धरमपुर-पाँचगाछी सडक अनुगमन

धरमपुर, १४ पुस–झापाको शिवसाक्षी–१ को धरमपुर–पाँपगाछी कालोपत्रे सडकमा दर्जनौ स्थानमा खाल्डाखुलडी र भत्किएपछि नगरपालिकाको प्राविधिक (इन्जिनियर) र जनप्रतिनिधिहरुले अनुगमन गरेका छन् । धरमपुर चौकदक्षिण शुक्रबार बजार आसपास क्षेत्रमा कालोपत्रे सडक…

राष्ट्रियसभामा एमाले संसदीय दलको नेतामा देवेन्द्र दाहाल

काठमाडौं, १४ पुस–नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रियसभामा एमाले संसदीय दलको नेतामा देवेन्द्र दाहाललाई चयन गर्नुभएको छ । अध्यक्ष ओलीले एमाले संघीय संसदीय दलको विधान २०७७ बमोजिम दाहाललाई…

एकीकृत समाजवादीलाई मिलाएर एमाले ठुलो दल बन्ने प्रयासमा

काठमाडौँ, १४ पुस–एमालेका नेताहरूले नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाललगायत नेताहरूलाई भेटेर दुई पार्टीलाई मिलाउने प्रयास थालेका छन् । एमालेका उपाध्यक्षहरू विष्णु पौडेल र सुवास नेम्वाङ, उपमहासचिव पृथ्वी सुब्बा…

माधव नेपाललाई राष्ट्रपति बनाउन एमाले तयार

काठमाडौँ, १४ पुस–नयाँ सत्ता समीकरण बनेर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा सरकार गठन भएसँगै एमालेले नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाललाई राष्ट्रपति बनाएर पार्टी एकता गर्नेसम्मको गृहकार्य…

विश्वासको मत लिएपछि मात्र मन्त्रिपरिषद विस्तार

काठमाडौँ, १४ पुस–एमाले माओवादीलगायतका सात दलीय गठबन्धनको नयाँ सरकारलाई मन्त्रिपरिषद विस्तारमा सकस परेको छ । सरकारमा सहभागी सबै दलबाट मन्त्री बन्नेहरुको आकांक्षी अत्यधिक भएपछि मन्त्रिपरिषद विस्तारमा सकस परेको हो ।…

सरकारमा जाने राप्रपाको निर्णय

काठमाडौं, १३ पुस–राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले सरकारमा जाने निर्णय गरेको छ । बुधबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले पार्टी सरकारमा जाने निर्णय गरेको हो । माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड…

संघीय सांसद दुर्गा राई दमकमा सम्मानित

दमक, १३ पुस–संघीय सांसद दुर्गा राई बुधबार झापाको दमकमा सम्मानित भएकी छन् । नेकपा (माओवादी केन्द्र) को तर्फबाट समानुपातिक तर्फबाट सांसदमा निर्वाचित राईलाई दमकमा बुधबार किरात कोयू राई बचत तथा…

अन्तरधार्मिक शान्ति सञ्जाल झापाको अध्यक्षमा पाष्टर राजकुमार राई

दमक, १३ पुस–झापाको दमकमा बुधबार झापा जिल्ला स्तरीय अन्तरधार्मिक शान्ति सञ्जाल गठन गरिएको छ । दमकस्थित होटल फाइनमा पाँचवटा अन्तरधार्मिक संघसंस्थाका अगुवा प्रतिनिधिहरुको भेलाले सञ्जाल गठन गरिएको हो । सञ्जालको…

‘शान्ति र सदभावका लागि अन्तरधार्मिक संघसंस्थाबीच आत्यिम सम्बन्ध हुन जरुरी छ’

दमक, १३ पुस–समाजमा शान्ति र सदभावका लागि अन्तरधार्मिक संघसंस्थाहरुबीचमा आत्मिय सम्बन्ध र सामाजिक जिम्मेवारी हुन आवश्य रहेको बुधबार दमकमा आयोजित धार्मिक अगुवाहरुले बताएका छन् । अन्तरधार्मिक सञ्जाल (सिडिएफ) मोरङको आयोजना…

‘शान्ति र सदभावका लागि अन्तरधार्मिक संघसंस्थाबीच आत्यिम सम्बन्ध हुन जरुरी छ’

दमक, १३ पुस–समाजमा शान्ति र सदभावका लागि अन्तरधार्मिक संघसंस्थाहरुबीचमा आत्मिय सम्बन्ध र सामाजिक जिम्मेवारी हुन आवश्य रहेको बुधबार दमकमा आयोजित धार्मिक अगुवाहरुले बताएका छन् । अन्तरधार्मिक सञ्जाल (सिडिएफ) मोरङको आयोजना…