाई सम्मान…
