फुटबलको जर्सी लगाएर राष्ट्रपति भवनमा घुसे प्रदर्शनकारी
काठमाडौं, २५ पुस–ब्राजिलमा पूर्व राष्ट्रपति जायर बोलसोनारोका समर्थकले हिंस्रक प्रदर्शन गरेका छन्। राष्ट्रिय फुटबल टिमको जर्सी लगाएका हजारौँ प्रदर्शनकारीले संसद भवन, सर्वोच्च अदालत तथा राष्ट्रपति भवनभित्रै घुसेर प्रदर्शन गरेका हुन्। भीषण…
संघीय संसद् अधिवेशन आजदेखि
काठमाडौं, २५ पुस–संघीय संसदका दुवै सदनको अधिवेशन आज आरम्भ हुँदैछ। गत मंसिर ४ गते प्रतिनिधिसभा निर्वाचन भएपछि सोमबार पहिलो अधिवेशन शुरु हुन लागेको हो। राष्ट्रपति विद्यादेवी भण्डारीको आह्वानअनुसार सोमबार दिउँसो…
प्रदेश–१ का मुख्यमन्त्री कार्कीले आज शपथ लिँदै, आजै मन्त्रिमण्डल विस्तार
विराटनगर, २५ पुस–प्रदेश–१ का नव नियुक्त मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज (सोमबार) शपथ ग्रहण गर्ने भएका छन् । उनलाई आज दिउँसो २ बजे प्रदेश प्रमुख परशुराम खापुङले शपथ ग्रहण गराउने तयारी…
जसपाद्धारा दमक अस्पतालको सेवा सञ्चालन र प्रभावकारी गराउन छलफल
दमक, २४ पुस–जनता समाजवादी पार्टी (जसपा) नेपाल दमक नगर समितिले आइतबार दमकस्थित दमक अस्पतालको समस्या र चुनौतीहरुको बारेमा छलफल गरेको छ । अस्पताल प्रशासन, सेवा सञ्चालन, भौतिक व्यवस्थापन, प्रविधि, डाक्टर…
सिरहामा डीएसपीसहित आठ प्रहरी घाइते
सिरहा, २४ पुस–सिरहाको मिर्चैया–३ स्थित सागरमाथा माविमा कक्षा ८ मा अध्ययनरत एक छात्राको मृत्युपछि आक्रोशित भीडकोे ढुङ्गामुढाबाट प्रहरी नायब उपरीक्षक ९डीएसपी० हरिबहादुर वलीसहित आठ प्रहरी घाइते भएका छन् । बिहानैदेखि…
पेट्रोलियम पदार्थको मूल्य घट्यो
काठमाडौं, २४ पुस–सरकारले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । नेपाल आयल निगम व्यवस्थापनको निर्णयअनुसार पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँका दरले मूल्य घटाइएको निगमले विज्ञप्तिमार्फत जानकारी दिएको छ । यससँगै…
प्रदेश १ को मुख्यमन्त्रीमा हिक्मत कार्की नियुक्त
विराटनगर, २४ पुस–झापा ५ (क) बाट प्रदेशसभामा निर्वाचित नेकपा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्की मुख्यमन्त्रीमा नियुक्त भएका छन् । प्रदेश प्रमुख पर्शुराम खापुङले कार्कीलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् ।…
माधव भन्छन्ः ‘जनतामा राजनीतिप्रति वितृष्णा‚ दलप्रतिको विश्वास गुम्यो’
काठमाडौँ, २३ पुस–नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले जनतामा राजनीतिप्रति नकारात्मक र वितृष्णा पैदा भएको बताएका छन्। उनले नागरिकमा एकअर्का राजनीतिक दलहरूप्रतिको विश्वास हराउँदै जानु दुःखद भएको…
‘नयाँ च्याप्टर सुरु भयो, अब जुरो हल्लाएर सिंगौरी खेलेर काम छैन’
काठमाडौं, २३ पुस–नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रसँगको सहकार्यबारे नयाँ च्याप्टर सुरु भएको टिप्पणी गरेका छन्। विगतमा आफूविरुद्ध पार्टीमा घेराबन्दी भएको प्रसङ्ग उल्लेख गर्दै उनले त्यसबेलाका दुस्खद…
सतासीधाम जेसीज वर्ष २०२३ की अध्यक्षमा निर्मला प्रधान
झिलझिले, २३ पुस–सताक्षीधाम जेसीज वर्ष २०२३ का लागि अध्यक्षमा निर्मला प्रधान चयन भएकी छन् । सताक्षीधाम जेसीजको १०औं बार्षिक साधारणसभा तथा अधिवेशनबाट प्रधान अध्यक्षमा चयन भएकी हुन् । सताक्षीधाम जेसीजकी…
