दानपेटिकामा संकलित रकम क्यान्सर पीडितको उपचारार्थ सहयोग हस्तान्तरण

दमक, ११ पुस–दमकस्थित मिसाल मार्केटमा व्यवसायीहरुले स्वैच्छिक रुपमा दानपेटीकामा जम्मा गरेको रकम यहाँका एक जना क्यान्सर पीडितको उपचारार्थ सहयोगार्थ हस्तान्तरण गरिएको छ । दमक ३ दोघरेका क्यान्सर पीडित ५२ बर्षिय…

प्रदेश १ का नवनिर्वाचित प्रदेश सांसदले लिए शपथ

  दमक, ११ पुस–प्रदेश १ का नवनिर्वाचित प्रदेश सांसदले पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेशसभाका ज्येष्ठ सदस्य ७९ वर्षीय गयानन्द मण्डल गनगाईंले उनीहरूलाई शपथ ग्रहण गराएका हुन् ।…

नारायणकाजी श्रेष्ठलाई उपप्रधानमन्त्री बनाउने माओवादीको निर्णय

काठमाडौं, ११ पुस–नेकपा (माओवादी केन्द्र) बाट नारायणकाजी श्रेष्ठ उपप्रधानमन्त्री बन्ने भएका छन् । पार्टीको आज (सोमबार) बिहान बसेको पदाधिकारी बैठकले श्रेष्ठलाई उपप्रधानमन्त्री बनाउने निर्णय गरेको हो । तर मन्त्रालय टुङ्गो…

विष्णु पौडेलको नेतृत्वमा एमाले सरकारमा जाने

काठमाडौं, ११ पुस–नेकपा (एमाले) उपाध्यक्ष विष्णु पौडेलको नेतृत्वमा सरकारमा सहभागी हुने भएको छ । अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा बसेको पदाधिकारीसहितको बैठकले आफ्नो तर्फबाट सरकारको नेतृत्व विष्णु पौडेलले गर्ने…

एमालेका मन्त्री टुंगो लगाउन ओली निवास बालकोटमा छलफल

काठमाडौं, ११ पुस–नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफू निकट नेताहरुलाई बालकोट बोलाएका छन्। नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वको सरकारमा सहभागी हुने मन्त्रीहरुको टुंगो लगाउन ओलीले आफू निकट…

पल शाहको मुद्दाबारे सुनुवाइ आज

तनहुँ, ११ पुस–पल शाहमाथि लागेको बलात्कारको मुद्दामाथिको सुनुवाइ आज हुने भएको छ। पाँचौँ पटक स्थगित भएको मुद्दाको सुनुवाइ आज तनहुँ जिल्ला अदालतमा हुन लागेको हो। आजको सुनुवाइ न्यायाधीश कोमलप्रसाद आचार्यको बेञ्चमा…

नवनियुक्त प्रधानमन्त्री प्रचण्डलाई देउवाले दिए बधाइ

काठमाडौं, ११ पुस–नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बधाइ दिएका छन्। आइतबार साँझ प्रधानमन्त्रीमा नियुक्त भएका प्रचण्डलाई सभापति देउवाले बधाइ दिएका हुन्। माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर…

बुटवलका डीएसपी ठगबहादुर केसी प्रहरी नियन्त्रणमा

बुटवल, ११ पुस–इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक डीएसपी ठगबहादुर केसीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। प्रहरी प्रधान कार्यालयको निर्देशनमा काठमाडौंबाट आएको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीको टोलीले आइतबार साँझ केसीलाई…

प्रदेश-१ का सांसदको शपथ आज दिउँसो १ बजे

काठमाडौं, ११ पुस–प्रदेश नं १ का प्रदेशसभा सदस्यले आज सथप लिने भएका छन्। आज दिउँसो साढे १ बजे शपथ लिने कार्यक्रम तय भएको प्रदेशसभा सचिवालयले जनाएको छ। प्रदेश सांसदले शपथ लिनुभन्दा…

प्रधानमन्त्रीको शपथग्रहण आज ४ बजे

काठमाडौं, ११ पुस–नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सोमबार प्रधानमन्त्रीको पद तथा गोपनीयताको शपथ ग्रहण गर्दैछन्। राष्ट्रपति भण्डारीका प्रमुख स्वकीय सचिव डा भेषराज अधिकारीका अनुसार, नवनियुक्त प्रधानमन्त्रीसहित मन्त्रीहरूको…