नेपाली काँग्रेसले राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाउँदै

काठमाडौँ, १६ पुस–प्रथम जननिर्वाचित प्रधानमन्त्री वीपी कोइराला आफूमाथि आठ आठ वटा मृत्युदण्डका मुद्दा अदालतमा चलिरहेका बेला राष्ट्रिय एकताका लागि जीवन अर्पण गर्न तयार भएर राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई…

तमु ल्होसारमा जेष्ठ नागरिक सम्मानित

काँकभिट्टा, १५ पुस–मेचीनगरका गुरुङ समुदायले शुक्रबार २६०७ औँ तमु ल्होसार पर्व विविध कार्यक्रम गरी मनाएका छन् । तमु ह्युल छोज धिँ गुरुङ राष्ट्रिय परिषद मेचीनगरले ङाग्युर देछ्छेन छोलिङ गुम्बा मेचीनगर-७…

पाडाजुङ्गीमा अवस्थित आदिवासी रंगशालाको डिपीआर बनाउने काम शुरु

दमक, १५ पुस–झापाको कमल गाउँपालिका ५ पाडाजुंगीमा रहेको आदिवासी रंगशालाको बिस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) बनाउने काम शुरु गरिएको छ । प्रदेश सरकारको योजनामा परेको रंगशालाको काम थाल्नका लागि डिपीआरको काम…

छिमेकी सहकारी संस्थाको दमक सेवा केन्द्रमा १६औं बार्षिक साधारणसभा सम्पन्न

दमक, १५ पुस–झापाको शिबसताक्षी–८ झिलझिलेमा मुख्य कार्यालय रहेको छिमेकी बचत तथा ऋण सहकारी संस्थाको १६औं बार्षिक साधारणसभाको अवसर पारेर दमकस्थित दमक सेवा केन्द्रले शुक्रबार दमकमा प्रतिवेदन वितरणसहित उत्कष्ट कारोबार गर्ने…

प्रदेश १ कांग्रेस संसदीय दलको नेतामा उद्धव थापा निर्वाचित

विराटनगर, १५ पुस–नेपाली कांग्रेस प्रदेश १ को संसदीय दलको नेतामा उद्वव थापा विजयी भएका छन्। उनले १८ मत प्राप्त गरे। उनका प्रतिस्पर्धी प्रदेश १ आन्तरिक मामिला तथा कानूनमन्त्री केदार कार्कीले…

प्रभु साहले किन खोले पार्टी ?

काठमाडौँ, १५ पुस–नेकपा (एमाले) छाडेको साढे दुई महिनापछि प्रभु साहले आफ्नै नेतृत्वमा आम जनता पार्टी गठन गरेका छन् । काठमाडौंमा एक बैठक गर्दै उनले ५१ सदस्यी केन्द्रीय तदर्थ समिति गठन…

राष्ट्रपति भण्डारीद्वारा तमु ल्होसारको शुभकामना

काठमाडौँ, १५ पुस–राष्ट्रपति विद्यादेवी भण्डारीले गुरुङ समुदायको महान् चाड तमुल्होसारका अवसरमा सम्पूर्ण नेपालीमा शान्ति र सुस्वास्थ्यको शुभकामना व्यक्त गरेकी छन् । राष्ट्रपति भण्डारीले आज जारी गरेको शुभकामना सन्देशमा तमुल्होसार पर्वले…

सहारा क्लबलाई हराउँदै धरान एफसी आहा रारा गोल्डकपको अन्तिम आठमा

पोखरा, १४ पुस–आयोजक सहारा क्लब पोखरालाई हराउँदै धरान एफसी आहा रारा पोखरा गोल्डकपको अन्तिम आठमा पुगेको छ। पोखरा रंगशालामा बिहीबार भएको उद्घाटन खेलमा धरानले सहारालाई १-० गोलले हरायो। धरानको जितमा…

बेलबारी नगरपालिकाका वडा सदस्य पुर्पक्षका लागि जेल चलान

मोरङ, १४ पुस–मोरङ, बेलबारी नगरपालिकाका वडा सदस्य पुर्पक्षका लागि जेल चलान भएका छन्। बेलबारी-२ का २६ वर्षीय विजय तोलांगी बिहीबार पुर्पक्षका लागि थुनामा जेल चलान भएका हुन्। मोरङकै २४ वर्षीय एक…

शिबसताक्षी नगरपालिकामा अन्तर मावि हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

झिलझिले, १४ पुस–झापाको शिवसताक्षी नगरपालिकामा नगर स्तरीय अन्तर मावि हाजिरी जवाफ प्रतियोगितामा बालनिकुञ्ज मा।वि। प्रथम भएको छ । शिबसताक्षी–७ व्याङडाँडास्थित भगवती माध्यमिक विद्यालयमा सम्पन्न अन्तर मावि हाजिरी जवाफ प्रतियोगितामा शिवसताक्षी…